For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, June 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    अन्तर विद्यालय फुटबल हुँदै

    अन्तर विद्यालय फुटबल हुँदै

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    विश्व साइकल दिवस मनाइयो

    विश्व साइकल दिवस मनाइयो

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    उपेक्षामा आँखाको हेरचाह

    उपेक्षामा आँखाको हेरचाह

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    मातृमृत्युदरमा उल्लेखनीय सुधार

    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज वाटरपार्कमा भेटियो १०० किलो बढि फोहोर

byDainik Nepalgunj
February 28, 2026
in News, मुख्य समाचार
0 0
0
नेपालगन्ज वाटरपार्कमा भेटियो १०० किलो बढि फोहोर
Share on FacebookShare on Twitter

नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले सम्पन्न गरेको सरसफाई कार्यक्रममा उक्त फोहोर संकलन गरिएको हो ।

बाँके जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्क लामो समयदेखि सरसफाईको अभावमा रहेको थियो । द कोकाकोला फाण्डेशनको आर्थिक सहयोगमा बास नेपाल र स्वच्छ सफा नेपाल (क्लिन अप नेपाल) द्धारा सञ्चालित ग्रीन नेपालगञ्ज सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत शनिबार वाटरपार्कमा सरसफाई गरिएको थियो ।

बास नेपालको तालिम प्राप्त २० जना स्वयंसेवहरु, कार्य समिति सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का सरसफाईकर्मीद्धारा संयुक्त रुपमा संचालन गरिएको सरसफाई कार्यक्रममा १०० किलो बढि फोहोर संकलन गरिएको छ ।

वाटरपार्क क्षेत्रमा रहेको फोहोरलाई संकलन गरी वर्गीकरण गर्नुका साथै पुन प्रयोग गर्ने सकिने र नसकीने फोहोरलाई छुट्टा छुट्टै व्यवस्थापन गरिएको छ । यसरी संकलन गरिएको फाहोरमा ४५ किलो प्लाष्टिक, २५.३५ किलो काँच, ६.४७ किलो प्लाष्टिक बोतल, २८.१६ किलो विविध मिसावाट गरिएको फोहोर गरी जम्मा १०४.९३ किलो फोहोर रहेको छ । यो फोहोर वाटरपार्कको आधा भाग सरसफाइ गर्दा भेटिएको हो । वाटरपार्ककमा अध्याधिक फोहोर भएकाले एकैपटक सरसफाइ गर्न गाह्रो भएको भन्दै बाँकी रहेको भागमा अर्को दिन सफा गर्ने बास नेपालका परियोजना संयोजक मन भण्डारीले बताए ।

संकलन गरिएको फोहोरको सुरक्षित व्यवस्थापनको लागि वडाको समन्वयमा ल्याण्डफिल्ड साइटमा लगिएको छ । कार्यक्रममा बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले फोहोरलाई कसरी वर्गिकरण गर्ने र त्यसको व्यवस्थापनबारे जानकारी प्रदान गरेको थिए । परियोजना संयोजक मन भण्डारीले सहभागिहरुलाई स्वागत गर्दै फोहोर व्यवस्थापनको दिगो उपाए बारे जानकारी प्रदान गरेका थिए ।

Previous Post

बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

Next Post

चुनावी मैदानमा नयाँ पुस्ताको हुँकार

Next Post
चुनावी मैदानमा नयाँ पुस्ताको हुँकार

चुनावी मैदानमा नयाँ पुस्ताको हुँकार

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उत्तर कोरियाको आणविक दौड तीव्र

उत्तर कोरियाको आणविक दौड तीव्र

June 4, 2026
लुम्बिनी : एमालेका चार र जसपाका एक गरी पाँच नयाँ मन्त्री नियुक्त

लुम्बिनी : एमालेका चार र जसपाका एक गरी पाँच नयाँ मन्त्री नियुक्त

June 4, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

June 4, 2026
अन्तर विद्यालय फुटबल हुँदै

अन्तर विद्यालय फुटबल हुँदै

June 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version