For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, August 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

    बेपत्ता परिवारको एउटै प्रश्न : हाम्रो मान्छे कहाँ छ ?

    विपदमा हतार होइन, सही सूचना र संयम आवश्यक

    साहित्य र पर्यटन विकास

    साहित्य र पर्यटन विकास

    प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

    ‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको मूल्यांकन

byDainik Nepalgunj
June 24, 2025
in Blog
0 0
0
बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको मूल्यांकन
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका कन्सल्टेन्ट आयुर्वेद विज्ञ विभाकर ठाकुरले बाँके आयुर्वेद स्वास्थ्य केन्द्रलाई सेवा सुधार गर्दै लैजान सुझाव दिएका छन् । बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको न्यूनतम सेवा मापदण्डको मूल्यांकन परिणाम सार्वजनिक कार्यक्रममा बोल्दै आयुर्वेद विज्ञ ठाकुरले कार्यालयले सेवा प्रवाहमा भौतिक पूर्वाधार, जनशक्ति बाहेकका विषय पनि मूल्यांकन हुने भन्दै सेवाग्राहीले उचित सेवा पाउने र उनीहरूको विश्वास आर्जन गर्ने गरी काम गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको न्यूनतम सेवा मापदण्डको मूल्यांकन परिणाम सार्वजनिक गर्दै अनुगमन समितिका सदस्य समेत रहेका कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख नलिननाथ तिवारीले बाँके केन्द्रले विभिन्न मापदण्डको मूल्यांकन गर्दा कुल ४६.७८ अंक प्राप्त गरेको जानकारी दिए । उनले केन्द्रले प्राप्त जनशक्ति र पूर्वाधार अनुसार सन्तोषजनक सेवा दिएपनि त्यसलाई अझै बिस्तृत र प्रभावकारी बनाउन सकिने उल्लेख गरेका थिए । ‘जनशक्ति व्यवस्थापनका लागि आयुर्वेदको बाँके केन्द्रमा ओएनएम सर्भे आवश्यक छ’, तिवारीले भने, ‘सोसल अडिट, स्रोतको व्यवस्थापन, व्यवस्थापन समितिको सक्रियता, पञ्चकर्मका लागि आवश्यक पूर्वाधार र दक्ष जनशक्ति आवश्यक छ ।’

त्यसअघि बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. आलोक कुमार पाण्डेयले कार्यालयले हाल प्रदान गरिरहेको सेवा, जनशक्ति, थप जनशक्तिको आवश्यक, स्रोत, साधन लगायतको बारेमा प्रस्तुति राखेका थिए ।

कार्यक्रमको सञ्चालन गर्दै स्वास्थ्य निर्देशनालयका डाक्टर श्रवण कुमार चौधरीले लुम्बिनी प्रदेशमा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रहरूको क्षमता मूल्यांकन, सेवा प्रवाहको अवस्थाबारे अध्ययन गरेर परिणाम सार्वजनिक गरिरहेको बताएका थिए ।

कार्यक्रममा स्वागत गर्दै बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ कविराज निरीक्षक डा. गिता रेग्मीले मूल्यांकनबाट प्राप्त हुने परिणाम र सुझावहरूलाई आत्मसाथ गरेर सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै लग्ने बताएकी थिइन् । कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमु्ख विष्णु श्रेष्ठ, डा. शिशिर गिरी, डा. मो. अकबर अलि बागवान, वैद्य सिताराम चौधरी, राजन कुमार थारु लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

नेपालगन्जमा हुन्डाईको ‘क्रेटा इभी’ सार्वजनिक

Next Post

सूचना प्रविधिमा भविष्य : लुम्बिनी प्रदेशमा व्यवस्थापनसहितको शिक्षाप्रति आकर्षण

Next Post
सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

सूचना प्रविधिमा भविष्य : लुम्बिनी प्रदेशमा व्यवस्थापनसहितको शिक्षाप्रति आकर्षण

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

August 30, 2026
सञ्चालनमा पेडारी पुल

वर्षामा डुबाउने पेडारी नालामा बन्यो चारलेनको पुल

August 30, 2026
बेपत्ता परिवारको एउटै प्रश्न : हाम्रो मान्छे कहाँ छ ?

बेपत्ता परिवारको एउटै प्रश्न : हाम्रो मान्छे कहाँ छ ?

August 30, 2026
चार व्यवसायिक प्रतिष्ठानलाई कारवाही

विपत्तिमा बाँकेको साथ

August 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version