For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, June 28, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

‘भयावह’ बन्दै नसर्ने रोग

byDainik Nepalgunj
March 5, 2025
in Blog
0 0
0
‘भयावह’ बन्दै नसर्ने रोग
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

केही वर्ष पहिला सर्ने रोगहरूका बारेमा मात्रै हुने गन्थन पछिल्लो पटक नसर्ने रोगहरूमा सरेको छ । प्रविधिको विकास एवंम सर्ने रोगहरूका बारेमा मात्रै चर्चा हुदाँ समाजमा नसर्ने रोग व्याप्त भएको हो । बाँकेको नेपालगन्जमा मंगलबार आयोजित महेन्द्र बहुमूखि क्याम्पस नेपालगन्जका प्राध्यापकहरूको स्वास्थ परिक्षण तथा नसर्ने रोगका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सो कुरा उठान भएको हो ।

जनस्वास्थ्य कार्यालय बाँकेद्वारा आयोजना गरिएको नसर्ने रोगका बारेमा गरिएको अभिमूखिकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यालय प्रमुख सुनिता पौडेलले भनिन्, ‘पछिल्लो समय नसर्ने रोगहरूको अवस्था निकै डरलाग्दो रहेको छ, नसर्ने रोगहरूलाई आजको भोली नै उपचार गर्ने सकिदैन, कतिपय नसर्ने रोगहरूका बारेमा जानकारी नभै अकालमा मृत्यु हुने गरेको समेत हामीले पाउँछौ ।’

प्रमुख पौडेलले भनिन्, ‘जसरी हामीले कोभिडलाई भयाभव रोग भनेर परिभाषित गरेका थियौ, नसर्ने रोगको अवस्था समेत यस्तै बन्दै आएको छ, एक सय जनामा ६६ जना नसर्ने रोगका कारण मृत्यु हुने गरेको हाम्रो तथ्याङकले देखाउँछ ।’ प्रमुख पौडेलले नसर्ने रोगका कारण मानिसहरूले मृत्युवरण गर्ने दर बढ्दै गएको तथ्यांकका बीच आफ्नो स्वास्थ्य बारेमा आफै सचेत हुन समेत आग्रह गरिन् ।

यसैगरी स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले बाँकेमा नसर्ने रोग पत्ता लगाउने क्रममा रहेको बताउँदै भने, ‘बाँकेका सबै स्थानीय तहका प्रत्येक वडामा १२५ जना, ३० वर्ष उमेर माथिलाई परिक्षण गर्ने अभियान सुरु भएको छ, यसरी हेर्दा बाँकेका करिब दश हजार बढीको स्वास्थ्य परिक्षण गर्ने लक्ष्य हाम्रो रहेको छ ।’ जनस्वास्थ्य अधिकृत श्रेष्ठले भने, ‘अहिले बढी जोखिममा भएका व्यक्तिहरू छान्ने काम भैरहेको छ, नसर्ने रोगको अवस्था समुदायस्तरमा भयावह बन्दै गएको छ जसका निम्ती सचेतना जरुरी रहेको छ ।’

विश्वव्यापी समस्याको रूपमा उदाउँदै आएको नसर्ने रोगको अवस्थालाई शिक्षाका माध्यमबाट समेत जनचेतना जगाउन सकिने उपस्थित महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि डाक्टर लालमणी आचार्यले भने, ‘पहिला पहिला नसर्ने रोगहरूका बारेमा खासै चासो राखिदैथ्यो, मात्र सरुवा रोगहरूका बारेमा चेतना जगाउने गरेको पाइन्थ्यो, प्रविधिको बिकासका कारणले सर्ने रोगको उपचार तत्काल गर्न सकिने, सामान्यकरण हुँदै जाँदा नसर्ने रोगले समस्या निम्ताउन थालेका देखियो,अतः यसमा सबैलाई सचेतना गराउन जरुरी छ ।’

स्वास्थ्य कार्यालयको सहजीकरणमा बाँकेका स्थानिय तह मध्ये राप्ती सोनारी गाउँपालिका,कोहलपुर नगरपालिका, खजुरा गाउँपालिमा अभियान सुरु भैसकेको छ । विश्वमा निकै समस्याका रूपमा आइरहेको नसर्ने रोगहरूमा मुटु तथा रक्तनलीको रोग, मधुमेह, दिर्घ श्वाश्प्रश्वास सम्बन्धी रोग र क्यान्सर सँगै मानसिक रोग रहेका छन भने यसका कारणमा शारीरिक निस्क्रियता, धुम्रपान, मद्यपानको प्रयोग, अस्वस्थ खानपान र बातावरण प्रदुषणसमेलाई मानिएको छ ।

नसर्ने रोगहरू समाजमा प्रत्येक्ष रूपमा नदेखिने हँुदा समाज भित्र थाहा नभएर लुकेर बस्ने विरामीको सँख्या ठुलो रहेको तर उपचारको दायारामा नआएको देखिन्छ । कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका करिब ४० बढी प्राध्यापक तथा उप–प्राध्यापकहरूको सुगर, रक्त चाप लगायतको स्वाथ्य परिक्षण गरीएको थियो ।

Previous Post

सडक बत्ती कसले निभाउने ?

Next Post

खजुरामा ‘धार्मिक महाअनुष्ठान’

Next Post
खजुरामा ‘धार्मिक महाअनुष्ठान’

खजुरामा ‘धार्मिक महाअनुष्ठान’

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    नेपालगन्ज रोड–गोन्डा रेलमार्गको निर्माण तीव्र

    नेपालगन्ज रोड–गोन्डा रेलमार्गको निर्माण तीव्र

    June 28, 2025
    शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा

    शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा

    June 28, 2025
    २४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

    June 27, 2025
    अब यसो गर्दा कसो होला ?

    अब यसो गर्दा कसो होला ?

    June 27, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version