For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, October 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा आजबाट मदिरा निषेध

byDainik Nepalgunj
February 27, 2026
in News, मुख्य समाचार
0 0
0
बाँकेमा आजबाट मदिरा निषेध
Share on FacebookShare on Twitter

जिल्ला प्रशासन कार्यालय बाँकेले आज शुक्रबारदेखि निर्वाचनको अन्तिम मत परिणाम घोषणा नहुँदासम्मका लागि मदिराजन्य पदार्थ बिक्री–वितरण तथा सेवन निषेध गरेको छ । मदिराजन्य पदार्थको बिक्री, वितरण सेवनले निर्वाचनमा असर पार्न सक्ने, अवाञ्छित गतिविधि र अमर्यादित क्रियाकलाप हुनसक्ने आशंकामा केन्द्रीय निर्णय अनुसार नै मदिराजन्य पदार्थ निषेध गरिएको बताइन्छ ।

सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङ्गले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्था सम्बन्धमा निर्वाचन आयोगको निर्णयानुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न मदिरा निषेध गरेको सूचना जारी गरेका हुन् ।

मदिराजन्य पदार्थको बिक्री वितरण रोक लगाउन होटल, व्यवसाय प्रत्यक्ष रूपमा प्रभावित हुने गरेका छन् । होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भीमलाल कंडेलले कानुन बमोजिम व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने बताउँछन् । ‘निर्वाचन आचारसंहिता अनुसार मौन अवधी तथा सुरक्षा चुनौति भए मदिराजन्य पदार्थको बिक्री रोक्नुलाई अन्यथा रूपमा लिन सकिंदैन’, उनले भने, ‘मौन अवधी नरहेको अवस्थामा समेत मदिराजन्य पदार्थको नियमन उचित भएपनि व्यवसायमा नै रोक लगाउने खालको निर्णय उचित होइन ।’

‘प्रशासनको सूचनाले निर्वाचन अगावै ७ दिन र निर्वाचनपछि कति दिन मदिराको कारोबार बन्द गर्नुपर्ने हो स्पष्ट छैन’, एक होटल व्यवसायीले भने, ‘प्रत्यक्ष तर्फको गणना त एक/दुई दिनमै सकिएला समानुपातिक मत गन्न साता दिन लाग्यो भने कति दिन होटल, रेष्टुरेन्ट बन्द गर्ने, होटल रेष्टुरेन्ट बन्द गरेर कति दिन कर्मचारी पाल्ने भाडा तिर्ने, कर तिर्ने राज्यले त्यता किन सोच्दैन ?’

Previous Post

‘कांग्रेस सुशासनको संकल्प बोकेर अघि बढेको छ’-सभापति थापा

Next Post

मतदातका बेला रोकिंदै सवारी रोकिंदै

Next Post
चार व्यवसायिक प्रतिष्ठानलाई कारवाही

मतदातका बेला रोकिंदै सवारी रोकिंदै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

कांग्रेसमा मतगणना जारी

October 11, 2026
जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

October 11, 2026
बासुको लगानी ‘कुटुम्ब किचन’तिर

बासुको लगानी ‘कुटुम्ब किचन’तिर

October 11, 2026
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण

विपन्न परिवारका किशोरी बालविवाहको जोखिममा

October 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version