For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 24, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

आयुर्वेद भवन अधुरै, सेवा प्रभावित

byDainik Nepalgunj
June 24, 2025
in Blog
0 0
0
आयुर्वेद भवन अधुरै, सेवा प्रभावित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको ओपिडि पञ्चकर्म भवन निर्माण २०७९ असार १३ गते सुरु भएको थियो । २०८१ बैशाख ५ गते पञ्चकर्म भवनको निर्माण सकिनु पर्नेमा ठेकेदारको ढिलासुस्तीका कारण अझै अधुरो रहेको छ । जसले गर्दा केन्द्रबाट प्रदान गरिने सेवा प्रभावित मात्रै भएको छ, मूल्यांकनमा समेत केन्द्रले ५० प्रतिशत अंक छुन सकेको छैन ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ का वडाध्यक्ष रजनीश बाजपेयीले पटकपटक अस्पताल भवन निर्माण सक्न ठेकेदारलाई दबाब दिएको बताउँछन् । ‘ठेकेदारको लापरवाही र बदमासीका कारण भवन समयमै पूरा नभएपछि ब्ल्याक लिष्टेड गर्ने प्रयास गरेपनि सफल भएको छैन’, उनले भने, ‘यस तर्फ प्रदेश सरकारको ध्यान जान आवश्यक छ ।’

सहरी विकास तथा भवन कार्यालय बाँके मार्फत निर्माण कम्पनी काठमाडौंको टिडिआर÷जुगल जेभीले ४ करोड ५२ लाख १७ हजार ८ सय ३८ रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो । भवनका लागि ६ करोड ९५ लाख ५२ हजार बजेट स्रोत व्यवस्थापन गरेको थियो, प्रदेश सरकारले । सम्झौता अनुसार, भवनमा आपतकालीन ब्लक, भूमिगत पार्किङ्ग सहित अस्पताल निर्माण गर्नुपर्ने हो ।

‘आयुर्वेद केन्द्रमा पर्याप्ठ ठाउँ नै छैन, अनि कसरी सेवा प्रभावकारी प्रवाह हुनसक्छ’, वडाध्यक्ष बाजपेयीले भने । उनले अस्पताललाई पूर्वाधार सम्पन्न बनाउन आवश्यक रहेको र त्यसका लागि आफ्नो तर्फबाट पहल जारी राख्ने बताएका थिए ।

आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ कविराज निरीक्षक भवनको पूर्णताका विषयमा यसअघि पटकपटक सम्बन्धित निकायमा जानकारी गराएको बताउँछिन् । ‘गत बर्ष बैशाखमा नै सम्पन्न हुनुपर्ने भवन हस्तान्तरण नहुँदा केन्द्रले दिने सेवा प्रभावित भैरहेको छ’, उनले भनिन् ।

सेवा केन्द्रका प्रमुख, डा. आलोक कुमार पाण्डेयले पनि भवन पूर्ण नपाउँदा केन्द्रबाट दिनुपर्ने सेवा सहज रूपमा दिन नपाएको र केही सेवाहरू सञ्चालन नै गर्न नसकेको बताएका थिए । यद्यपि उनले भवनले पूर्णता पाएपछि सेवा बिस्तार हुने बताएका थिए ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले कर्णालीसँग जोडिएको जिल्ला भएकाले आयुर्वेद उपचारको हब बाँके बन्न सक्ने औंल्याउँदै भवन बनेपछि त्यसतर्फ केन्द्र अघि बढ्ने विश्वास व्यक्त गरेका थिए ।

Previous Post

डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

Next Post

नेपालगन्जमा हुन्डाईको ‘क्रेटा इभी’ सार्वजनिक

Next Post
नेपालगन्जमा हुन्डाईको ‘क्रेटा इभी’ सार्वजनिक

नेपालगन्जमा हुन्डाईको ‘क्रेटा इभी’ सार्वजनिक

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    व्यवस्थापनसहितको शिक्षाप्रति आकर्षण

    June 24, 2025
    नेपालगन्जमा पहिलोपटक ‘एक्वापलुजा वाटर फेस्ट कार्निभल’ हुने

    नेपालगन्जमा पहिलोपटक ‘एक्वापलुजा वाटर फेस्ट कार्निभल’ हुने

    June 24, 2025
    बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको मूल्यांकन

    बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको मूल्यांकन

    June 24, 2025
    नेपालगन्जमा हुन्डाईको ‘क्रेटा इभी’ सार्वजनिक

    नेपालगन्जमा हुन्डाईको ‘क्रेटा इभी’ सार्वजनिक

    June 24, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version