For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    चुनौति बन्दै नसर्ने रोग

    चुनौति बन्दै नसर्ने रोग

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको अध्ययन अवसर दिंदै ‘साथम’

byDainik Nepalgunj
July 17, 2025
in News
0 0
0
विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको अध्ययन अवसर दिंदै ‘साथम’
Share on FacebookShare on Twitter

सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी प्राइभेट लिमिटेड, नेपालगन्जमा सिद्धार्थ एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्ट (साथम) कलेज सुरु गरेको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन पाएको साथम कलेज यसै शैक्षिक सत्र देखि नेपालगन्जमा ब्याचलर इन हस्पिटालिटी एण्ड टुरिजम म्यानेजमेन्ट (वि.एच.टी.एम.) को पढाइ सुरु गर्नै भएको हो ।

कलेजले दिएको जानकारी अनुसार, जुनसुकै विषयमा प्लस टु उतिर्ण भएका विद्यार्थीले चार वर्ष बि.एच.टी.एम. पढ्न सक्ने छन् । यो कोर्स पढ्नको लागि विश्वविद्यालयले लिने इन्ट्रान्स परीक्षा तथा अन्तर्वार्तामा पास गर्नु पर्नेछ ।

‘कलेजको एकेडेमिक र प्रयोगात्मक कक्षाहरू सिद्धार्थ होटल नेपालगन्जको परिसर भित्रै संचालन हुनेछ,’ सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक केशव न्यौपानेले भने, ‘साथम कलेजले गत वर्ष देखि नै वि.बि.एम. (ब्याचलर अफ विजनेस म्यानेजमेन्ट) को पढाइ सुरु गरेको हो ।’ उनका अनुसार, भैरहवाबाट शुरु भएको साथमले यसवर्षदेखि नेपालगन्ज र चितवनमा कक्षा सञ्चालन गर्न लागेको छ ।

यसैबीच, होटल सिद्धार्थले नेपालगन्जमा बुधवार ‘हस्पिटालिटी करिअर कन्भेन्सन’ कार्यक्रम आयोजना गरेको छ । प्लस टु सकेका तथा पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा साथम भैरहवाका प्रिन्सीपल निश्चल श्रेष्ठ, होटल सिद्धार्थका जनरल म्यानेजर बद्री कोइरालालगायतले विषयगत अभिमुखिकरण गरेका थिए ।

यस शैक्षिक कार्यक्रमको सञ्चालन होटल सिद्धार्थको परिसरभित्र हुने जानकारी दिँदै आयोजकले नेपालमै अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी शिक्षा प्रदान गर्न खोजिएको बताए । अध्ययनका क्रममा विद्यार्थीहरूलाई होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, एयरलाइन्स, फ्रन्ट अफिस, हाउसकिपिङ, किचन, रिसेप्सनलगायत क्षेत्रमा प्रयोगात्मक (प्र्याक्टिकल) तालिम दिइने जनाइएको थियो ।

Previous Post

करले बढ्यो सुनको मूल्य

Next Post

जामुनको रुख एक फाइदा अनेक

Next Post
जामुनको रुख एक फाइदा अनेक

जामुनको रुख एक फाइदा अनेक

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगञ्जमा दमकलका लागि पानी सङ्कलन केन्द्र स्थापना

गर्मी बढेपछि फेरि विद्यालय बन्द

June 24, 2026
समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना

समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना

June 23, 2026
एनसेल र ट्रिप टर्बोको सहकार्यः बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा रु ८,००० सम्म छुट

एनसेल र ट्रिप टर्बोको सहकार्यः बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा रु ८,००० सम्म छुट

June 23, 2026
“भर्जिन ल्याण्ड” गिडीदह !

“भर्जिन ल्याण्ड” गिडीदह !

June 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version