For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सीमामा सशस्त्र प्रहरी नेतृत्व

byDainik Nepalgunj
August 25, 2026
in News, मुख्य समाचार
0 0
0
सीमामा सशस्त्र प्रहरी नेतृत्व
Share on FacebookShare on Twitter

‘सुरक्षामा थप समन्वय आवश्यक’

सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले नेपालगन्ज–रुपईडीहा नाकामा दैनिक ठूलो संख्यामा हुने आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल र भारतका सुरक्षा निकायबीचको समन्वय थप सुदृढ गर्नुपर्ने बताएका छन् । सीमा क्षेत्रमा सूचना आदानप्रदान, सहकार्य र संयुक्त प्रयासलाई बलियो बनाए मात्रै सम्भावित चुनौतीको प्रभावकारी सामना गर्न सकिने उनले बताएका हुन् ।

सोमबार बिहान नेपालगन्ज–रुपईडीहा सीमा क्षेत्रको अनुगमनका क्रममा महानिरीक्षक पौडेलले दुवै देशका सुरक्षा अधिकारीसँग सीमा सुरक्षाको अवस्थाबारे जानकारी लिएका थिए । उनले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, अवैध गतिविधिको निगरानी र सुरक्षाको वर्तमान अवस्थाबारे छलफल गरेका थिए ।

‘नेपालगन्ज–रुपईडीहा नाकाबाट दैनिक ठूलो संख्यामा नेपाली र भारतीय नागरिकको आवागमन हुन्छ,’ महानिरीक्षक पौडेलले भने, ‘यस्तो अवस्थामा दुवै देशका सुरक्षा निकायको जिम्मेवारी थप चुनौतीपूर्ण हुन्छ । सूचना आदानप्रदान, आपसी समन्वय र सहकार्यलाई अझ बलियो बनाउन आवश्यक छ ।’

अनुगमनका क्रममा एपीएफको नम्बर ३० गण, बागेश्वरी हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले सीमा सुरक्षाको अवस्थाबारे महानिरीक्षक पौडेललाई जानकारी गराएका थिए । सीमा क्षेत्रको सुरक्षा, आवागमन व्यवस्थापन तथा चुनौतीका विषयमा छलफल भएको थियो ।

भारतको सीमा सुरक्षा बल एसएसबी ४२ औँ वाहिनीका कमान्डेन्ट गिरीशचन्द पाण्डेयले नेपालगन्ज–रुपईडीहा नाकाबाट दैनिक औसत ६० हजार मानिसको आवागमन हुने जानकारी दिए । उनले यति ठूलो संख्याको आवागमनलाई सहज र सुरक्षित बनाउन दुवै देशका सुरक्षा निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए ।

‘सीमा सुरक्षा मात्रै होइन, नागरिकको सहज आवागमन पनि उत्तिकै महत्वपूर्ण विषय हो,’ कमान्डेन्ट पाण्डेयले भने, ‘सीमालाई सुरक्षित राख्न र कुनै पनि चुनौतीको संयुक्त रुपमा सामना गर्न दुवै देशका सुरक्षा निकाय प्रतिबद्ध छन् ।’

अनुगमनका क्रममा एसएसबी ४२ औँ वाहिनीका कमान्डेन्ट गिरीशचन्द पाण्डेयले महानिरीक्षक पौडेललाई अंगवस्त्र ओढाएर तथा फूलको गुच्छा र प्रतीक चिह्न प्रदान गरेर स्वागत गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपालका नायब महानिरीक्षक दीपक अधिकारीसहित नेपाल र भारतका सुरक्षा अधिकारीको उपस्थिति थियो । रुपईडीहा बिओपीका सहायक कमान्डेन्ट अभिषेक कुमार तथा इन्स्पेक्टर अभिषेक त्रिपाठी पनि कार्यक्रममा सहभागी रहेको भारतीय पत्रकार सुरेन्द्र मधेसियाले जानकारी दिए ।

नेपालगन्ज–रुपईडीहा नाका नेपाल र भारतबीचको प्रमुख आवागमन बिन्दुमध्ये एक मानिन्छ । यस नाकाबाट दैनिक हजारौं नागरिक, व्यापारी तथा यात्रु ओहोरदोहोर गर्ने भएकाले सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण र नागरिकको सहज आवागमनलाई दुवै देशका सुरक्षा निकायले प्राथमिकतामा राखेका छन् ।

Previous Post

हजुरआमा दौडमा दुई उमेर समूह

Next Post

पत्रकारलाई आपतमा सहयोग गर्न युनियनको कोष

Next Post
पत्रकारलाई आपतमा सहयोग गर्न युनियनको कोष

पत्रकारलाई आपतमा सहयोग गर्न युनियनको कोष

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दशैं बिदामा पनि अदालत खुला रहने

दशैं बिदामा पनि अदालत खुला रहने

October 10, 2026
नदी दोहोन : दुई महिनामा १२ ढुवानीका साधन नियन्त्रणमा

नदी दोहोन : दुई महिनामा १२ ढुवानीका साधन नियन्त्रणमा

October 10, 2026
बाँकेमा ३२ किलो गाँजासहित एक जना पक्राउ

बाँकेमा ३२ किलो गाँजासहित एक जना पक्राउ

October 10, 2026
रूपईडीहा डिपोका कर्मचारी सडकमा

रूपईडीहा डिपोका कर्मचारी सडकमा

October 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version