For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

झण्डै ३५ बर्ष कैद सजायका लागि ४७ पक्राउ

byDainik Nepalgunj
December 22, 2025
in News
0 0
0
अवैध लागूऔषधसहित ११ जना पक्राउ
Share on FacebookShare on Twitter

जिल्ला प्रहरी कार्यालय बाँकेले गत मंसिर ४ गते लागुऔषध मुद्दामा जिल्ला अदालत बाँकेबाट १५ दिन कैद र ५ हजार जरिवाना तोकिएका बैजनाथ गाउँपालिका वडा नं. १ का टोप बहादुर बस्नेतलाई पक्राउ गरी अदालत बुझायो ।

त्यस्तै, गत भाद्र २४ गते जनेजीका प्रदर्शनको मौका छोपी जबर्जस्ती करण मुद्दामा १० बर्ष कैद तोकिएका जानकी गाउँपालिकाका अली साई केन्द्रीय कारागारबाट फरार भए । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले गत मंसिर ५ गते पक्राउ गर्यो ।

त्यस्तै, ज्यान मार्ने उद्योगमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका नविन सुनारलाई बाँके प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढायो ।

बाँकेमा फरार पक्राउका यी प्रतिनिधिमूलक घटना मात्रै हुन । बाँके प्रहरीले अदालतबाट बर्षाै कैद सजाय पाए तथा बर्षौदेखि फरार भएका अपराधीहरूलाई खोजी गर्दै अदालतमा बुझाउँदै आएको छ ।

मानिस अपराध गरेपछि आत्तिन्छ, कानुनी कारवाहीबाट भाग्न खोज्छ। तर, कानुनले सधै उसका लागि तोकिएको सजाय दिन खोजिरहन्छ । अपराध गरेपछि सजाय कुनै न कुनै बेला भोग्नै पर्दछ ।

कतिपय घटनामा अदालतबाट सजाय तोकिएको व्यक्ति, उनका परिवार र समाजले समेत बिर्सिसकेका हुन्छन् । तर, कानुनी पानामा उनको अपराध र सजाय लिपिबद्ध गरिएका छन् । जब कानुनले खोज्छ उ कुन न कुनै दिन आफ्नो अपराधको सजाय भोग्न बाध्य हुन्छ । अदालतमा तारेखमा छुटेर पछि फैसला भएकाहरू पनि फरार हुने गरेका छन् । विगतमा तारेखमा छुटेकालाई प्रहरीले नखोजेका कारण पनि फरारको सूचि जिल्लामा लामै रहेको छ ।

बाँकेमा अदालतबाट फैसला भएका र प्रहरीमा उजुरी दर्ता भई फरार भएका हजारौं छन् । अहिले प्रहरीले उनीहरूलाई धमाधम खोज्दै पक्राउ गरिरहेको छ । अपराधीहरूले दशकौंपछि समेत आफ्नो अपराधको सजाय भोग्न कारागार पुग्ने गरेका छन् ।

बाँके प्रहरीले चालु आर्थिक बर्षमै ३० बर्षपछि डाँका चोरी मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरेको उदाहरण पनि छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दिपक पातलीले जिल्ला अदालत बाँकेबाट ५ बर्ष ११ महिना ४ दिन कैद र ५ हजार २ सय ८६ जरिवाना तोकिएका राप्तीसोनारी गाउँपालिका ७ फत्तेपुर बस्ने नन्कौ मल्लाहलाई पक्राउ गरेको जानकारी दिएका छन् । जिल्ला अदालत बाँकेले मल्लाहलाई २०५१ चैत्र ८ गते सजाय सुनाएको थियो ।

त्यस्तै, जेनजी आन्दोलनका क्रममा नौबस्ता कारागारबाट लागुऔषध मुद्दामा ६ बर्ष कैद तोकिएका नेपालगन्ज वडा नं. ३ का अब्दुल सलिम हलवाई फारार भएका थिए । उनलाई पनि पक्राउ गरि कारागारमा बुझाएको बाँके प्रहरी प्रवक्ता पातलीले जानकारी दिएका छन् ।

बाँकेमा अदालतबाट सजाय तोकिएका र प्रहरीमा मुद्दा भएका फरार खोज्न छुट्टै टोली नै गठन गरिएको छ । जेनजीको आन्दोलनको क्रममा हजारौं कैदीबन्दी फरार भएपछि उनीहरूलाई खोजेर कानुनी दायरामा ल्याउन प्रहरी थप सक्रिय रहेको छ ।

प्रहरीले त्यस्ता फरार फेला पर्न सक्ने अवस्थालाई मध्यनजर आफ्ना सूचनाका स्रोत परिचालन गरेको हुन्छ । बाँके भारतसँगको सीमावर्ती जिल्ला भएकाले यहाँ अपराध गरेर भारत जाने, यो ठाउँ नै छाडेर अन्य जिल्ला जानेलाई पनि नेपाल प्रहरीले पक्राउ गरिरहेको छ ।

‘अदालतबाट सजाय तोकिएका, मुद्दा चलेर फरार रहेकाहरूबाट समाजले असुरक्षित महसुस गर्छ भने अपराधीहरूको समेत मनोबल बढ्न सक्छ, त्यसैले फरार अपराधी खोज्नलाई विशेष जोड दिइरहेका हौं’, प्रहरी अधिकारी भन्छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८१÷०८२ मा फरार अपराधी पक्राउ गर्ने कार्यमा उल्लेख्य सफलता प्राप्त गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, गत आर्थिक वर्षमा मात्रै बाँकेमा ६ सय ३९ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरूबाट १ सय ८९ वर्ष आठ महिना एक दिन कैद र दुई करोड १८ लाख ३५ हजार ६३२ रुपियाँ जरिवाना असुल उपर हुने प्रहरीको तथ्यांक रहेको छ ।

चालु आ.व.को मंसिरमा मात्रै फैसला कार्यान्वयन तर्फ ४७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता पातलीले जानकारी दिएका छन् । उनका अनुसार, मंसिर महिनामा ३४ बर्ष ८ महिना १६ दिन कैद र ४० लाख ३५ हजार ३ सय ८८ बिगो तथा क्षतिपूर्ति भुक्तानीका लागि उनीहरूलाई पक्राउ गरिएको हो ।

Previous Post

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

Next Post

निर्वाचन बहिष्कार गर्दै क्रान्तिकारी

Next Post
निर्वाचन बहिष्कार गर्दै क्रान्तिकारी

निर्वाचन बहिष्कार गर्दै क्रान्तिकारी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
हरित अभियन्ता काफ्ले रोटरीको मानार्थ सदस्य

हरित अभियन्ता काफ्ले रोटरीको मानार्थ सदस्य

September 27, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

वडा अधिवेशन गर्दै इतर समूह

September 27, 2026
जुत्ता चप्पल व्यवसायीलाई फुटसलको उपाधि

जुत्ता चप्पल व्यवसायीलाई फुटसलको उपाधि

September 27, 2026
बालबालिकालाई सजायभन्दा सुधार र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्छ : जिल्ला न्यायाधीश गौतम

बालबालिकालाई सजायभन्दा सुधार र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्छ : जिल्ला न्यायाधीश गौतम

September 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version