For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, August 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    अग्निसपन्दनको रापताप

    अग्निसपन्दनको रापताप

    निबन्ध

    निबन्ध

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

इप्रका कोहलपुरमा बन्यो आकर्षक नागरिक सहायता कक्ष

byDainik Nepalgunj
January 28, 2024
in News
0 0
0
इप्रका कोहलपुरमा बन्यो आकर्षक नागरिक सहायता कक्ष
Share on FacebookShare on Twitter

रुपनी जिएम

इलाका प्रहरी कार्यालय कोहलपुरमा नागरिक सहायता कक्षको नव निर्मित भवनको उद्घाटन गरिएको छ । आइतबार बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल र कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यद्वारा नागरिक सहायता कक्ष र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको नव निर्मित भवनको उद्घाटन गरिएको हो ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायक महानिरीक्षक कुबेर कडायतले प्रहरीसँग नागरिकले सुरक्षा चाहाने हुँदा सुरक्षाका लागि प्रहरी परिसर नै सुरक्षित हुन आवश्यक रहेको बताउँदै इलाका प्रहरी कार्यालयको नव निर्मित भवन सुरक्षित रहेको बताउनुभयो ।

‘न्याय पाउने आशामा इलाका आउने महिला बालबालिका तथा जेष्ठ नागरिकका लागि फरक फरक कार्यकक्षको निर्माण गर्नु नै प्रहरीप्रति नागरिकले विश्वासको वातावरण महसुस गर्नु हो’ प्र.ना.म.नि कडायतले भन्नुभयो,‘प्रहरीले नागरिकलाई दिने सुरक्षा मध्येको एक हो प्रहरी परिसर भित्रको भौतिक संरचना  जुन यस इलाकाको गर्न सफल भएको छ ।’

प्रजिअ पोखरेलले कोहलपुर इलाका प्रहरी कार्यालयले देशकै लागि उदाहरणीय काम गरेको बताउनुभयो । उहाँले जिल्लामा जिम्मेवारी बोकेर आउने कर्मचारीले सरकारी जागिर मात्रै खाएर कार्यकाल सकिएपछि फर्कने गरेको अवस्थामा कोहलपुर इलाका प्रमुखका नाताले डिएसपी सुन्दर तिवारीले जिम्मेवारी बहन गर्नुका साथसाथै आफ्नो इलाकाको रूप नै बदलिदिएको बताउनुभयो । उहाँले बाँके प्रशासनसँग श्रोतको अभाव नभएको बताउँदै बाँके बनाउनलाई जिम्मेवारी बोकेका कर्मचारीहरुलाई योजना र कार्यक्रम बनाएर अघि बढ्न सुझाव दिनुभयो ।प्रजिअ पोखरेलले नागरी समाज र राजनीतिक दललाई काम गर्नका लागि उपर्युक्त काम गर्ने वातावरण बनाइदिन अनुरोध गर्नु भएको थियो । ‘नियामक निकायलाई नियम कानुन पालन गर्न बाध्य बनाउन जरुरी छ ।’ उहाँले भन्नुभयो ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले आफ्नो नगरमा नागरिकले पाउनु पर्ने हरेक खालका सेवा पाउनु पर्छ भन्दै त्यसका लागि इलाका प्रहरी कार्यालय पनि प्रमुख क्षेत्र भएको हुनाले कोहलपुर नगरपालिकाले नागरिक सहायता कक्ष बनाउन उक्त कार्यालयलाई आर्थिक सहयोग गरेको बताउनुभयो ।

‘नगरवासीले कुनै पनि क्षेत्रबाट सेवा पाएनौं भन्ने कुरा सुन्न नपरोस् भनेर नै प्रत्येक क्षेत्रमा नगरपालिका संवेदनशील छ’ नगर प्रमुख आचार्यले भन्नुभयो,‘प्रहरीले दिने सेवा र प्रहरी कार्यालय पनि एक भएको हुँदा नगरले प्रहरी कार्यालयमा नागरिक सहायता कक्षको नयाँ भवन निर्माण गर्न आर्थिक सहयोग गरेको हो ।’ उहाँले लुम्बिनी प्रदेश प्रमुख कडायतलाई आगामी दिनमा कोहलपुरको सुरक्षालाई व्यवस्थित गर्ने क्षमता भएको इलाका प्रमुख पठाउन आग्रह समेत गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख,  प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले प्रहरीसँग सहकार्य गरेर अघि बढ्न बाँके बासीलाई आग्रह गर्नुभयो । ‘नागरिकको हरेक दुःख सुखमा चौबिसै घण्टा प्रहरी नै साथी भएको हुन्छ ।’ उहाँले भन्नुभयो,‘प्रहरीलाई पनि साथी बनाएर बाँकेको शान्ति सुरक्षा कायम गर्न बासीलाई आग्रह गर्दछु ।’

कोहलपुर नगरपालिकाको नगर विकास समितिको आर्थिक सहयोगमा निमार्ण गरिएको उक्त भवन २२ लाख ६२ हजार ५ सय ८ रुपैयाको लागतमा निर्माण भएको इलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताउनुभयो । उहाँका अनुसार १९ लाख ६२ हजार ५ सय ८ भवन निर्माण लागतमा खर्च भएको र ३ लाख बराबरको श्रमदान गरिएको छ । भवनमा ५ लाख ८ हजार रुपैयाँ फर्निशिङमा खर्च गरिएको डिएसपी तिवारीले बताउनुभयो ।

सो भवन वडा नं ११ को कार्यालय अन्तर्गत भवन निर्माण उपभोक्ता समिति गठन भई निर्माण गरिएको थियो । उक्त नव निर्मित भवनको पिउने पानी फिल्टर, डियापेन्सर र धारा निर्माणका लागि जानकी गाउँपालिकाले आर्थिक सहयोग गरेको हो । त्यसैगरी बालमैत्री वातावरण निर्माणका लागि गोरखा युनाइटेड पब्लिक स्कूल र शिक्षक महासंघ बाँकेले सहयोग गरेको छ । उक्त भवन सौन्दर्यीकरणका लागि बाँके राष्ट्रिय निकुञ्ज, ओभरी स्थित अर्जुनवाण गण र उद्योग वािणज्य संघ कोहलपुरले सहयोग गरेको डिएसपी तिवारीले जानकारी दिनुभयो

कार्यक्रममा उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान गरिएको थियो भने उक्त नागरिक सहायता कक्ष बनाउनका लागि आर्थिक सहयोग गर्ने कोहलपुर नगरपालिकालाई पनि सम्मान गरिएको थियो । यसका साथै  एक सिसीटिभि सुरक्षित समाजको लागि योगदान पुर्याए बापत दश वटा संघ संस्थालाई पनि सम्मान गरिएको थियो । भवन निर्माण तथा सौंदर्यकरणका लागि महत्वपूर्ण योगदान गर्ने १९ जना व्यक्ति तथा संघ संस्थालाई कदर पत्रले सम्मान गरिएको थियो ।

Previous Post

बुटवलको आफ्नै प्रतीक चिन्ह

Next Post

गायिका रचना रिमाल सवार स्कार्पियो बाँकेमा ट्रकसँग ठोक्कियो

Next Post
गायिका रचना रिमाल सवार स्कार्पियो बाँकेमा ट्रकसँग ठोक्कियो

गायिका रचना रिमाल सवार स्कार्पियो बाँकेमा ट्रकसँग ठोक्कियो

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वरिष्ठ पत्रकार विरहीसहित पाँच पत्रकार पुरस्कृत

वरिष्ठ पत्रकार विरहीसहित पाँच पत्रकार पुरस्कृत

August 22, 2026
सहमति प्रयासले अलमलमा संघको चुनावी प्रक्रिया

नेउवा संघमा करिब ५३ प्रतिशतले गरेनन् मतदान

August 22, 2026
सिमा क्षेत्रमा मैत्रीपूर्ण वृक्षारोपण

सिमा क्षेत्रमा मैत्रीपूर्ण वृक्षारोपण

August 22, 2026
मेरो खुकुरी र न्युडको ‘जस्ट बी यु’ अभियानलाई चार अवार्ड

मेरो खुकुरी र न्युडको ‘जस्ट बी यु’ अभियानलाई चार अवार्ड

August 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version