For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, November 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

आजबाट नेपालगन्जमा रोजगार मेला

byDainik Nepalgunj
March 28, 2025
in Blog
0 0
0
आजबाट नेपालगन्जमा रोजगार मेला
Share on FacebookShare on Twitter

थानीय सरकारसँगको साझेदारीमा आज शुक्रबार र भोलि शनिबार नेपालगन्जमा ‘रोजगार मेला–२०८१’ आयोजना गरिंदैछ ।

नेपालगन्ज उद्योग वाणिज्य संघले सरकारसँगको साझेदारीमा पहिलो पटक रोजगार मेलाको आयोजना गरेको हो ।

‘रोजगारीको समस्या समाधानका लागि यो एउटा महत्वपूर्ण पहलकदमी हो’, आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने । अध्यक्ष धामीले रोजगारीको खोजीमा रहेका जनशक्तिलाई क्षमताका आधारमा रोजगारको सुनिश्चितता गर्ने, क्षमता नभएकाहरूलाई स्थानीय सरकारसँगको साझेदारीमा दक्षता अभिवृद्धि गरेरै रोजगारीसँग जोड्ने संघको योजना सुनाए ।

संघका अनुसार, दुई दिनसम्म चल्ने रोजगार मेलामा रोजगारदाता झण्डै तीन दर्जन कम्पनीले स्टल राख्नेछन् । ‘उहाँहरूले सकेसम्म रोजगारीको खोजीमा रहेकाहरूलाई आफ्नो आवश्यकताका आधारमा नियुक्ति समेत दिनुहुनेछ’, रोजगार मेला संयोजक भीम बहादुर रानाभाटले पत्रकारहरूसँग भने, ‘त्यसका लागि प्रत्येक कम्पनीसँग छलफल गरी उहाँहरूको आवश्यकता सूचिकृत गरिएको छ ।’

रोजगारदाता र बेरोजगार जनशक्तिलाई एकै ठाउँमा राखेर रोजगारी सिर्जना गर्ने, विद्यमान बेरोजगारी समस्या समाधान गर्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको संघले जनाएको छ । ‘सकेसम्म विदेश पलायन न्यूनीकरण गर्न यो आयोजनाले सहयोग पुर्याउँछ भन्ने हाम्रो विश्वास हो’, पत्रकार सम्मेलनमा आयोजना बारे जानकारी दिंदै संघका अध्यक्ष धामीले भने, ‘नीतिगत समस्याको सम्बोधन होस् भन्ने उद्देश्यले रोजगार सम्वाद समेत आयोजना गरिंदैछ ।’ जहाँ सम्बद्ध सरकारी निकाय, निजी क्षेत्रको प्रतिनिधित्व गर्ने नेपालगन्ज उद्योग वाणिज्य संघ, सम्बद्ध उद्योगी, व्यवसायी र नियामक
निकाय बीच रोजगारका सवालमा बहसमूलक संवाद गरिने आयोजकको भनाइ छ ।

‘यसपटक उद्योग, पर्यटन र कृषिका विषयमा तीन वटा छुट्टाछुट्टै रोजगार संवाद हुनेछन्’, रोजगार मेला व्यवस्थापन समितिका संयोजक समेत रहेका संघका महासचिव रानाभाटले भने । महासचिव रानाभाटले प्राप्त सुझावका आधारमा यसखालको आयोजनालाई निरन्तरता दिने विषयमा पनि छलफल भैरहेको बताए । बिहीबार बाँकेका पत्रकारहरू बीच रोजगार मेलाका विविध पक्षबारे आयोजकले जानकारी दिएको थियो ।

यसैबीच, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी र महासचिव भीम बहादुर रानाभाटले संयुक्त प्रेस विज्ञप्ति जारी गरी रोजगार मेलाको सफलताको सहभागिता आव्हान गरेका छन् ।

निःशुल्क उपलब्ध गराएको ३५ बढी स्टलमा रोजगारदाता कम्पनीहरूले आफ्ना रोजगारीको सेवा प्रवाहबारे जानकारी सँगै आवश्यक जनशक्ति नियुक्ति समेत गर्ने भएकाले रोजगारीको खोजीमा रहेकाहरूलाई निःशुल्क मेला अवलोकन गर्न संघले अनुरोध पनि गरेको छ ।

‘कम्तिमा एक सय जनालाई तत्कालै प्रत्यक्ष रोजगारीसँग जोडिने विश्वास गरेका छौं’, विज्ञप्तिमा भनिएको छ, ‘रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिबीच प्रत्यक्ष सम्पर्क हुने भएकाले पनि मेला लगत्तै धेरै रोजगारीका अवसर सिर्जना हुने विश्वास हामीले गरेका छौं’, विज्ञप्तिमा उल्लेख छ ।

रोजगार मेलाले रोजगारदातालाई आवश्यक पर्ने श्रमशक्तिको पहिचान गर्ने भएकाले सोही अनुसारको सिपयुक्त जनशक्ति उत्पादनका लागि तालिम आयोजना गरेर रोजगारी सिर्जना गरिने प्रतिवद्धता संघले गरेको छ ।
‘त्यसका लागि स्थानीय सरकार, प्रदेश र संघीय सरकारका साथै रोजगारदातासँग सहकार्य गर्नेछौं’, संयुक्त प्रेस विज्ञप्तिमा अध्यक्ष धामी र मेला संयोजक समेत रहेका संघका महासचिव रानाभाटले प्रतिबद्धता जनाउँदै भनेका छन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष धामीले संघले अघि सारेको अवधारणामा स्थानीय सरकार सहमत भएर लगानीको वातावरण बनेको बताए । ‘त्यसैले दक्ष जनशक्ति उत्पादनमा सरकार र निजी क्षेत्र बीचको यो सहकार्यले रोजगारको अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्नेछ’, धामीले भने ।

Previous Post

सत्यको अधिकार : पीडितको न्याय पाउने आधारभुत मानव अधिकार

Next Post

तत्काल रोजगारी र स्कील डेभेलपमेन्टलाई संगै लैजाने मेलाको योजना

Next Post
तत्काल रोजगारी र स्कील डेभेलपमेन्टलाई संगै लैजाने मेलाको योजना

तत्काल रोजगारी र स्कील डेभेलपमेन्टलाई संगै लैजाने मेलाको योजना

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रदेशस्तरीय तेक्वान्दाे प्रतियाेगिता सम्पन्न, दिपिका र सुराजन उत्कृष्ट

प्रदेशस्तरीय तेक्वान्दाे प्रतियाेगिता सम्पन्न, दिपिका र सुराजन उत्कृष्ट

November 23, 2026
वैदेशिक यात्रा : वडाबाटै सचेतनाका लागि ‘यात्रा परामर्श’

चार महिनामा बाहिरिन २ लाख ७० हजारले लिए श्रम स्वीकृति

November 23, 2026
प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

November 22, 2026
हडियाबाबामा धार्मिक मेला हुँदै

हडियाबाबामा धार्मिक मेला हुँदै

November 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version