For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अदालतद्वारा शेषको मुद्दा टुङ्गो लगाउन निर्देशन

byDainik Nepalgunj
January 23, 2026
in News, मुख्य समाचार
0 0
0
बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर
Share on FacebookShare on Twitter

उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले हुुण्डी कारोबार तथा सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ) सम्बन्धी मुद्दामा पक्राउ परेका इरफान अहमद शेषविरुद्धको मुद्दा तोकिएको समयसीमाभित्र किनारा लगाउन निर्देशन दिएको छ ।विहीवार उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको संयुक्त इजलासका माननीय न्यायाधीश मदन पोखेल र माननीय न्यायाधीश दलबहादुर के.सी.को इजलास नम्बर ३ ले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन खारेज गर्दै सो निर्देशन जारी गरेको हो ।इरफान अहमद शेषको हकमा उनकी श्रीमती नशीमुन जहाँ शेषले जिल्ला प्रहरी कार्यालय बाँकेसमेतलाई विपक्षी बनाई बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमाथि सुनुवाइ गर्दै अदालतले इरफान अहमद शेषलाई अदालतको अनुमति लिएर कानुनी प्रक्रियाअनुसार पक्राउ गरी थुनामा राखिएको देखिएको भन्दै थुनालाई गैरकानुनी भन्न नमिल्ने ठहर पनि गरेको छ ।दैनिक नेपालगन्जलाई प्राप्त अदालतको आदेशअनुसार, इरफान अहमद शेषविरुद्ध बाँके जिल्ला अदालतबाट गत पुस २३ गते थुनछेक आदेश भएको थियो । १५ लाख धरौटीमा रिहाईको आदेश भएपनि अर्काे अभियोगमा पुनः पक्राउ पूर्जी थमाइएको हो । सम्पत्ति शुद्धिकरण कसूरमा पक्राउ पुर्जी दिइएको थियो । अदालतबाट अनुमति लिएर अनुसन्धान प्रयोजनका लागि पहिलो पटक पाँच दिन र दोस्रो पटक थप पाँच दिन गरी म्याद थप भई उनी प्रहरी हिरासतमा रहेको अदालतले जनाएको छ ।अदालतले इरफान अहमद शेषलाई पुस ११ गतेदेखि निरन्तर थुनामा राखिएको देखिएकाले आदेश भएको मितिले सात दिनभित्र मुद्दा दायर गर्नुपर्ने स्पष्ट निर्देशन दिएको हो । तोकिएको समयभित्र अभियोगपत्र दर्ता नगरिएमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी जमानीमा रिहा गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका नाममा निर्देशनात्मक आदेश जारी गरिएको उल्लेख छ ।अदालतले प्रस्तुत आदेशको जानकारी विपक्षी पक्षलाई विहीवारनै दिनसमेत आदेश दिएको छ । ‘आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार पनि भएकाले उनको अधिकारप्रति अदालत सचेत भएको देखिन्छ,’ इरफानका पक्षमा बहस गरिरहेका एक कानुन व्यवसायीले दैनिक नेपालगन्जसँग भने । हाल प्रहरी हिरासतमा रहेका उनले मंगलवार आफ्नी पत्नीमार्फत वारेसमा उम्मेदवारी दर्ता गराएका थिए ।

Previous Post

नेपालगञ्ज महोत्सवमा गायक विशाल सोनी र गायिका सम्झना रनपालको बजोड प्रस्तुती

Next Post

बाँकेमा १६औँ पटक हात्तीपाइले विरुद्ध अभियान

Next Post
बाँकेमा १६औँ पटक हात्तीपाइले विरुद्ध अभियान

बाँकेमा १६औँ पटक हात्तीपाइले विरुद्ध अभियान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नदी दोहोन : दुई महिनामा १२ ढुवानीका साधन नियन्त्रणमा

नदी दोहोन : दुई महिनामा १२ ढुवानीका साधन नियन्त्रणमा

October 10, 2026
बाँकेमा ३२ किलो गाँजासहित एक जना पक्राउ

बाँकेमा ३२ किलो गाँजासहित एक जना पक्राउ

October 10, 2026
रूपईडीहा डिपोका कर्मचारी सडकमा

रूपईडीहा डिपोका कर्मचारी सडकमा

October 10, 2026
हिरासत कक्षबाट आठ थुनुवा फरार

नौ बर्ष कैदका लागि ३२ जना पक्राउ

October 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version