For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, June 20, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

प्रधानमन्त्रीलाई पत्र : ‘भविष्य खोस्ने निर्णय नहोस्’

byDainik Nepalgunj
February 11, 2025
in News, मुख्य समाचार
0 0
0
प्रधानमन्त्रीलाई पत्र : ‘भविष्य खोस्ने निर्णय नहोस्’
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

सजल गैरे

बाल बिबाहबाट आफुलाई परेको असर बारे बुझेकी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ की राधिका भाटले नेपाल सरकारका प्रधानमन्त्रीलाई सोमवार पत्र पठाउँदै भनिन्, ‘सानैमा विवाह गर्दा मेरो सपना पनि पुरा हुन सकेन, करिअर पनि राम्रो बनेन, त्यसैले बालविवाह राम्रो होइन रहेछ ।’

विवाहको अर्काे वर्ष आमा बनेकी किशोरी राधिकाले पढाइ छुटेको लगायतका कुरा सुनाउँदै भावुक हुँदै भनिन्, ‘१८ वर्षमा आमा बन्नुपर्दा मेरो स्वास्थ्यमा निकै समस्या आयो, २० वर्षअघि विहे गर्ने छुट कानुनतः नदिनुस् ।’

‘हाम्रो उमेर पढ्ने हो, सन्तान जन्माउने होइन,’ राधिका जस्तै नेपालगन्जका ४० किशोरीहरूको एउटा समूहले सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना भावनात्मक पत्र लेख्दै विवाहको उमेर २० वर्ष पारिनै कायम राख्न ध्यानाकर्षण गराएका हुन् ।

ज्योति किशोरी समूहकी सरीता भाटका कुरा पनि निकै मर्मस्पर्शी छन् । ‘आमा वुवाले हाम्रो ख्याल राख्ने बेला हामी श्रीमान, सासु ससुराको ख्याल राख्न पुगियो भने जीवन कसरी अगाडी बढ्ला ? सरीताले प्रधानमन्त्रीलाई भनेकी छन्, ‘२० वर्ष अघि विहे गर्ने कुरालाई कुनैपनि हालतमा बैधता नदिइयोस् ।’

नेपालगन्ज उप–महानगरपालिका वडा नं. १४ र १५ का ति ४० किशोरीहरूले प्रधानमन्त्रीलाई पत्र लेख्दै विवाहको कानुनी उमेर २० वर्षबाट घटाएर १८ वर्ष बनाउने बहसमा आफ्नो स्पष्ट विमति राखेका हुन् ।

किशोरीहरूको भविष्यमाथि खेलबाडजस्तै देखिएको बहसले नकारात्मक परिणम दिने आशंका गर्दै उनीहरूले सामुहिक चिन्तालाई प्रधानमन्त्री समक्ष पुर्याएको फातिमा फाउण्डेशन नेपालका अध्यक्ष मैमुना सिद्दीकीले जानकारी दिइन् ।

फातिमा फाउण्डेशनद्वारा स्थापित ‘बालिका विकास किशोरी समूह’ र ‘ज्योति किशोरी समूह’मा संगठित ति किशोरीहरू समाजमा शिक्षाको ज्योति बाल्न, आफ्ना अधिकार सुरक्षित गर्न सक्रिय छन् । ‘उनीहरू समाजमा बालविवाहविरुद्ध लड्न कटिबद्ध छन्,’ फातिमाका प्रतिनिधि उमेश गुप्ता भन्छन्, ‘आज उनीहरू केवल समूहका सदस्य मात्र होइनन्, नयाँ युगका आवाज बनेका छन् ।’

पत्राचार गर्ने समूहमा सबैभन्दा कलिलो उमेरकी सविना टमटा कानुनी उमेर हद घटाउदा विहेको सामाजिक दबाब बढ्ने चिन्तामा देखिइन् । ‘हाम्रो उमेर पढ्नको लागि हो, स्वास्थ्य जोखिममा पार्न होइन,’ प्रधानमन्त्रीलाई लेखिएको पत्रमा सहमत सविना भन्छिन्, ‘यसैपनि विहेपछि चेलीहरू पछाडी परेका छन्, किशोरावस्थामै विहे भयो भने हामीसस्ता सपना बोकेकाहरूपनि पछि परिन्छ ।’ उनले उमेरको अपरिपक्वतामा हुने विवाहले शारिरिक रूपमा पर्ने हानीबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छन् ।

प्रधानमन्त्री कार्यालयलाई सम्बोधन गरि सोमवार जिल्ला हुलाक कार्यालयमार्फत पठाइएको पत्रमा किशोरीहरूले प्रष्ट सन्देश दिएका छन्, ‘हामीलाई जबर्जस्ती विवाहमा नधकेल्नोस्, हामीलाई शिक्षित बन्न दिनोस् ।’ उनीहरूले पत्रमार्फत सरकारको ध्यानाकर्षण गर्दै विवाहको उमेर घटाइएमा निम्न परिणामहरू आउने उनीहरूले औंल्याएका छन्,
शिक्षाबाट बञ्चित हुने जोखिमः विवाहको उमेर घटेपछि परिवारबाट दबाब आउन सक्छ, जसले गर्दा उनीहरू आफ्नो पढाइ छोड्न बाध्य हुनेछन् ।
स्वास्थ्य संकटः १८ वर्षमा गर्भधारण गर्दा शारीरिक रूपमा महिलाहरू पूर्ण रूपमा सक्षम नहुने भएकाले असुरक्षित मातृत्व मृत्यु दर बढ्न सक्छ ।
बालविवाहलाई वैधताः २० वर्षकै उमेर हुँदा समेत समाजमा बालविवाह भइरहेका छन्, उमेर झन् घटाइएमा यसले व्यापकता पाउनेछ ।
प्रधानमन्त्री कार्यालयलाई लेखिएको पत्रमा किशोरीहरूले प्रश्न गर्दै भनेका छन्,
के तपाईंहरू हामीलाई शिक्षित देख्न चाहनुहुन्छ कि चाँडै विवाह गराएर गृहस्थीमा बाँधिन बाध्य पार्न चाहनुहुन्छ ?
हाम्रो स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी कसको हो ?
बालविवाह अन्त्य गर्ने भनेर अभियान चलाइरहँदा, उमेर घटाउने बहस किन ?
देशका विभिन्न भाग, खासगरि तराई मधेशका विभिन्न जिल्लामा विवाहको उमेरबारे कानुनी दायरा सुधारको दबाब छ । बाँकेकै जानकीका सयौं अभिभावकहरूको सहभागितामा नेपालगन्जमै विवाहको कानुनी उमेर घटाउन दबाबमूलक प्रदर्शन गरिएको धेरै भएको छैन । यसलाई किशोरीहरू आफ्नो अधिकारविरुद्धको कदम भन्दै आएका छन् ।

Previous Post

करेन्टले लियो ज्यान

Next Post

धरहरा चढ्ने समय बढ्यो, रु एक करोड ५२ लाख राजस्व असुल

Next Post
धरहरा चढ्ने समय बढ्यो, रु एक करोड ५२ लाख राजस्व असुल

धरहरा चढ्ने समय बढ्यो, रु एक करोड ५२ लाख राजस्व असुल

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    फोटो फेस्टिवलको पिपुल्स च्वाइस अवार्ड नेपालगन्जका अमितलाई

    फोटो फेस्टिवलको पिपुल्स च्वाइस अवार्ड नेपालगन्जका अमितलाई

    June 19, 2025
    ‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’

    कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण

    June 19, 2025
    दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

    दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

    June 19, 2025
    कल्पवृक्षः एक दिव्य रुख

    कल्पवृक्षः एक दिव्य रुख

    June 19, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version