For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, August 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

तत्काल रोजगारी र स्कील डेभेलपमेन्टलाई संगै लैजाने मेलाको योजना

byDainik Nepalgunj
March 28, 2025
in विचार
0 0
0
तत्काल रोजगारी र स्कील डेभेलपमेन्टलाई संगै लैजाने मेलाको योजना
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

रोजगार मेलाको आवश्यकता किन महसुस गरियो ?

नेपालगन्ज उद्योग वाणिज्य संघ निजी क्षेत्रको प्रतिनिधित्व गर्ने संस्था हो । यसले उद्योग उद्योगी व्यवसायीहरूको हकहित संरक्षण गर्ने, हकहितको लागि लड्ने तर रोजगार हामीसँग उद्योगी व्यवसायीहरूको जोडिएका व्यवसायीको सम्बन्ध छ ।

उद्योगी व्यवसायीसँग जोडिएको विषय हुनाले हामीले यो रोजगार मेलाको आयोजना गरेका हौ, प्राथमिकतामा राखेर अगाडि बढेका हौँ ।

अहिले धेरै युवा पंक्तिहरू विदेशिएको अवस्था छ । स्वदेशमै पनि धेरै अवसरहरू छ । अझ नेपालगन्ज सेरोफेरो र बाँके जिल्ला नेपालमै सबैभन्दा धेरै हस्पिटालिटीको सेक्टर भएको यो जिल्ला पनि हो । ठूलाठूला उद्योगहरू नेपालगन्जमा छन् । ठूलाठूला कलकारखानाहरू छन् । उद्योगपतिहरू र यस क्षेत्रका हस्पिटलका महानुभावहरूसँग कुरा गर्दाखेरि यहाँ अपार रोजगारीहरू छ र त्यसका लागि जनशक्ति बाहिर भारत मित्र राष्ट्रबाट ल्याउनुपर्ने परिस्थिति सिर्जना भएको छ ।

यो परिस्थिति किन सिर्जना भयो भने चाहिँ हाम्रै घरै अगाडि रोजगारी खोजी गरिरहेका मानिसहरू पनि हुनुहुन्छ, रोजगार सेवा दिने मान्छे पनि यही हुनुहुन्छ । र त्यसको कोर्डिनेसन गर्ने पाटो चाहिँ यहाँ देखिएको छैन । राज्यले त्यता नजर लगाएको छैन त्यो भएर हामीलाई के लाग्यो भने यसमा कहीँ न कहीँ नेपालगन्ज उद्योग वाणिज्य संघ जोडिनुपर्छ ।

विशेष गरेर बाँकेका सबै स्थानीय तहहरूको रोजगार सेवा केन्द्रले पनि उहाँहरूको चासो यसमा चाहिँ रोजगार मेलाको चासो जोडिएको हुनाले रोजगार मेलाको अवधारणा बनाएर हामी अगाडि बढेका हौँ ।

रोजगारदाता र रोजगार चाहनेहरूको एउटा पुलको काम तपाईँहरू गर्दै हुनुहुन्छ ? यो स्थायी प्रकृतिको हुन्छ कि एकपटक रोजगार मेला गरियो छोडियो सकियो ?

हामीले बुझाउन खोजिरहेका छौं रोजगारदाताहरुसँग पनि हामी बसेका छौँ । भेटघाटले हामीलाई उत्साहित बनाएको छ । वास्तवमा यो हामी केही नयाँ गर्दैछौं । उहाँहरुले यो काम पहिल्यै गर्नुपर्ने हो नेपालगन्ज उद्योग वाणिज्य संघले नेतृत्व लियो उहाँहरुले भन्नुभएको छ र पालिकाहरुले यसलाई दीर्घकालीन रुपमा लैजानुपर्छ भनेको छ र र एउटा मेला सम्पन्न भएपछि त्यसलाई साइड लगाइदिने गर्नुहुन्न भनेर र त्यसलाई निरन्तरता दिनको लागि अहिलेको रोजगार मेलाबाट केही न केही रोजगारीका अवसरहरू प्राप्त गर्नुपर्छ । रोजगारी खोज्न आएका व्यक्तिहरूले रोजगारी प्राप्त गर्नुपर्छ भन्ने पालिकाहरूको राय व्यक्त भयो ।

रोजगार मेलामा को को आउँछन् ? लक्षित समूह होला नि !

इो सबैको साझा सरोकारको विषय हो । रोजगार मेलामा रोजगारदाता र रोजगार आवश्यक पर्नेहरु दुवै पक्कै आउनुहुनेछ । धेरै उद्योगपतिहरूले हामीलाई भन्नुभएको छ कि हामीलाई धेरै अपार जनशक्ति आवश्यकता छ हाम्रै नेपाली दाजुभाईले यही भएका उद्योगमा काम पाउन समस्या छैन । तर पुलको काम गरिदिने अहिलेको अवस्थामा खाँचो छ । त्यही पुल चाहिं यो मेला बन्न सक्ने हाम्रो पहल हो ।

काम भनेको क्षमतासँग जोडिएको विषय पनि हो । के हामीले क्षमता विकासका लागि पनि काम गर्छौं ?

सिप पनि एउटा महत्वपूर्ण पाटो हो । स्किल डेभलपमेन्ट पनि महत्त्वपूर्ण कुरा हो त्यसैले नेपालगन्ज उद्योग वाणिज्य संघले इन्स्योर परियोजनासँग मिलेर हामीले एउटा दुईटा गरिसकेका छौं । तर त्यो पर्याप्त छैन ।

नेपालगन्ज उद्योग वाणिज्य संघ कहिँबाट स्रोत आएर चल्ने संस्था होइन । हाम्रै उद्योग वाणिज्य संघका सदस्यहरूले नवीकरण गरेर आएको त्यहीबाट चल्ने संस्था हो । राज्यले निजी क्षेत्र उद्योग वाणिज्य संघलाई कोर्डिनेसन गरोस् कि शैक्षिक बेरोजगार दक्ष अध्यक्ष वा जस्तोसुकै रोजगारीलाई जोड दियो भने हामी काम गर्न यसमा तयार छौँ । आवश्यकता पनि हो ।

रोजगार मेलाको दुई दिन के के हुन्छ ?

एउटा रोजगार खोजी गर्ने र रोजगार दिनेहरूको समन्वय गर्ने एउटा पाटो हो । हामीले त्यसका लागि ३५ वटा हाराहारीमा स्टल निर्माण गरेका छौँ । ३५ वटा स्टलमा विभिन्न प्रकृतिको कोही उद्योग प्रकृतिको स्टल रहन्छ । कोही स्टार लेभलका होटल सेक्टरको र कतिपय स्कील डेभलपमेन्टलाई लिएर पनि हामीहरुले यस्तो यस्तो सरकारकै योजना अनुसारका कार्यक्रमहरू स्किल डेभलपमेन्टका हामीले लिएर आएका छौं । यसमा तपाईहरुको सहभागिता रहोस् भन्ने किसिमले पनि उहाँहरूको स्टल रहने भएकाले पनि एकातिर रोजगारीको सिर्जना हुने पाटो रहेको छ भने

अर्कोतिर रोजगारी सिर्जनाका लागि स्कील डेभेलपमेन्ट गरी तयारी अवस्थामा रहने व्यवस्था पनि अहिले रहेको छ रोजगार मेलामा ।

रोजगार मेलामा प्यानल डिस्कसन पनि गरिंदैछ, यसको आवश्यकता के हो ?

हामीले तीनवटा प्यानल डिस्कसनको योजना अघि सारेका छौं । त्यसमा एउटा कृषितिरको, एउटा उद्योगतिरको र अर्को पर्यटनसँग जोडेर हामीले प्यानल डिस्कसनका कुराहरू राखेका छौं । यसको आवश्यकता के हो भने हामीले निजी क्षेत्रलाई र सम्बन्धित विषयको विज्ञलाई र उद्योगपतिहरूलाई एकै ठाउँमा उभ्याएर पर्यटनमा काम गरेका साथीहरूलाई पर्यटन का विषयमा जानकारी हुन्छ

उद्योगमा रहेका कठिनाइ उद्योगपतिहरूलाई जानकारी हुन्छ । उहाँहरू सबैलाई प्यानल डिस्कसनमा उभ्याएर र यसलाई समाधान गर्न राज्यले के गर्नुपर्ने र यहाँको स्थानीय सरकारले त्यसलाई कसरी जोड दिने र निजी क्षेत्रले यसमा कसरी समन्वयकारी भूमिका खेल्ने भन्ने किसिमले हामीले बहस चलाउँछौँ । त्यसको निछोड हामीले कार्यान्वयन गर्ने सरकारको तीन तह नै हो निजी क्षेत्रले एउटा पाटो घचघचाउने र राज्यलाई यसो गर्नुपर्छ भनेर त्यसलाई देखाउने हामी बाटोमा छौँ ।

रोजगार मेलाको निचोड हामीले यहाँको स्थानीय सरकार प्रदेश सरकार र सङ्घीय सरकारलाई हामीले पठाउने योजना बनाएका छौं ।

रोजगार मेला भइरहँदा बाँकेबासीलाई गर्ने अनुरोध चाहिँ के हो ?

बाँकेवासीलाई अनुरोध के हो भने अहिले हामी रोजगारीको खोजीमा छौँ भने यिनै सिर्जना भएका रोजगारीका पाटोहरूमा हामी लाग्ने हो ।

त्यसले गर्दा यो दुई दिने रोजगार मेलामा यहाँहरु आउनुस् अवलोकन गर्नुस् र बुझ्नुस् कुन क्याटागरीका कर्मचारीहरू कामदारहरू यहाँका उद्योगहरूले कल कारखानाहरूले हस्पिटालिटी क्षेत्रका ठुलठुला क्षेत्रहरूले होटलहरूले खोजिरहनुभएको छ ? र आफ्नो स्किल डेभलपमेन्ट गर्नका लागि के के कुराहरू कुराहरू पनि यसै क्षेत्रभित्र आधारहरू तय गर्ने भएकाले यहाँहरु यो दुई दिने रोजगार मेला अवलोकन गर्न आइदिनुहोला ।

Previous Post

आजबाट नेपालगन्जमा रोजगार मेला

Next Post

रोजगार दिंदै स्थानीय तह

Next Post
रोजगार दिंदै स्थानीय तह

रोजगार दिंदै स्थानीय तह

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    बाँकेमा गोलि हानेर लागुऔषध कारोबारी पक्राउ

    लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

    August 15, 2025
    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    August 15, 2025
    देशमा आजः ८ बजे ८ खबर

    सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री

    August 15, 2025
    Auto Draft

    शिक्षालाई अस्तव्यस्तताबाट जोगाउन

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version