For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, October 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

निर्वाचन खर्च बुझाउँदै उम्मेदवार

byDainik Nepalgunj
March 12, 2026
in News, मुख्य समाचार
0 0
0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह
Share on FacebookShare on Twitter

उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐनबमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने उल्लेख छ ।

आयोगले यसपटक उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था गरेको थियो । त्यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकी निजको नाम नामेसहितको विवरण भने निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था यसपटक गरिएको थियो । आयोगले यसपटक क्षेत्र अनुसार निर्वाचनमा खर्च गर्न सक्ने रकम समेत तोकेको थियो ।

प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना सकिएको छ । समानुपातिकबाट सांसद पदका लागि केही समय लाग्ने भएपनि प्रत्यक्ष तर्फको परिणाम आइसकेको छ ।

यसपटक निर्वाचन परिणाम घोषणा भैसकेपछि उम्मेदवारहरूले आफ्नो खर्च विवरण निर्वाचन आयोगमा बुझाउने मात्रै नभई सामाजिक सञ्जाल मार्फत नै सार्वजनिक गर्न थालेका छन् ।

यसअघिका निर्वाचनमा आयोगमा समयसीमा भित्र खर्च नबुझाउने, बुझाएपनि सार्वजनिक नगर्ने प्रवृत्ति थियो ।

वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा भाग लिएका १ लाख २३ हजार ६ सय उम्मेदवारले आयोगले तोकेको समयसीमामा खर्च विवरण नबुझाएपछि आयोगले जरिवाना गरेको थियो । कानुन बमोजिम छ बर्षसम्म उम्मेदवार हुन नपाउने भएपछि कतिपयले स्थानीय तहको निर्वाचन खर्च जरिवाना सहित बुझाएका थिए । वि.सं. २०७९ को बैशाखमा भएको स्थानीय तह निर्वाचनमा खर्च नबुझाउनेको जरिवाना रकम तत्कालीन राष्ट्रपति सोही बर्षको फागुन ४ गतेको मन्त्रीपरिषद्को निर्णय बमोजिम फागुन ५ गते माफी मिनाह गरेकी थिइन् ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको परिणाम घोषणा भएको ३५ दिन भित्र उम्मेदवारले निर्वाचन खर्च बुझाउनु पर्ने नियम अनुसार आयोगमा खर्च विवरण कसरी बुझाउने भन्ने चासो आयोगमा राखिरहेको पाइन्छ ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेक बहादुर शाहीले उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च आयोगमा बुझाउन सुरु गरेको जानकारी दिएका छन् । ‘५÷७ जनाले खर्च विवरण बुझाइसक्नु भएको छ’, उनले भने ।

बाँके क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार दिपेन्द्र विष्टले निर्वाचनका क्रममा विभिन्न १० शिर्षकमा १७ लाख २९ हजार ६ सय रूपमा खर्च गरेको विवरण बुधबार आयोगमा बुझाएका छन् ।

त्यस्तै, बाँके क्षेत्र नं. ३ का उम्मेदवार खगेन्द्र सुनारले पनि बुधबार खर्च विवरण प्रतिनिधि मार्फत आयोगमा बुझाएका छन् । उनले निर्वाचनका क्रममा ७ लाख १० हजार खर्च भएको विवरण आयोगमा बुझाएका हुन् ।

बाँके क्षेत्र नं. २ मा राष्ट्रिय जनमोर्चा उम्मेदवार जगदीश ढकालले ५० हजार ५ सय खर्च भएको विवरण आयोगलाई बुधबार बुझाएका छन् ।

Previous Post

देशभर जमानत जफत हुने दुई हजार ८ सय ९० उम्मेदवार

Next Post

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

Next Post
कोटाको मल अभाव भएपछि निजी कम्पनीको मल वितरण

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेबाट ९ जना केन्द्रीय सदस्यको दौडमा

बाँकेबाट ९ जना केन्द्रीय सदस्यको दौडमा

October 8, 2026
अफीम भरिया बन्दै महिला

अफीम भरिया बन्दै महिला

October 8, 2026
कोहलपुरमा ‘एनसेल हिरो रिटेलर मिट’

कोहलपुरमा ‘एनसेल हिरो रिटेलर मिट’

October 8, 2026
‘बुबाआमाको विरासतको सम्मान हुने गरी काम गर्छु’

‘बुबाआमाको विरासतको सम्मान हुने गरी काम गर्छु’

October 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version