For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नरैनापुर शिक्षा समितिको निर्णय विरुद्ध उच्च अदालतको आदेश

byDainik Nepalgunj
August 6, 2025
in News, मुख्य समाचार
0 0
0
कर्णाली बैंक : १ सय ९ विरुद्ध मुद्दा
Share on FacebookShare on Twitter

शिक्षक सरुवा, विद्यालय मर्ज, गैरकानूनी काज फिर्ताको निर्णय विरुद्ध उच्च अदालतमा रिट

नरैनापुर गाउँ शिक्षा समितिले शिक्षक, अभिभावक र विद्यार्थीहरुको हित विपरीत निर्णय गरेको भन्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा दायर भएको रिटमा अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

नरैनापुरका शिक्षक र अभिभावकले संयुक्त रुपमा मंगलवार दायर गरेको रिट उपर सुनुवाई गर्दै न्यायाधीश गोविन्द जोशीको इजलासले शिक्षा समितिले गरेको मिति २०८२।०३।२७ को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता राम कुमार दीक्षित, पूनम श्रेष्ठ, डा.पूर्ण बहादुर शाही, प्रभात रन्जन पोखरेल, राकेश कुमार सोनीले गरेको बहसमा शिक्षा समितिले असार २७ गते गरेको निर्णय र शिक्षा अधिकृतले असार ३० गते जारी गरेको पत्र कार्यान्वयन गर्न आदेश जारी भएको रिट निवेदक राधेश्याम यादवले बताए ।

उच्च अदालतमा दायर भएको उत्प्रेषण प्रतिषेध र परमादेश रिटमा नरैनापुर गाउँकार्यपालिका, गाउँपालिका अन्तर्गत गठित गाउँ शिक्षा समिती, गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक इस्तियाक अहमद शाह, शिक्षा युवा तथा खेलकूद शाखा र शिक्षा अधिकृत कृष्ण कुमार थारुलाई विपक्षी बनाइएको छ ।

रिटमा नरैनापुर गाउँपालिकाको शिक्षा ऐन,२०७४ को दफा १० बमोजिम गठित गाउँ शिक्षा समिति संघीय शिक्षा ऐन २०२८ को दफा ११(ट) संग बाझिएकोले नेपालको संविधान २०७२ को धारा ५७(६) बमोजिम बाझिएको हद सम्म अमान्य हुने हुंदा गैरकानुनी रुपमान गठित नरैनापुर गाउँपालिकाको गाउँ शिक्षा समितिलाई बदर गर्न माँग गरिएको छ ।

शिक्षकले सरुवाको लागि निवेदन दिएमा शैक्षिक सत्रको पहिलो महिनामा गाउँ कार्यपालिकाले सरुवा गर्न सक्ने कानूनी प्रावधान र शिक्षा नियमावली २०७४ को नियम ४८ विपरीत कार्य गरेकोले शिक्षा समिति सहित सो को निर्णय समेत बदर गर्न माँग गरिएको अधिवक्ता डा.पूर्ण बहादुर शाहीले दैनिक नेपालगन्जलाई बताए ।

शिक्षा समिति नै अवैधानिक रहेको अवस्थामा उक्त समितिले गरेको सबै निर्णयहरु स्वत अवैधानिक हुन्छन्, अधिवक्ता शाहीले भने, यद्यपि अदालतले दुबै पक्षको कुरा सुनेर मात्र निर्णय लिनुपर्ने हुन्छ । दुबै पक्षलाई अदालतले छलफलका लागि श्रावण २५ गते बोलाएको छ, उनले भने, अन्तिम निर्णय छलफल र प्रमाणको आधारमा हुन्छ ।

Previous Post

कर्णालीमा ९६ प्रतिशत धान रोपाइँ

Next Post

नेपालगन्ज–दिल्ली हवाई उडान : लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीसँग परामर्श

Next Post
नेपालगन्ज–दिल्ली हवाई उडान : लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीसँग परामर्श

नेपालगन्ज–दिल्ली हवाई उडान : लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीसँग परामर्श

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगञ्ज पर्यटन परिषद्को नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा केशवराज न्यौपाने

नेपालगञ्ज पर्यटन परिषद्को नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा केशवराज न्यौपाने

September 27, 2026
डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ताले पुनः परिभाषित गर्दै पर्यटन

डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ताले पुनः परिभाषित गर्दै पर्यटन

September 27, 2026
हरित अभियन्ता काफ्ले रोटरीको मानार्थ सदस्य

हरित अभियन्ता काफ्ले रोटरीको मानार्थ सदस्य

September 27, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

वडा अधिवेशन गर्दै इतर समूह

September 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version