For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

डब्लुडब्लुजेको १८औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

byDainik Nepalgunj
November 15, 2025
in News, मुख्य समाचार
0 0
0
डब्लुडब्लुजेको १८औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न
Share on FacebookShare on Twitter

३ जनालाई सम्मान, हाम्रो आवाज स्मारिका विमोचन र १० बुँदे घोषणा पत्र जारी

क्रियाशील पत्रकार महिला बाँकेले संस्थाको १८औं वार्षिकोत्सव विविध कार्यक्रम गरी भव्यताका साथ मनाएको छ ।

डब्लुडब्लुुजे बाँकेले वार्षिकोत्सवको अवसरमा शनिबार नेपालगन्जमा स्मारिका विमोचन, पत्रकार महिलाको बाँके भेला र सम्मान कार्यक्रम गरेको हो ।

वार्षिकोत्सव समारोहको संस्थाका केन्द्रीय अध्यक्ष रामकला खड्काले उद्घाटन गर्नुभएको थियो । अध्यक्ष खड्काले पत्रकार महिलाको संख्यात्मक र गुणात्मक विकासका लागि क्रियाशील पत्रकार महिला संगठित भएको बताउँदै संस्थाले महिला पत्रकारका क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो।

डब्लुडब्लुजे बाँकेका अध्यक्ष सावित्री गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका लुम्बिनी प्रदेश अध्यक्ष लीला शाहले पत्रकार महिलाहरुको भबिष्य पत्रकारिता क्षेत्रमा राम्रो रहको बताउदै निरन्तरताका लागि सबैको समन्वयात्मक भुमिका आवश्यक रहेको बताउनुभयो । यस्तै सञ्चारिका समूहको लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतरा, बाँके शाखा संस्थापक अध्यक्ष अक्षरी पोखरेल, नेपाल पत्रकार महासंंघ बाँके शाखा अध्यक्ष नवीन गिरी, उपाध्यक्ष करुणा शाह, नेपालगन्ज उपमहानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख पवित्रा पुरी, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य झलक गैरे, महासंघका पूर्वसभापति नीरज गौतम, बरिष्ठ पत्रकार शंकरप्रसाद खनाल, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, सञ्चारिका समूह बाँकेका अध्यक्ष पवित्रा परियार, प्रेस यूनियन बाँकेका उपाध्यक्ष कमल खत्री, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, महिला उद्यमी तारा रोकाय र एक्टिङ स्टार विजेता नवीना रानाभाट लगायतले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दे क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरी पत्रकार महिलाहरु ब्यवसायिक हुन जरुरुी रहेको बताउदै आगामी दिनमा सबै पत्रकार महिलाहरु एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले हाम्रो आवाज स्मारिक बिमोचनमा आएका कठिनाइले थप मार्गदर्शन गरको औल्याउनुभयो । कार्यक्रममा सहभागिहरुले पत्रकार महिलाहरुको पेशागत सुरक्षा र निरन्तरताका लागि लेखन क्षमतामा बृद्धि हुनुपर्ने बताउदै हाम्रो आवाज स्मारिकाले यो प्रयासको थालनी गरेकोमा खुशी ब्यक्त गरेका थिए ।

एक्टिङ स्टार नवीना र २ पत्रकारलाई सम्मान

अभिनयमा आधारित रियालिटी शो एक्टिङ स्टारको उपाधि विजेता नवीना रानाभाटसहित ३ जनालाई संस्थाले सम्मान गरेको छ ।

संस्थाकी केन्द्रीय अध्यक्ष रामकला खड्का, लुम्बिनी प्रदेश अध्यक्ष लीला शाह र जिल्ला अध्यक्ष सावित्री गिरीले संयुक्त रुपमा रानाभाटलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

संस्थाले सो अवसरमा नेपालगन्जकी पत्रकार सन्ध्या गैरेलाई उदाउँदो पत्रकारका रुपमा सम्मान गरेको थियो । दैनिक नेपालगन्ज पत्रिकामा कार्यरत गैरेलाई नगद दुई हजार एक सय रुपैयाँ, सम्मानपत्र र दोेसल्ला ओेढाएर सम्मान गरिएको थियो ।

त्यसैगरी जिल्लामा क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को शाखा स्थापना गर्ने बरिष्ठ पत्रकार अक्षरी पोखरेललाई पनि सम्मान गरिएको थियो । सो अवसरमा संस्थाले महिलाका विषय केन्द्रीत हाम्रो आवाज नामक स्मारिकाको तेस्रो अंक पनि विमोचन गरिएको थियो ।

१० बुँदे घोषणा पत्र जारी
बाँकेमा पत्रकार महिलाको भेलाले १० बुँदे घोषणा पत्र जारी गरेको छ । भेलाले पत्रकार महिलाहरुको व्यवसायिकता र दक्षता अभिवृद्धिका लागि घोषणा पत्र जारी गरेको हो ।

घोषणापत्रमा पत्रकार महिलाको पेशागत हकहितका लागि सक्रियता बढाउने, क्षमता विकासका कार्यक्रम र प्रविधिवारे जानकारी गराउने, मिडियालाई लैंगिकमैत्री बनाउनका लागि सन्चार संस्थालाई लैंगिक निर्देशिका जारी गर्नका लागि खबरदारी गर्ने उल्लेख छ ।

त्यसैगरी मिडिया हाउसहरुमा पत्रकार महिलाहरुको नेतृत्व बढाउनका लागि पहल गर्ने, कार्यस्थलमा हुने यौनजन्य हिंसा तथा दुव्र्यवहारविरुद्धका सचेतनामूलक कार्यक्रम सन्चालन गर्ने, महिला पत्रकारका लागि डिजिटल सुरक्षा तालिम, अनलाइन दुव्र्यवहार प्रणालीमा र तत्थ जाँचमा जोड दिने, पत्रकार महिलाका लागि खोज पत्रकारिता तालिम, फेलोसिप र लेखनवृतिको अवसर प्रदान गर्ने र बाँकेमा कार्यरत पत्रकार महिलाहरुको अवस्था, चुनौती र अवसरका विषयमा अध्ययन तथा अनुसन्धान गर्ने घोेषणा पत्रमा उल्लेख छ ।

यस्तो छ, १० बुँदे घोषणा पत्र

क्रियाशील पत्रकार महिला बाँकेको १८औं वार्षिकोत्सवको अवसरमा आयोजित बाँके भेलाले पत्रकार महिलाहरुको व्यवसायिकता, दक्षता अभिवृद्धिका लागि निम्न १० बुदै घोषणा पत्र जारी गरेको छ ः

१. पेशागत पत्रकार महिलाको पेशागत हकहितका लागि सक्रियता बढाउने हो ।

२. बदलिँदो परिवेशमा पत्रकार महिलाहरुलाई क्षमता विकासका कार्यक्रम र प्रविधिवारे जानकारी बनाउने

३. मिडियालाई लैंगिकमैत्री बनाउनका लागि सन्चार संस्थालाई लैंगिक निर्देशिका जारी गर्नका लागि संचार संस्थालाई खबरदारी गर्ने छ ।

४. कार्यस्थलमा हुने यौनजन्य हिंसा तथा दुव्र्यवहारविरुद्धका सचेतनामूलक कार्यक्रमहरुलाई विभिन्न निकायसँग समन्वय र सहकार्य गरेर सन्चालन गर्ने ।

५. मिडिया हाउसहरुमा पत्रकार महिलाहरुको नेतृत्व वढाउनका लागि पहल गर्ने ।
६. देशमा व्याप्त भ्रष्टचारको अन्त्य, सुशाशन कायम होस् भनि जेन्जी आन्दोलनमा उठाइएका सकरात्मक मागप्रति पत्रकारिता क्षेत्रबाट निरन्तर पैरवी गर्ने ।

७. पत्रकारिताप्रतिको विश्वसनियता र जवाफदेहितालाई आत्मसाथ गर्दै खोजमूलक, फेलोसिप सहितको तालिम सन्चालन गर्दै पत्रकार महिलालाई लेखनवृतिको अवसर प्रदान गर्नेछ ।

८. बाँकेमा कार्यरत पत्रकार महिलाहरुको अवस्था, चुनौती र अवसरका विषयमा अध्ययन तथा अनुसन्धान गर्नेछ ।
९. डिजिटल सुरक्षा, तथ्य जाँच, र भ्रामक सूचनाविरुद्ध अभियान (सामाजिक सन्जालमा फैलने भ्रामक सूचना, टिप्पणी, डिजीटल हिंसा बिरुद्ध संगठित रूपमा अभियान चलाउने) महिला पत्रकारका लागि डिजिटल सुरक्षा तालिम, अनलाइन दुव्र्यवहार प्रणालीमा र तत्थ जाँचमा जोड दिन माग गर्दछ ।

१०. लुम्बिनी प्रदेश सरकारले दिने पुरस्कार, सम्मान, विभिन्न नियुक्ति, अध्ययन तथा वैदेशिक भ्रमणका अवसरमा पत्रकार महिलालाई प्राथमिकता दिन जोडदार माग गर्दछ ।

Previous Post

धारा नेपालगन्ज म्याराथन तयारीमा आयोजकको दौडधुप

Next Post

नेपालगन्ज नाकाबाट दुई विदेशी पक्राउ

Next Post
नेपालगन्ज नाकाबाट दुई विदेशी पक्राउ

नेपालगन्ज नाकाबाट दुई विदेशी पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version