For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

‘भयावह’ बन्दै नसर्ने रोग

byDainik Nepalgunj
March 5, 2025
in Blog
0 0
0
‘भयावह’ बन्दै नसर्ने रोग
Share on FacebookShare on Twitter

केही वर्ष पहिला सर्ने रोगहरूका बारेमा मात्रै हुने गन्थन पछिल्लो पटक नसर्ने रोगहरूमा सरेको छ । प्रविधिको विकास एवंम सर्ने रोगहरूका बारेमा मात्रै चर्चा हुदाँ समाजमा नसर्ने रोग व्याप्त भएको हो । बाँकेको नेपालगन्जमा मंगलबार आयोजित महेन्द्र बहुमूखि क्याम्पस नेपालगन्जका प्राध्यापकहरूको स्वास्थ परिक्षण तथा नसर्ने रोगका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सो कुरा उठान भएको हो ।

जनस्वास्थ्य कार्यालय बाँकेद्वारा आयोजना गरिएको नसर्ने रोगका बारेमा गरिएको अभिमूखिकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यालय प्रमुख सुनिता पौडेलले भनिन्, ‘पछिल्लो समय नसर्ने रोगहरूको अवस्था निकै डरलाग्दो रहेको छ, नसर्ने रोगहरूलाई आजको भोली नै उपचार गर्ने सकिदैन, कतिपय नसर्ने रोगहरूका बारेमा जानकारी नभै अकालमा मृत्यु हुने गरेको समेत हामीले पाउँछौ ।’

प्रमुख पौडेलले भनिन्, ‘जसरी हामीले कोभिडलाई भयाभव रोग भनेर परिभाषित गरेका थियौ, नसर्ने रोगको अवस्था समेत यस्तै बन्दै आएको छ, एक सय जनामा ६६ जना नसर्ने रोगका कारण मृत्यु हुने गरेको हाम्रो तथ्याङकले देखाउँछ ।’ प्रमुख पौडेलले नसर्ने रोगका कारण मानिसहरूले मृत्युवरण गर्ने दर बढ्दै गएको तथ्यांकका बीच आफ्नो स्वास्थ्य बारेमा आफै सचेत हुन समेत आग्रह गरिन् ।

यसैगरी स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले बाँकेमा नसर्ने रोग पत्ता लगाउने क्रममा रहेको बताउँदै भने, ‘बाँकेका सबै स्थानीय तहका प्रत्येक वडामा १२५ जना, ३० वर्ष उमेर माथिलाई परिक्षण गर्ने अभियान सुरु भएको छ, यसरी हेर्दा बाँकेका करिब दश हजार बढीको स्वास्थ्य परिक्षण गर्ने लक्ष्य हाम्रो रहेको छ ।’ जनस्वास्थ्य अधिकृत श्रेष्ठले भने, ‘अहिले बढी जोखिममा भएका व्यक्तिहरू छान्ने काम भैरहेको छ, नसर्ने रोगको अवस्था समुदायस्तरमा भयावह बन्दै गएको छ जसका निम्ती सचेतना जरुरी रहेको छ ।’

विश्वव्यापी समस्याको रूपमा उदाउँदै आएको नसर्ने रोगको अवस्थालाई शिक्षाका माध्यमबाट समेत जनचेतना जगाउन सकिने उपस्थित महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि डाक्टर लालमणी आचार्यले भने, ‘पहिला पहिला नसर्ने रोगहरूका बारेमा खासै चासो राखिदैथ्यो, मात्र सरुवा रोगहरूका बारेमा चेतना जगाउने गरेको पाइन्थ्यो, प्रविधिको बिकासका कारणले सर्ने रोगको उपचार तत्काल गर्न सकिने, सामान्यकरण हुँदै जाँदा नसर्ने रोगले समस्या निम्ताउन थालेका देखियो,अतः यसमा सबैलाई सचेतना गराउन जरुरी छ ।’

स्वास्थ्य कार्यालयको सहजीकरणमा बाँकेका स्थानिय तह मध्ये राप्ती सोनारी गाउँपालिका,कोहलपुर नगरपालिका, खजुरा गाउँपालिमा अभियान सुरु भैसकेको छ । विश्वमा निकै समस्याका रूपमा आइरहेको नसर्ने रोगहरूमा मुटु तथा रक्तनलीको रोग, मधुमेह, दिर्घ श्वाश्प्रश्वास सम्बन्धी रोग र क्यान्सर सँगै मानसिक रोग रहेका छन भने यसका कारणमा शारीरिक निस्क्रियता, धुम्रपान, मद्यपानको प्रयोग, अस्वस्थ खानपान र बातावरण प्रदुषणसमेलाई मानिएको छ ।

नसर्ने रोगहरू समाजमा प्रत्येक्ष रूपमा नदेखिने हँुदा समाज भित्र थाहा नभएर लुकेर बस्ने विरामीको सँख्या ठुलो रहेको तर उपचारको दायारामा नआएको देखिन्छ । कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका करिब ४० बढी प्राध्यापक तथा उप–प्राध्यापकहरूको सुगर, रक्त चाप लगायतको स्वाथ्य परिक्षण गरीएको थियो ।

Previous Post

सडक बत्ती कसले निभाउने ?

Next Post

खजुरामा ‘धार्मिक महाअनुष्ठान’

Next Post
खजुरामा ‘धार्मिक महाअनुष्ठान’

खजुरामा ‘धार्मिक महाअनुष्ठान’

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजको मौसमः हल्का वर्षाको सम्भावना

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

March 15, 2026
बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

March 15, 2026
बाढीपहिरोका कारण रु १७ अर्बभन्दा बढीको क्षति

एघार महिनामा ६ हजार विपद्का घटना

March 15, 2026
खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version