For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, September 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    विपद्मा नागरिक समाजको अग्रसरता

    विपद्मा नागरिक समाजको अग्रसरता

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    एक शिक्षकको बिदाई

    एक शिक्षकको बिदाई

    कानुनले निषेध गरेको बालविवाह: समाजमा यसका बहुआयामिक असर, कानुनी निरुपण र सामाजिक दायित्व

    कानुनले निषेध गरेको बालविवाह: समाजमा यसका बहुआयामिक असर, कानुनी निरुपण र सामाजिक दायित्व

    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आइसीपी रुपईडीहामा हड्ताल

byDainik Nepalgunj
June 2, 2026
in News
0 0
0
आइसीपी रुपईडीहामा हड्ताल
Share on FacebookShare on Twitter

नेपाल निर्यातका २ सय ५० भन्दा बढी ट्रक रोकिए

नेपाल –भारत सीमास्थित रुपईडीहा एकीकृत जाँच चौकी आईसीपीमा देखिएको अव्यवस्था र दुव्र्यवहारको विरोध गर्दै कस्टम हाउस एजेन्ट सीएचए संघ र ट्रक चालकहरुले सोमबार हड्ताल गरेका छन् । हड्तालका कारण नेपालतर्फ निर्यातका लागि पुगेका २५० भन्दा बढी मालवाहक ट्रक आईसीपी गेटमै रोकिएका छन् । ‘त्यसले निर्यात प्रक्रिया नै प्रभावित बनेको छ,’ रुपैडिहास्थित भारतीय पत्रकार सुरेन्द्र मधेसियाले दैनिक नेपालगन्जसँग भने ।

पत्रकार मधेसियाका अनुसार, सीएचए प्रतिनिधि र चालकहरुले सीमा शुल्क कार्यालय आईसीपीका सहायक आयुक्तलाई इमेलमार्फत ९ बुँदे मागपत्र पठाउँदै समस्या समाधानको माग गरेका छन् । उनीहरुले ल्यान्ड पोर्ट अथोरिटी अफ इन्डियाको स्थानीय व्यवस्थापनले निर्यात–आयातमा संलग्न एजेन्ट र चालकमाथि असहयोगी व्यवहार गरेको आरोप लगाएका छन् । गेट पास जारी गर्न अनावश्यक ढिलाइ गरिने र त्यसकै कारण पार्किङ शुल्क बढेर निर्यातकर्ताले आर्थिक नोक्सानी बेहोर्नुपरेको उनीहरुको भनाइ छ ।

हड्तालका कारण सोमबार बिहानैदेखि आईसीपी परिसर बाहिर लामो ट्रक लाइन लागेको थियो । नेपाल पठाउन तयारी अवस्थामा रहेका खाद्यान्न, इन्धन र अन्य सामग्री बोकेका सवारीसाधन घण्टौं रोकिएपछि व्यवसायी पनि चिन्तित बनेका छन् । सीएचए प्रतिनिधिहरुले ‘समस्या समाधान नभएसम्म आन्दोलन जारी रहने’ चेतावनी दिएका छन् ।

मागपत्रमा शिपिङ बिल नभए पनि सवारीसाधनलाई आईसीपी परिसरभित्र प्रवेश दिनुपर्ने उल्लेख गरिएको छ । लेट एक्सपोर्ट अर्डर जारी भएपछि ट्रकलाई २ देखि ३ घण्टासम्म रोक्नुको सट्टा बढीमा आधा घण्टाभित्र प्रवेश दिनुपर्ने माग गरिएको छ । गेट पासमा शिपिङ बिल नम्बर सच्याउन सीएचएको मौखिक वा लिखित अनुरोधलाई स्वीकार गर्नुपर्ने विषय पनि मागपत्रमा समेटिएको छ ।

सीएचए पदाधिकारीहरुले आईसीपीभित्र चालकका लागि आधारभूत सुविधा समेत नरहेको बताएका छन् । पिउने पानी, शौचालय, विश्रामस्थल र क्यान्टिनको अभाव रहेको उनीहरुको गुनासो छ । चालकहरुले ट्रकमुनि खाना पकाउँदा १ हजार भारतीय रुपैयाँ जरिवाना तिराइने गरेको आरोप समेत लगाइएको छ । पार्किङ क्षेत्रमा बस्ने ठाउँ र पिउने पानीको समेत उचित व्यवस्था नरहेको चालकहरुको भनाइ छ ।

सीएचए प्रतिनिधि हसीब अहमदले दैनिक करिब ५० वटा डिजेल, पेट्रोल र एभिएसन टर्बाइन फ्युल एटीएफ बोकेका ट्यांकर बिहानै आईसीपी गेटमा पुग्ने गरेको बताए । तर शिपिङ बिल नहुँदा ती ट्यांकरलाई परिसरभित्र प्रवेश नदिइने गरेको उनको भनाइ छ । उनले ‘ज्वलनशील पदार्थ बोकेका ट्यांकर सडकमा घण्टौं रोकिनु गम्भीर सुरक्षा जोखिम हो’ भने ।

मागपत्रमा डाटा इन्ट्री अपरेटर नीरज झामाथि चालक र सीएचए कर्मचारीसँग अभद्र व्यवहार गर्ने तथा गालीगलौज गर्ने आरोप पनि लगाइएको छ । सीएचए पक्षले उनको तत्काल सरुवा माग गरेको छ । पार्किङ शुल्क उठाउने कर्मचारीहरुले नियतवश प्रक्रिया ढिला गराएर समयसीमा कटाउने र दोब्बर शुल्क असुल्ने गरेको आरोप समेत उनीहरुले लगाएका छन् ।

हड्तालमा सहभागी चालक चन्दन वर्मा, मोहम्मद हफीज, जगदीश, इन्द्रपाल सिंह, कलीम, शमशेर र अजयलगायतले आईसीपीभित्र न्यूनतम सुविधा समेत नपाएको गुनासो गरेका छन् । उनीहरुले ‘पानी, शौचालय र बस्ने ठाउँको समेत अभाव छ’ भने ।

मागपत्रमा हसीब अहमद, तरुण शर्मा, राम कोहली, नरेन्द्र कुमार र धीरज कुमार गिरीसहित अन्य प्रतिनिधिहरुको हस्ताक्षर रहेको छ ।

यस विषयमा आईसीपी प्रबन्धक तरनजीत सिंहसँग सम्पर्क गर्ने प्रयास भए पनि उनको प्रतिक्रिया प्राप्त हुन सकेन ।

Previous Post

विपद् पूर्वतयारीका लागि स्थानीय सरकारलाई विपद् जोखिम न्यूनीकरण सामग्री प्रदान

Next Post

संगठन बिस्तार गर्दै रास्वपा

Next Post
संगठन बिस्तार गर्दै रास्वपा

संगठन बिस्तार गर्दै रास्वपा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाढीपीडितका लागि अस्पतालको ५० लाख

बाढीपीडितका लागि नेपालगन्जका अस्पतालले जुटाए ६० लाख ७८ हजार

September 7, 2026
लुम्बिनीको सत्ता समीकरणमा इस्तियाक राईको ‘गणित’

लुम्बिनीको सत्ता समीकरणमा इस्तियाक राईको ‘गणित’

September 7, 2026
लुम्बिनीमा सत्ता राजनीतिको हिसाब

लुम्बिनीमा सत्ता राजनीतिको हिसाब

September 7, 2026
रोटरी सेन्ट्रल बाँकेको २ लाख ५९ हजारको राहत

रोटरी सेन्ट्रल बाँकेको २ लाख ५९ हजारको राहत

September 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version