For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

इप्रका कोहलपुरमा बन्यो आकर्षक नागरिक सहायता कक्ष

byDainik Nepalgunj
January 28, 2024
in News
0 0
0
इप्रका कोहलपुरमा बन्यो आकर्षक नागरिक सहायता कक्ष
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

रुपनी जिएम

इलाका प्रहरी कार्यालय कोहलपुरमा नागरिक सहायता कक्षको नव निर्मित भवनको उद्घाटन गरिएको छ । आइतबार बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल र कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यद्वारा नागरिक सहायता कक्ष र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको नव निर्मित भवनको उद्घाटन गरिएको हो ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायक महानिरीक्षक कुबेर कडायतले प्रहरीसँग नागरिकले सुरक्षा चाहाने हुँदा सुरक्षाका लागि प्रहरी परिसर नै सुरक्षित हुन आवश्यक रहेको बताउँदै इलाका प्रहरी कार्यालयको नव निर्मित भवन सुरक्षित रहेको बताउनुभयो ।

‘न्याय पाउने आशामा इलाका आउने महिला बालबालिका तथा जेष्ठ नागरिकका लागि फरक फरक कार्यकक्षको निर्माण गर्नु नै प्रहरीप्रति नागरिकले विश्वासको वातावरण महसुस गर्नु हो’ प्र.ना.म.नि कडायतले भन्नुभयो,‘प्रहरीले नागरिकलाई दिने सुरक्षा मध्येको एक हो प्रहरी परिसर भित्रको भौतिक संरचना  जुन यस इलाकाको गर्न सफल भएको छ ।’

प्रजिअ पोखरेलले कोहलपुर इलाका प्रहरी कार्यालयले देशकै लागि उदाहरणीय काम गरेको बताउनुभयो । उहाँले जिल्लामा जिम्मेवारी बोकेर आउने कर्मचारीले सरकारी जागिर मात्रै खाएर कार्यकाल सकिएपछि फर्कने गरेको अवस्थामा कोहलपुर इलाका प्रमुखका नाताले डिएसपी सुन्दर तिवारीले जिम्मेवारी बहन गर्नुका साथसाथै आफ्नो इलाकाको रूप नै बदलिदिएको बताउनुभयो । उहाँले बाँके प्रशासनसँग श्रोतको अभाव नभएको बताउँदै बाँके बनाउनलाई जिम्मेवारी बोकेका कर्मचारीहरुलाई योजना र कार्यक्रम बनाएर अघि बढ्न सुझाव दिनुभयो ।प्रजिअ पोखरेलले नागरी समाज र राजनीतिक दललाई काम गर्नका लागि उपर्युक्त काम गर्ने वातावरण बनाइदिन अनुरोध गर्नु भएको थियो । ‘नियामक निकायलाई नियम कानुन पालन गर्न बाध्य बनाउन जरुरी छ ।’ उहाँले भन्नुभयो ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले आफ्नो नगरमा नागरिकले पाउनु पर्ने हरेक खालका सेवा पाउनु पर्छ भन्दै त्यसका लागि इलाका प्रहरी कार्यालय पनि प्रमुख क्षेत्र भएको हुनाले कोहलपुर नगरपालिकाले नागरिक सहायता कक्ष बनाउन उक्त कार्यालयलाई आर्थिक सहयोग गरेको बताउनुभयो ।

‘नगरवासीले कुनै पनि क्षेत्रबाट सेवा पाएनौं भन्ने कुरा सुन्न नपरोस् भनेर नै प्रत्येक क्षेत्रमा नगरपालिका संवेदनशील छ’ नगर प्रमुख आचार्यले भन्नुभयो,‘प्रहरीले दिने सेवा र प्रहरी कार्यालय पनि एक भएको हुँदा नगरले प्रहरी कार्यालयमा नागरिक सहायता कक्षको नयाँ भवन निर्माण गर्न आर्थिक सहयोग गरेको हो ।’ उहाँले लुम्बिनी प्रदेश प्रमुख कडायतलाई आगामी दिनमा कोहलपुरको सुरक्षालाई व्यवस्थित गर्ने क्षमता भएको इलाका प्रमुख पठाउन आग्रह समेत गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख,  प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले प्रहरीसँग सहकार्य गरेर अघि बढ्न बाँके बासीलाई आग्रह गर्नुभयो । ‘नागरिकको हरेक दुःख सुखमा चौबिसै घण्टा प्रहरी नै साथी भएको हुन्छ ।’ उहाँले भन्नुभयो,‘प्रहरीलाई पनि साथी बनाएर बाँकेको शान्ति सुरक्षा कायम गर्न बासीलाई आग्रह गर्दछु ।’

कोहलपुर नगरपालिकाको नगर विकास समितिको आर्थिक सहयोगमा निमार्ण गरिएको उक्त भवन २२ लाख ६२ हजार ५ सय ८ रुपैयाको लागतमा निर्माण भएको इलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताउनुभयो । उहाँका अनुसार १९ लाख ६२ हजार ५ सय ८ भवन निर्माण लागतमा खर्च भएको र ३ लाख बराबरको श्रमदान गरिएको छ । भवनमा ५ लाख ८ हजार रुपैयाँ फर्निशिङमा खर्च गरिएको डिएसपी तिवारीले बताउनुभयो ।

सो भवन वडा नं ११ को कार्यालय अन्तर्गत भवन निर्माण उपभोक्ता समिति गठन भई निर्माण गरिएको थियो । उक्त नव निर्मित भवनको पिउने पानी फिल्टर, डियापेन्सर र धारा निर्माणका लागि जानकी गाउँपालिकाले आर्थिक सहयोग गरेको हो । त्यसैगरी बालमैत्री वातावरण निर्माणका लागि गोरखा युनाइटेड पब्लिक स्कूल र शिक्षक महासंघ बाँकेले सहयोग गरेको छ । उक्त भवन सौन्दर्यीकरणका लागि बाँके राष्ट्रिय निकुञ्ज, ओभरी स्थित अर्जुनवाण गण र उद्योग वािणज्य संघ कोहलपुरले सहयोग गरेको डिएसपी तिवारीले जानकारी दिनुभयो

कार्यक्रममा उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान गरिएको थियो भने उक्त नागरिक सहायता कक्ष बनाउनका लागि आर्थिक सहयोग गर्ने कोहलपुर नगरपालिकालाई पनि सम्मान गरिएको थियो । यसका साथै  एक सिसीटिभि सुरक्षित समाजको लागि योगदान पुर्याए बापत दश वटा संघ संस्थालाई पनि सम्मान गरिएको थियो । भवन निर्माण तथा सौंदर्यकरणका लागि महत्वपूर्ण योगदान गर्ने १९ जना व्यक्ति तथा संघ संस्थालाई कदर पत्रले सम्मान गरिएको थियो ।

Previous Post

बुटवलको आफ्नै प्रतीक चिन्ह

Next Post

गायिका रचना रिमाल सवार स्कार्पियो बाँकेमा ट्रकसँग ठोक्कियो

Next Post
गायिका रचना रिमाल सवार स्कार्पियो बाँकेमा ट्रकसँग ठोक्कियो

गायिका रचना रिमाल सवार स्कार्पियो बाँकेमा ट्रकसँग ठोक्कियो

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    उद्योग संघमा अन्सारीको नेतृत्व

    June 15, 2025
    आयोग बहिष्कार गर्ने चेतावनी

    आयोग बहिष्कार गर्ने चेतावनी

    June 14, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version