For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    चुनौति बन्दै नसर्ने रोग

    चुनौति बन्दै नसर्ने रोग

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोला

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

वसन्त पञ्चमी र जगदम्बा सरस्वती

byDainik Nepalgunj
February 3, 2025
in विचार
0 0
0
वसन्त पञ्चमी र जगदम्बा सरस्वती
Share on FacebookShare on Twitter

परम्परागत रूपमा अनेकांै पर्वहरू मनाउँदै आएका छौं, जसमध्ये बसन्त पञ्चमीको विशेष महात्म्य रहेको पाइन्छ । ऋतुहरूका राजा बसन्तलाई सर्वत्र हर्षोलासपूर्ण वातावरणमा स्वागत गर्दै विविध कार्यहरूको थालनीको शुभ मुहर्तको दिनको रूपमा पनि मानिदै आएको पाइन्छ । खासगरी बाल–बच्चाहरूलाई अक्षर सिकाउन आरम्भ गर्दा यसै दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी गरिन्छ । यस दिनलाई सरस्वती पूजा तथा सरस्वती जयन्तीको रूपमा अझै बढी प्रसिद्धि प्राप्त भएको छ । ऋतुहरूमा सर्वश्रेष्ठ वशन्त ऋतु मानिन्छ भने वसन्त पञ्चमीलाई नागपञ्चमी, ऋषि पञ्चमी, विवाह पञ्चमी भन्दा सर्वोत्तम मानिन्छ साथै श्री अर्थात् लक्ष्मीलाई पनि सरस्वतीको स्वरूप मानिएकोले नंै यस पञ्चमीलाई श्री पञ्चमीको रूपमा मनाइएको पनि पाईन्छ ।

शिशिर ऋतुले ल्याएको पतझडमा नव पालुवा पल्लवित गराउने, नव उमंग–उत्साह प्रदान गर्ने विशेषता बोकेको वसन्त शुभारम्भको यस पञ्चमीलाई ’वसन्तोत्सव’ तथा माघ शुक्ल पञ्चमीको रूपमा मनाइन्थ्यो । जसलाई हरेक बर्ष आज पनि हामीले ’माघिया पञ्चमी’को रूपमा मनाउँदै आईरहेका छौ । यस वसन्तोत्सवलाई किसानहरूले आफ्नो हिउँदे बालीरूपी लक्ष्मी भित्राएकोमा खुशीयाली मनाउने हँुदा पनि यसको महात्म्य अझै बढेको छ । यस दिनमा पुस्तक, कलम, मसी, श्री (लक्ष्मी), विष्णु श्रीकृष्ण, कामदेव, हलोको पनि पूजा गर्ने गरेको पाईन्छ विशेषतः विद्यार्थी , शिक्षार्थी एवं संगीतप्रेमी जनले विद्याकी देवी सरस्वतीको भक्तिपूर्वक पूजा अर्चना गरी यस दिनलाई महान पर्वको रूपमा मनाउने गर्दछन् । संगीत प्रेमीहरूले बसन्त रागमा संगीत गुञ्जाउने गर्दछन् भने विद्याथी शिक्षार्थीहरूले विद्याको वरदान प्राप्त गर्ने मनोकाँक्षा राख्दछन् । यसर्थ वसन्त पञ्चमी र जगदम्बा सरस्वती बीच पारस्परिक निकटम सम्बन्ध रहेको पाइनर््छ ।

धर्म शास्त्रानुसार देवी शक्तिहरूको विशेष वर्णन, गायन, महिमाहरू जसमध्ये १०८ देवी शक्तिको नाम प्रसिद्व छन् । वस्तुतः ती नामहरू पूर्णतया लाक्षणिक अथवा गुणवाचक छन् । ती नामहरू, महिमाहरूद्धारा देवी शक्तिको पवित्र जीवन र उच्च धारणा, मर्यादाहरू, मानव मात्र प्रतिको सम्बन्ध, कर्तव्य आदी बारे स्पष्ट दर्शन प्राप्त हुन्छ । यसको अतिरिक्त देवीहरूलाई कन्या कुमारी (व्रह्मचर्य ब्रत पालन गर्ने), आदिदेवी, भवानी (शिवपुत्री), भव–प्रिया (शिवका प्रिय), शिवमयी शक्तिहरूको रूपमा देखाइन्छ । यसर्थ परम्पिता परमात्मा शिव र शक्ति स्वरूपा देवीहरूमा पनि घनिष्ठता रहेको छ अर्थात् शिवद्धारा प्राप्त गुण, ज्ञान, शक्ति र आध्यात्मिक सम्पत्तिद्धारा सम्पन्न शिवमयी शक्तिहरू जो गायत्री, शारदा, सरस्वती, दुर्गा, लक्ष्मी आदिको रूपमा पूजन आदि गरिन्छ । उनै देवी शक्तिहरूद्धारा नैं नकारात्मकता माथि सकारात्मकता ल्याउन तथा असत्यता माथि सत्यताको विजयको शंंखघोष गर्न गुण, ज्ञान, शक्ति र आध्यात्मिक सम्पत्तिको प्रेरणा प्राप्त भइरहेको छ ।

सरस्वतीलाई जगदम्बा (जगत माता) को रूपमा पुकार गर्दछौ, वेदाग सेतो पोशाक लगाएकी, जीवनको वीणा (संगीत) हातमा लिएर, पुस्तक (विद्या) र माला (एकाग्रताकी धनी) आदि अलङ्कारले सु–सज्जित सरस्वतीको कमल आसन र हंस वाहनको पनि आध्यात्मिक महत्व छ , परमपिता परमात्मा शिवद्धारा प्राप्त ज्ञानको सम्पन्नताले जगतको अनेकौं अज्ञानी आत्माहरूलाई नवजीवन प्रदान गर्ने विद्याकी देवी जसको जीवनमा कुनै दुर्गुण र दाग छैन, स्वच्छता , पवित्रता छ । सांसारिक जीवन बीच पनि कमलपुुष्पसम हिलोदेखि जीवन अलिप्त कमल आसनधारी अनि सत्य–असत्यलाई छुट्टाउन सक्ने (निर्णय शक्ति, परख शक्ति स्वरूपा) हंसवाहनधारी जगदम्बा सरस्वतीको शुभ प्रेरणाले सम्पूर्णता, सर्वपक्षीय सफलताका लागि दत्तचित्त हामी सबैलाई सिंंचित गरी राखोस् अनि हामी सबैले पनि आत्मविश्लेषण गर्दै जगदम्बा सरस्वतीबाट प्राप्त लाक्षणिक आध्यात्मिक प्रेरणाहरूले जीवनलाई श्रृँगारित गरांैं जसले हाम्रो जीवनमा वसन्त ल्याइदियोस् यहि नै पञ्चमीको सार्थकता हो, शुभकामना हो । ॐ शान्ति ।

Previous Post

वसन्तपञ्चमीः मिथिलाको बहुआयामिक पर्व

Next Post

छ सय ४४ मुद्दामा छ सय ८८ पक्राउ

Next Post
अवैध लागूऔषधसहित ११ जना पक्राउ

छ सय ४४ मुद्दामा छ सय ८८ पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सभापति लामछिाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

सभापति लामछिाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

June 21, 2026
जुम्लामा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन

जुम्लामा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन

June 21, 2026
अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

June 21, 2026
संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

June 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version