For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, August 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    साहित्य र पर्यटन विकास

    साहित्य र पर्यटन विकास

    प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

    ‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

क्रान्ति पछि नयाँ अर्थतन्त्रः सम्भावना र चुनौती

byDainik Nepalgunj
September 23, 2025
in विचार
0 0
0
क्रान्ति पछि नयाँ अर्थतन्त्रः सम्भावना र चुनौती
Share on FacebookShare on Twitter

विकास भट्टराई

कुनै पनि क्रान्तिले अर्थतन्त्रलाई नयाँ सम्भावना दिन्छ, साथ साथै चुनौती पनि । त्यसैले क्रान्ति पछि कुन आर्थिक मोडेल रोज्ने? भन्ने प्रश्न नै मुलुकको भविष्य निर्धारण गर्ने निर्णायक आधार हुन्छ । अब समय र बहस त्यता केन्द्रित गरौँ ।

क्रान्ति भनेको केवल सडकमा उठेको नारा वा शासन फेरबदल मात्र होइन, यो त पुरानो संरचना ढालेर नयाँ बाटो खोज्ने अवसर हो । जब पुरानो ढाँचा भत्किन्छ, देश एक किसिमको खाली अवस्थामा आइपुग्छ । त्यस्तो खालीपनमा कुन दिशा रोज्ने भन्ने निर्णय नै मुलुकको आगामी यात्रा तय गर्ने मुख्य आधार हुन्छ ।

नेपालको सन्दर्भमा क्रान्ति धेरै पटक आएको छ । तर समस्या के भयो भने, सत्ता परिवर्तन त भयो, तर आर्थिक संरचना भने उस्तै रह्यो । किसान अझै बजारमा परनिर्भर, युवा अझै रोजगारीको लागि विदेशीन बाध्य, श्रम अझै सस्तो र अपमानित । यसरी जनताले आशा गरेको परिवर्तन केवल भाषणमै सीमित रह्यो । त्यसैले अब आवश्यक छ, सत्ता भन्दा माथि उठेर नयाँ आर्थिक दर्शन रोज्ने ।

यदि फेरि उही आयातमुखी र उपभोगमुखी बाटो दोहोर्याइयो भने, यो क्रान्ति पनि पुरानै हारको पुनरावृत्ति हुनेछ । तर यदि हामीले उत्पादनलाई प्राथमिकता दियौं, श्रमलाई सम्मान ग¥यौं, किसानलाई भूमिमा गर्वका साथ उभ्यायौं, युवालाई आफ्नै देशमै अवसर देखायौं भने मात्र क्रान्तिको अर्थ छ । क्रान्तिको सार्थकता जनताको जीवनस्तरमा प्रत्यक्ष देखिनुपर्छ जस्तै पेटभरिको खाना, उपचारमा भरोसा, शिक्षा र रोजगारीको अवसर ।

क्रान्ति पछि उठ्ने मूल प्रश्न हो, अब हामी कुन बीउ छर्ने? किनकि आज छरिएको बीउले भोलि फल दिन्छ । पुरानो बीउ छ¥यौं भने फल उस्तै आउँछ, नयाँ बीउ छ¥यौं भने मात्रै बगैँचाको स्वरूप बदलिन्छ । त्यसैले अब बहस कसले शासन गर्छ भन्ने होइन, शासनले कुन आर्थिक बाटो रोज्छ भन्ने हो ।

यही कारण अहिलेको क्षणलाई निर्णायक भन्न सकिन्छ । यदि हामीले साझा दृष्टि बनाएर आत्मनिर्भर, उत्पादनमुखी र न्यायपूर्ण मोडेल रोज्यौं भने, क्रान्तिले दिएको बलिदान र त्याग व्यर्थ हुने छैन । तर यदि फेरि हचुवाको भरमा अगाडी बढियो भने, भविष्यले यसलाई केवल अर्को असफल प्रयासका रूपमा सम्झिनेछ ।
त्यसैले, क्रान्तिले दिएको ऊर्जा खेर जान दिनु हुँदैन । यो ऊर्जा प्रयोग गरेर मुलुकलाई श्रमको सम्मान, सीपको मूल्य र उत्पादनको गर्वमा रूपान्तरण गर्न सकियो भने मात्रै हामी भन्न सक्छौं क्रान्ति सफल भयो, अब मुलुक नयाँ युगमा प्रवेश ग¥यो ।

Previous Post

‘स्वच्छ अनि सफेदमा दाग नलागोस’

Next Post

अन्तहीन संक्रमण

Next Post
अन्तहीन संक्रमण

अन्तहीन संक्रमण

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

खजुरा क्यान्सर अस्पताल पुग्ने रुट तोक्न निर्देशन

August 25, 2026
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

स्पामा बालिकालाई काम लगाउने सञ्चालक पक्राउ

August 25, 2026
पत्रकारलाई आपतमा सहयोग गर्न युनियनको कोष

पत्रकारलाई आपतमा सहयोग गर्न युनियनको कोष

August 25, 2026
सीमामा सशस्त्र प्रहरी नेतृत्व

सीमामा सशस्त्र प्रहरी नेतृत्व

August 25, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version