For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

भेरी अस्पतालमा प्रशासनको छड्के : डिउटी समयमा अनुपस्थित चिकित्सक

byDainik Nepalgunj
February 6, 2025
in News, मुख्य समाचार
0 0
0
भेरी अस्पतालमा प्रशासनको छड्के : डिउटी समयमा अनुपस्थित चिकित्सक
Share on FacebookShare on Twitter

जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा भेरी अस्पतालको सेवा प्रवाहको बिषयमा बुधवार छड्के अनुगमन गरिएको छ । अनुगमनका क्रममा ओपिडीमा काम गर्ने कतिपय डाक्टर कार्यकक्ष बाहिर रहेको पाईएको अनुगमन टोलीले जनाएका छन् ।

अनुगमनका क्रममा कर्मचारीको हाजिरी अद्यावधिक नरहेको, कर्मचारीले लामो समयसम्म पनि हाजिरी नगरेको, कर्मचारीको डिउटी समय तालिका उपलब्ध नगराउने गरेको, खाजा समय भन्दै कार्यकक्षमा लामो समय अनुपस्थित हुने गरेको, सेवाग्राहीको भिड ब्यवस्था नगरेको, समयमा टिउटीमा उपस्थित नभएको पाइएको अनुगनको नेतृत्वकर्ता सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए ।

अनुगमनका क्रममा धेरै कमीकमजोरी पाईए पछि टोलीले कर्मचारीको हाजिरी अद्यावधिक गर्ने, समयमै हाजिक गर्ने, डिउटी समय तालिका निर्धारण गर्ने, सेवाप्रवाहलाई असर नपर्ने गरि पालो मिलाएर मात्र खाजा खान जाने ब्यवस्था मिलाउने लगायतका निर्देशन दिएको सहायक प्रजिअ खत्रीले बताए ।

जिल्ला प्रशासन कार्यालय बाकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको नेतृत्वमा रहेको अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता बसन्त गौतम, स्वास्थ्य कार्यालय बाँकेका अधिकृत बिष्णु प्रसाद उपाध्याय, जिल्ला प्रशासन कार्यालय बाँकेका नासु दिपशरण बुढाथोकी, नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठ पत्रकारहरू रुद्र सुवेदी, सिराज खान र जयपति ढकाल लगायतको सहभागिता रहेको थियो ।

उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष समेत रहेका अधिवक्ता बसन्त गौतमले गुणस्तरिय बस्तु तथा सेवा पाउने उपभोक्ताको अधिकार भएकोले अस्पतालको सेवा प्रवाहमा नागरिकको सहज पहुँच र गुणस्तर हुनु पर्ने बताए ।

अनुगमनका क्रममा अस्पतालको इमजेन्सीका वार्डमा काम गर्ने कर्मचारी समेत आफ्नो डिउटी समयमा उपस्थित नहुने गरेको, कार्यकक्ष बाहिर जाँदा रेकर्ड राख्ने नगरिएको, कतिपय कर्मचारी बाहिर जाँदा सम्बन्धित बिभाग र वार्डका इन्चार्जहरूलाई जानकारी नगराई आफु खुसी बाहिरिने समस्या देखिएको अनुगमन टोलीले जनाएको छ ।

अनुगमनका क्रममा नियमति हाजिर अभिलेख रजिष्टरमा हाजिर व्यवस्थित नभएको, बिदा र कागजमा गएका कर्मचारीले बिदा र काजको विवरण नजनाएको र कार्यालय समयमा केही कर्मचारी उपस्थिति नभएको पाइएको अनुगमन टोलीका प्रमुख समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए ।

अनुगमन टोलीले अस्पतालको सेवालाई गुणस्तरिय बनाई स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँचका बिषयमा अस्पतालका प्रमुख, मेडिकल सुपरिटेण्डेन्ट डा.निराजन सुवेदीसंग छलफल गरेको अनुगमनमा संलग्न सार्वजनिक सरोकार कानून ब्यवसायी समुहका सचिव समेत रहेका अधिवक्ता बसन्त गौतमले जानकारी दिए । उनका अनुसार डिउटी समयमा डाक्टर कार्यकक्षमा नभेटिने, अस्पतालमा बिचौलीको प्रवेश रोक्ने, डिउटी आवरमा कर्मचारीले काम गरे नगरेको बिषयमा कार्यालय प्रमुख, सम्बन्धित वार्डको इन्चार्ज निरिक्षण गर्ने, कर्मचारीको डिउटी लिष्ट जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउन अनुगमन टोलीले निर्देशन दिएको थियो ।

अनुगमन टोलीले अस्पताल प्रशासन, ईमरजेन्सी, ओपिडी लगायतका वार्डको अनुगमन गरेको थियो ।

Previous Post

प्रादेशिक महोत्सव सम्पन्न, ६ करोडको कारोबार

Next Post

आज किड्स रेस, भोलि टुर दि ठाकुरद्वारा

Next Post
आज किड्स रेस, भोलि टुर दि ठाकुरद्वारा

आज किड्स रेस, भोलि टुर दि ठाकुरद्वारा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
Auto Draft

टिकटको लामो लाइन र फोहोरले नेपालगन्ज रोड रेलवे स्टेशनका यात्रु हैरान

September 23, 2026
‘दहाड’का लागि नवीन अभिलाषीलाई सनत रचना कथा सम्मान

‘दहाड’का लागि नवीन अभिलाषीलाई सनत रचना कथा सम्मान

September 23, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

बाँके कांग्रेसमा पालिका नेतृत्वका लागि रस्साकस्सी

September 23, 2026
काफ्लेलाई पदमुक्त गर्ने निर्णय गैरकानुनी भएको जसपाको दाबी

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय रोक्न सर्वोच्चको आदेश

September 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version