For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, July 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मेरो नजिक छ नेपालगन्ज शहर

    मेरो नजिक छ नेपालगन्ज शहर

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव

    औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    वैकल्पिक राजनीतिको कसीः आलोचना सहने कि दबाउने ?

    वैकल्पिक राजनीतिको कसीः आलोचना सहने कि दबाउने ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

‘स्वच्छ अनि सफेदमा दाग नलागोस’

byDainik Nepalgunj
September 23, 2025
in विचार
0 0
0
‘स्वच्छ अनि सफेदमा दाग नलागोस’
Share on FacebookShare on Twitter

स्वच्छ छवि भएका स्वचालित Gen Z समुहका युवा शक्तिलाई फोहोरी खेलमा समावेश नगरौ ।Gen Z हरूले पनि संयमित भएर मात्र कार्य गर्न आवश्यक देखिन्छ । “मिहि विनाको दाहि“ भनेझै नेतृत्व विनाको गन्तव्य आफैमा घातक हुन्छ । यसको फाइदा तिनै स्वार्थी, लोभी, पापी र यशो आराममा लिप्त भएका ब्वासाहरूले लिने छन् । त्यसैले सावधान निर्णय गर्दा संवेदनशिल भएर मात्र अगाडि बढ्नु होला । कुनै धर्म, वंश, राजनैतिक दल, सामाजिक धार्मिक अभियन्ता कसैमा पनि विश्वास नगर्नुहोला । यी सबै फोहोरी खेलका स्वार्थी खेलाडी हुन् ।

स्वस्फुर्त रूपमा आव्हान गरौ र को के कति कारणले योग्य छ छैन, छिटो छलफल गरि सत्य, कर्तव्यनिष्ठ, ईमान्दार र स्वच्छ छवि भएका सबैलाई लिस्टिङ्ग गरि केहि राष्ट्रियताका प्रश्नपत्र बनाएर लिखित परिक्षा लिई त्यसको आधारमा राष्ट्रपति लगायत सबैको छनौट गरौ । होइन भने यी सबै स्यालहरू भोलि शेर हु भन्ने सम्झेर तिमी हामी सबैलाई नजर बन्द गराई महिला र युवाले केहि गर्न सक्दैनन भन्नेछन ।

शरीरबाट प्राण ननिस्कदासम्म म नै कुर्चिमा रहनुपर्छ र म भइन भने मेरो शाखा सन्तानले मात्र राज गर्न पाउनुपर्छ भन्ने नीतिको निर्माण गरि हाम्रो सन्तानलाई दलित, अशक्त र अपाङ्ग बनाउनेछन । कुनै पनि बन्धन जुन महिला, बालबालिका र युवालाई अयोग्य बनाउने र पोथिले बास्नुहुदैन अर्थात महिलाले नेतृत्व गर्नुहुदैन, युवाहरूले जान्दैनौ र मानसिकताले गरिब र दलित बनाएर तिमीहरूले छुनुहुदैन भनि पन्छाउने षडयन्त्र गरि बि.सं. २०३६ भन्दा पनि पछि धकेल्ने कार्यबाट सजगता अपनाउनुपर्छ । मलाई कसै प्रति पनि विश्वास छैन । म यो देशको एउटा नागरिक भएका कारण सत्यताको विजय, नेपाल धर्ति आमाको सुरक्षा र ति आमाका सबै सन्तानले पेटभरि खान, शरीर भरि ढाक्ने लुगा लगाउन, ज्ञान प्राप्तिका निम्ति शान्तिपुर्वक विद्या आजर्नको वातावरण ओत लाग्नका निम्ति सबैलाई छानो र स्वस्थ्य जीवन जिउन स्वच्छ वातावरण बनोस भन्ने चाहन्छु र हामी कुनै वर्ग, वंश, दलको अधिपत्यमा परेर दासी बन्नु हुदैन । तथापि हामीले पनि स्वतन्त्रताको अपमान गरि छाडातन्त्र अवलम्बन गर्नुहुदैन । सबैले कर्तव्य, जिम्मेवारी र अधिकारको वास्तविकतालाई बुझेर कार्यान्वयन गर्नुपर्छ । हामीसंग पर्याप्त अन्नछैन भने जेजति छ सबैले बाडेर खाउ, कोहि पनि भोको, नाङ्गो नबस्ने समाजको परिकल्पना हामी सबैले अन्तरमनले गरौ र सोहि बमोजिम कार्यान्वयन गरौ त अवश्य पनि यी अराजकता र अनुशासनहिन कार्य कहिल्यै हुनेछैन ।

सत्तामा रहेकाहरू र सत्ता चलाउन सक्छु, म योग्य छु भन्नेहरूलाई मेरो पहिलो प्रश्न ‘कुनै ऋण नलिएर, हामीसंग कुनै श्रोत साधन नभएको बेला हजुरहरूले कसरी राज्यलाई सुव्यवस्थित संचालन गर्नुहुन्छ’ ? गर्छु भनेर जानेलाई पनि ठुलो चुनौति छ तथापि बुद्धि पुर्याएर गरियो भने चुनौतिलाई अवसरमा बदल्न सकिन्छ । अर्थशास्त्रको एउटा सिद्धान्तले भन्छ कि “High Risk, High Gain“ अर्थात जसले अति संवेदनशील अवस्थामा उत्पन्न उच्च चुनौतिलाई स्वीकारेर संयमित भै सद्बुद्धिले निश्चित समयमा कार्यान्वयन सम्पन्न गर्छ तत्पश्चात चुनौति अवसरमा परिणत भै उच्च प्राप्ति हुन्छ । अर्थशास्त्रले अर्थतन्त्रको सुदृणिकरणको मार्गनिर्देश गरिरहेको हुन्छ यद्धपि हामी हाम्रो यो बनेको समुहले आफ्नो काम, कर्तव्य र अधिकार बिर्सिएर निश्चित समय अगावै लोभ, मोह, ईश्र्या र अति महत्वकांक्षाका कारण कर्म बिर्सिएर कसैले भड्काएको भरमा नै अस्थिरताका कारण म नै नेतृत्वकर्ता हुँ । मैले पाउनुपर्छ भनि अर्को समुह खोल्ने र विपरित भै जाने प्रवृत्तिका कारण कार्यान्वयन रोकिएर गन्तव्य विनाको यात्री भै आजको हाम्रो देश, राष्ट्रको अवस्थाको सिर्जना हुन्छ ।

साथ दिन्छु भन्नेहरूको निस्वार्थी भावना स्वार्थमा रुमलिदा “हात्ती आयो हात्ती आयो, फुस्सा“ भन्ने उखानको यथार्थ चरितार्थ हुन्छ । त्यसैले म भन्छु “अति संवेदनशील तर शिघ्र सहि निर्णय क्षमता भएका स्वच्छ छविका कोहि हुनुहुन्छ र हजुरलाई सबैले स्वीकार्नुहुन्छ भने आफ्नो नाम आफैले प्रस्ताव गर्नुस । मेरो बुझाई Gen Z कहिल्यै कसैको दबाब, प्रलोभनमा आउनेछैन यदि कसैको रणनीतिक योजनामा न्भल श् समुह पर्यो वा पारियो भने हामीले आफ्नो खुट्टामा आफैले बन्चरो हान्यौ, हामीलाई हाम्रै सन्तानले मारेर कालकोठरीमा निर्दोष भएर पनि बन्धित हुनेछौ र सुचनाको अधिकार त के सबै अधिकारबाट बन्चित भै शुन्यता हुनेछौ । निर्मला पन्त जस्ता थुप्रै आत्माहरू रुनेछन् । २०८२ भदौ २३ गते ओझेल परेका थुप्रै आत्माहरू उदण्डित हुनेछन् । अन्याय, अत्याचार, भोकमरी, खडेरी लगायत सबै कष्ठले थिचेर ऋणको भारीले च्याप्नेछ । त्यसैले सबै सचेत भै यी सबैबाट मुक्त भएर अगाडि बढ्न स्वच्छ, स्वतन्त्र र अनुभवी छवि भएको न्भल श् समुहको निगरानीमा रहिरहने नेतृत्व छनौटमा सबै लागौ । कोहि कसैको स्मरणमा त्यस्तो व्यक्तिको नाम आएमा सार्वजनिक मिडियामा नाम सार्वजनिक गरि सम्बन्धितसंग सम्पर्क गर्नुहोला । मेरो झुकाव कोहि कसैसंग छैन । म माया गर्छु भन्नेहरूको भिडमा एक्लो यात्री हुँ । एक्लै हिड्न डराउँदिन । सत्य मर्नुहुदैन, असत्यले गरेको भुल स्वीकार्नुपर्छ र सत्य स्थापित हुनुपर्छ र देश, मनमा स्थिरता र शान्ति स्थापना हुनुपर्छ । तेरो र मेरो भन्ने भाव मेटिनुपर्छ । अगाडि हजुर त हजुरलाई मिल्छ हजुर त भगवान भन्ने पछाडिबाट तिर चलाएर मार्ने संस्कारको अन्त्य हुनुपर्छ ।

दण्ड सजाय दिने हजुर हामी कोहि होइनौ, परमात्मा स्वयमले सबैका खाता खोल्नुहुन्छ । त्यसैले पालोको पर्खाईमा बसौ सबैको पालो आउँछ । धैर्य धारण गरौ, सकिन्छ भने कर्मयोगी बनौ सत्मार्ग, सत्कर्म, सत्भक्ति र सद्बुद्धिमा लागौं । स्वार्थ त्यागि कर्म गरौ, कर्म गर्नेहरूलाई कर्म गर्ने वातावरण बनाईदियौं ।

सकिन्छ नेतृत्व गरौ सकिन्न भने “गर्छु भनेर अगाडि बढेकालाई साथ सहयोग गरौ“ अरूले बनाएको मादललाई थोक्ने मात्रै होइन, आफैले मादल बनाउने कला पनि सिक्दै गरौ, आवश्यक पर्दा काम आउँछ । Gen Z को रगतको होलि खेलेर सत्ता हडप्ने सपना कसैले पनि नदेखौ ।

एउटी निर्दोष आमालाई सोध अबोध बालकलाई जन्माउदा आफु मरेको पिडा अनि सोध बलत्कृत भै अकालमा ज्यान गुमाएकी एउटी अबोध बालिकाको आत्माको पिडा र ति आमाको चित्कार । जसलाई अभिभावक भनेर छनौट गरियो उसैले आत्म घात गरि तिमीहरूलाई नै बलत्कार गरि बन्दी बनाउलान त्यसैले सबैले होसियार र खबरदारी राख्न जरुरी छ ।

Previous Post

रावण बध हुने, रामलीला नहुने

Next Post

क्रान्ति पछि नयाँ अर्थतन्त्रः सम्भावना र चुनौती

Next Post
क्रान्ति पछि नयाँ अर्थतन्त्रः सम्भावना र चुनौती

क्रान्ति पछि नयाँ अर्थतन्त्रः सम्भावना र चुनौती

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘बुम आतंक रोक’

‘बुम आतंक रोक’

July 18, 2026
मेरो नजिक छ नेपालगन्ज शहर

मेरो नजिक छ नेपालगन्ज शहर

July 18, 2026
फत्तेसिंह थारुः अब केवल स्मृतिमा

फत्तेसिंह थारुः अब केवल स्मृतिमा

July 18, 2026
पुस्तक समीक्षा : ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो

पुस्तक समीक्षा : ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो

July 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version