For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 22, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बन्ने बैकुण्ठधाम, डेढ करोडको टेण्डर

byDainik Nepalgunj
June 22, 2025
in News
0 0
0
बन्ने बैकुण्ठधाम, डेढ करोडको टेण्डर
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बाँकेको डुडुवा गाउँपालिका ५ राप्ती नदी तटमा वैकुण्ठधामको भौतिक पूर्वाधार निर्माणको प्रारम्भिक चरण सुरु भएको छ । संघीय सरकारले बजेट सुनिश्चित गरेपछि बैकुण्ठ धाममा घाट निर्माणका लागि टेण्डर आव्हान भएको हो । यसअघि भएको टेण्डर आव्हानमा निर्धारित शर्त पूरा नभएपछि सहरी विकास तथा भवन निर्माण कार्यालयले पुनः टेण्डर आव्हान गरेको हो ।

‘यसअघि आव्हान गरिएको टेण्डरमा शर्त पूरा नभएपछि पुनः टेण्डर आव्हान गरिएको छ’, सहरी विकास तथा भवन निर्माण कार्यालय नेपालगन्जका प्रमुख, राम कृष्ण आचार्यले भने, ‘अब समयसीमा भित्र योग्यता पूरा भएका ठेकेदारबाट बोलपत्र दर्ता भएमा सम्झौता भएर कार्य अगाडि बढ्छ ।’ उनले असार मसान्त भएपछि टेण्डर सम्झौता भएपनि आगामी आ.व.मा काम हुने र बजेट सुनिश्चित हुने बताएका छन् । सहरी विकास तथा भवन निर्माण कार्यालय नेपालगन्जका प्रमुख, राम कृष्ण आचार्यले टेण्डर बैकुण्ठ धाममा घाट निर्माणको लागि गरिएको बताएका छन् ।

बैकुण्ठधाम सिधनियाघाटका सचिव श्रीराम सिग्देलले प्रारम्भिक चरणको डिपिआर सम्पन्न भैसकेको बताएका छन् । ‘सरकारले बजेट पनि दियो, टेण्डरमा शर्त पूरा नहुँदा पुनः टेण्डर आव्हान भएको छ’, उनले भने, ‘यसै महिना ठेकेदारसँग सम्झौता भएर पूर्वाधारको काम अघि बढ्छ भन्नेमा विश्वस्त छौं ।’

बैकुण्ठधाम सिधनियाघाटका सचिव सिग्देलले अन्य पूर्वाधार निर्माण अघि तटबन्ध, पर्खाल लगायतको काम गरी निर्माण स्थल सुरक्षित बनाउन आवश्यक रहेकाले हाल त्यसैका लागि टेण्डर भएको जानकारी दिएका छन् ।

बाँकेको डुडुवा गाउँपालिका ५ राप्ती नदी तटमा वैकुण्ठधाम निर्माण गर्नका लागि आयोजक वैकुण्ठधाम सिधनियाघाटले करिब २८ कठ्ठा जग्गा खरिद गरेको छ । राप्तीको तटसँग जोडिएको स्थानीय व्यक्तिहरूको करिब २८ कठ्ठा जग्गा खरिद गरि बैकुण्ठधामको नाममा नामसारी गरिएको भैसकेको सचिव सिग्देलले बताएका छन् ।

डिपिआर अझै पूर्णरूपमा तयार नभएपनि जग्गाको आवश्यकता अझै बढ्न सक्ने अनुमान वैकुण्ठधाम निर्माण समितिले गरेको छ । जग्गा खरिद गरिएपछि संघीय सरकारबाट निर्माण कार्यको टेण्डर प्रक्रियाको बाटो खुलेको हो ।

डुडुवा ५ सिधनियाघाटमा सुविधासम्पन्न आधुनिक दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने जनाउँदै आयोजक वैकुण्ठधाम सिधनियाघाट निर्माण समितिले नेपालगन्जमा आध्यात्मिक महोत्सव सञ्चालन गरेको थियो ।
गत कात्तिक २२ गतेदेखि ३० गतेसम्म भएको महोत्सवबाट कुल तीन करोड तीन लाख १५ हजार चार रुपियाँ सङ्कलन भएको थियो । जसमा ७५ लाख सात हजार ३७७ रुपियाँ खर्च भएको थियो भने कुल दुई करोड २८ लाख सात हजार ६२७ रुपियाँ आम्दानी भएको थियो ।

Previous Post

कानुन निर्माण र कार्यान्वयन पक्ष बलियो बनाउन जोड

Next Post

बाँकेका पालिका कहिले ल्याउँदैछन् बजेट ?

Next Post
कार्यसम्पादन मूल्यांकनमा प्रदेश कमजोर

बाँकेका पालिका कहिले ल्याउँदैछन् बजेट ?

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    अमेरिकाद्वारा इरानका तीन आणविक केन्द्रमा आक्रमण

    अमेरिकाद्वारा इरानका तीन आणविक केन्द्रमा आक्रमण

    June 22, 2025
    सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

    सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

    June 22, 2025
    कार्यसम्पादन मूल्यांकनमा प्रदेश कमजोर

    बाँकेका पालिका कहिले ल्याउँदैछन् बजेट ?

    June 22, 2025
    बन्ने बैकुण्ठधाम, डेढ करोडको टेण्डर

    बन्ने बैकुण्ठधाम, डेढ करोडको टेण्डर

    June 22, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version