For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

नेपालगन्जमा हुन्डाईको ‘क्रेटा इभी’ सार्वजनिक

byDainik Nepalgunj
June 24, 2025
in Blog
0 0
0
नेपालगन्जमा हुन्डाईको ‘क्रेटा इभी’ सार्वजनिक
Share on FacebookShare on Twitter

नेपालमा हुन्डाई सवारीसाधनको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपालगन्जमा ‘क्रेटा इभी’ सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

सोमवार गरिएको कार्यक्रममा अत्यधिक उत्साहजनक सहभागिता तथा सकारात्मक प्रतिक्रिया सहित आयोजना भएको कम्पनीले जानकारी दिएको छ ।

‘ग्राहकलाई उच्च गुणस्तरको सेवा, विश्वासिलो ब्रान्ड, प्रतिस्पर्धी मूल्य, र देशव्यापी सञ्जाल उपलब्ध गराउँदै आएको हुन्डाई नेपालले अहिले सम्मकै लोकप्रिय अटो ब्रान्डको रूपमा आफूलाई स्थापित गरिसकेको छ । कम्पनीको अनुसार, नयाँ ‘क्रेटा इभी’ ले विद्युतीय सवारीबारे रहेका विभिन्न अन्योल हटाउँदै उपभोक्तालाई स्पष्ट निर्णय लिन थप सजिलो बनाउनेछ ।

धेरै उपभोक्ताहरूमा इभी खरिद गर्दा स्पेयर पाट्र्सको सहज उपलब्धता, सेवा शुल्क तथा दीर्घकालीन ब्रान्ड समर्थनबारे जिज्ञासा रहने गरेको पाइन्छ। तर कम्पनीका अनुसार, नेपालमै क्रेटा पेट्रोल (आइसीई) मोडेलको निर्माण कार्य अघि बढिसकेको र इभी तथा आइसीई दुबै मोडेल एउटै प्लेटफर्ममा आधारित भएकाले पछिल्लो सेवा तथा मर्मतसम्बन्धी कुनै समस्या नआउने कम्पनीको भनाइ छ ।

देशभर इभीको पहुँच र सन्देश फैलाउने अभियान अन्तर्गत हुन्डाईका उच्च व्यवस्थापकहरू डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् ।

सोही क्रममा सोमवार नेपालगन्जस्थित हुन्डाईको आधिकारिक डिलर हिम इन्टरकन्टिनेन्टल प्रा.लि.को आयोजनामा पिस सिद्धार्थ कटेज रेस्टुरेन्ट, सुर्खेत रोडमा आयोजित कार्यक्रममा ‘क्रेटा इभी’ सार्वजनिक गरिएको हो । साथै, कार्यक्रममा हुन्डाईका अन्य नयाँ मोडेलहरू समेत प्रदर्शन गरिएका थिए ।

कार्यक्रममा सहभागी ग्राहक वर्गको हुन्डाईप्रतिको विश्वास र उत्साह उल्लेखनीय देखियो । कार्यक्रममा ४ युनिटभन्दा बढी ‘क्रेटा इभी’ बुकिङ पुष्टि हुनुका साथै त्यसमध्ये ४ युनिट सोही स्थानबाट हस्तान्तरण गरिएको थियो, जुन यस क्षेत्रको विश्वास र सकारात्मक धारणा प्रतिबिम्बित गर्दछ। सम्भवतः यस क्षेत्रमा हुन्डाईको एसेम्बली प्लान्ट रहेकोले यहाँका उपभोक्ताहरूमा ब्रान्डप्रति विशेष लगाव देखिएको हो ।

कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई सवारी साधनसम्बन्धी विस्तृत जानकारी तथा परामर्श प्रदान गरेका थिए ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. तथा हिम इन्टरकन्टिनेन्टल प्रा.लि.को संयुक्त आयोजनामा भएको कार्यक्रममा कम्पनीले राष्ट्रको स्वच्छ, हरित र स्मार्ट भविष्य निर्माणतर्फ अग्रसर हुँदै सम्पूर्ण ग्राहकसँगको सम्बन्धलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको हिम इन्टरकन्टिनेन्टल प्रा.लिका प्रवन्ध निर्देशक रविन्सन श्रेष्ठले जानकारी दिए ।

Previous Post

आयुर्वेद भवन अधुरै, सेवा प्रभावित

Next Post

बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको मूल्यांकन

Next Post
बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको मूल्यांकन

बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको मूल्यांकन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आयो र्यापर अर्जेलको ‘प्रियसी’

आयो र्यापर अर्जेलको ‘प्रियसी’

October 17, 2026
लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

October 17, 2026
बाँकेमा हुँदै प्रदेशस्तरीय तेक्वान्दो

बाँकेमा हुँदै प्रदेशस्तरीय तेक्वान्दो

October 16, 2026
प्रहरी उपरीक्षक जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

प्रहरी उपरीक्षक जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

October 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version