For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, August 15, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

तीज गीतमार्फत चेली जगाउँदै चन्द्रवती

byDainik Nepalgunj
August 7, 2025
in News
0 0
0
तीज गीतमार्फत चेली जगाउँदै चन्द्रवती
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

हरेक तीजमा नयाँनयाँ तीज गीत लिएर आउने गीतकार चन्द्रावती वाग्लेको यस वर्ष ‘उठौँ चेली हो’ बजारमा आएको छ । सामाजिक यथार्थताका विविधतालाई गीतका माध्यमबाट प्रस्तुत गर्दै आउनुभएकी वाग्लेले यस वर्षको गीतमा महिला हकहितका लागि कानुन बनेपनि महिला हिंसाको क्रम नरोकिएको भन्दै नारी आ–आफ्ना स्थानबाट उठ्नुपर्नेमा जोड दिनुभएको छ ।

पुरुष प्रधान समाजको अहिले पनि दबदबा कायमै रहेको उल्लेख गर्दै वाग्लेले गीतको सुरुमा नै भन्नुभएको छ,
“पुरुष प्रधान समाजको जाँतोमा ज्यान पेलियो ।
राखौँ हाम्रा कुरा पनि उठौँ चेली हो ।।”
देशमा महिलामैत्री कानुन बनेपनि, संविधानमा उल्लेख गरिए पनि महिला हिंसाको क्रम अझै नरोकिएको भन्दै वाग्लेले गीतमा भन्नुभएको छ,
“रोकिएन महिला हिंसा जति कानुन बनेनी ।
संविधानमा नारी पुरुष एकै भनेनी ।।
न त हिंसा रोकियो, न त दाइजो घटाइयो ।
न दुःखमा माइतीघर छोरी अटाइयो ।।” 

त्यस्तै समाजमा बढ्दो बलात्कारजन्य घटनाको दर्दनाक अवस्थाको चित्रण गर्दै गीतमा वाग्लेले,
“प्रतिकार गरे जिउँदै जल्नु पर्छ नारीले ।
पैसासँग न्याय किन्छ बलत्कारीले ।।” उल्लेख गर्नुभएको छ ।

समाजमा नारीले न्यायसमेत नपाएको प्रशङ्ग उल्लेख गर्दै गीतमा भनिएको छ,
“हाँसी हाँसी स्वीकार्नुछ कठिन जिम्मेवारीलाई ।
दुख्दा ऐया भन्ने छुट छैन नारीलाई ।।
कि देउ न्याय कि भगवान् जन्मै नदेउ छोरीलाई ।
तिम्रो सृष्टि तिमी आँफैँ चलाउन बरिलै ।।”

यस्तै यथार्थता, पीडा, व्यथा र बेदनाले भरिएका विभिन्न १४ वटा टुक्कासहित ‘उठौँ चेली होे’ गीत सार्वजनिक भएको हो । यो गीतमा शब्द, स्वर, लय वाग्लेको आफ्नै रहेको छ । गीतमा इन्दु केसी, दामु चालिसे, टिकामाया चालिसे, शिव चालिसे, सूर्य जिसी, लक्ष्मी जिसीले अभिनय गर्नुभएको छ ।

गीतको निर्देशन वसन्तप्रसाद चालिसेले गर्नुभएको हो भने व्यवस्थापनमा नवराज वराल, दिपकराज अधिकारी र दिपेन्द्र कार्कीले सघाउनुभएको छ । त्यस्तै गीतका लागि आर्थिक सहयोग न्यूरोड महिला उत्थान मञ्च पोखरा–८ ले गरेको छ भने छायाङ्कन वासुदेव पोखरेलले गर्नुभएको छ । अन्य व्यवस्थापन, निर्माण, सम्पादनलगायत काम मूनाल चलचित्र प्रालिले गरेको छ ।

वाग्लेले यसअघि २०७५ मा ‘आइन छोरी’, २०७६ मा ‘नरोए आमा’, ‘जागिरे नारीको पीडा भाग–१’ र ‘गरिन गुनासो’, २०७७ मा ‘जागिरे नारीको पीडा भाग–२’, ‘सहरको सुविधा र म’, ‘दर्जा बेरोजगारको’, २०७८ मा ‘आउ सङ्गी रमाइलो गरौँ बरिलै’, २०७९ मा ‘रमाइलो माइतैमा’, ‘जडिया पोइ’ र ‘शून्य छ जन्मेको घर बरिलै’ गीत बजारमा ल्याउनुभएको थियो ।

वाग्लेले २०८० मा ‘फेरि पनि आयो तीज मन दुखाउन’, ‘कृषि प्रधान मेरो देश, के छैन र हाम्रो नेपालमा’ ल्याउनुभएको थियो भने २०८१ मा ‘देश भक्ति तीज गीत’, ‘वालेन तीज गीत’ र ‘माइतीको झल्को’ ल्याउनुभएको थियो । 

वाग्लेका ‘हरिश्चन्द्र शोक काव्य २०७५’, ‘पलपलका भावना’ कविता सङ्ग्रह २०८०, ‘अक्षरको आगो’ मुक्तक सङ्ग्रह २०८१, ‘जिन्दगीको बाटो मोडियो तीज गीत सङ्ग्रह २०८१’ जस्ता कृति प्रकाशित छन् । पोखरा महानगरपालिकामा अधिकृत कर्मचारीका रूपमा सेवारत उहाँ कस्केली अधिकृत समाजको कार्यसमिति सदस्यसहित रही विभिन्न सामाजिक सङ्घसंस्थामा क्रियाशिल हुनुहुन्छ । 
Previous Post

कोटाको मल अभाव भएपछि निजी कम्पनीको मल वितरण

Next Post

बैंकका संस्थापक अध्यक्षसहित तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाइयो

Next Post
कर्णाली डेभलमेन्ट बैंक राष्ट्र बैंकद्वारा ‘टेकओभर’

बैंकका संस्थापक अध्यक्षसहित तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाइयो

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    August 15, 2025
    देशमा आजः ८ बजे ८ खबर

    सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री

    August 15, 2025
    Auto Draft

    शिक्षालाई अस्तव्यस्तताबाट जोगाउन

    August 15, 2025
    नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

    १३ वटा कारागारमा झण्डै ५ हजार कैदीबन्दी

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version