For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, July 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    मेरो नजिक छ नेपालगन्ज शहर

    मेरो नजिक छ नेपालगन्ज शहर

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव

    औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Entertainment Sports

अन्तर विद्यालय फुटबल हुँदै

byDainik Nepalgunj
June 4, 2026
in Sports
0 0
0
अन्तर विद्यालय फुटबल हुँदै
Share on FacebookShare on Twitter

राष्ट्रिय स्तरको अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएका छन् । त्यसका लागि आगामी जुन २३ देखि ३० गतेसम्म छनोटका लागि बाँके, बर्दियाका विद्यालयहरू बीच नेपालगन्जमा आयोजना हुने भएको छ ।

एशियन पेन्ट्स च्याम्पियन कपका नाममा द हिमालयन डायलन आयोजना गर्ने प्रतियोगिताका लागि देशैभरीबाट टिम छनोट हुने नेपालगन्ज–११ का अध्यक्ष घनश्याम थापाले बताए । उनका अनुसार, १८ बर्ष उमेर समूहका प्लस टुसम्म अध्ययनरत् विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । ‘सकेसम्म बाँके, बर्दियाका सबै विद्यालयले भाग लिउन् भन्ने हाम्रो उद्देश्य हो’, थापाले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि प्रत्येक पालिकामा पुगेर सबै विद्यालयलाई सुसूचित गर्न आवश्यक समन्वय गरिरहेका छौं ।’ त्यसका लागि पालिकाको सहयोग, सहकार्य आवश्यक रहेको औंल्याउँदै अध्यक्ष थापाले स्थानीय स्तरका प्रतिभा उजागर गर्न महत्वपूर्ण आयोजना भएकाले कमसेकम ६० बढी विद्यालयले सहभागिता जनाउने छन् भन्ने आशा गरिएको बताए ।

नेपालगन्जमा हुने छनोट प्रतियोगिताबाट विजयी खेलाडीलाई राजधानी काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता र प्रतिस्पर्धाको अवसर मिल्ने आयोजकले जानकारी दिएका छन् । ‘राजधानी काठमाडौंमा ७७ जिल्लाबाट प्रतिस्पर्धी खेलाडीहरु बीचबाट स्कुल च्याम्पियन हुनेछ’, थापाले नेपालगन्जसम्मको छनोट खेलमा विद्यालय र स्थानीय पालिकाले व्यवस्थापनका लागि जिम्मेवारी लिने जानकारी दिंदै भने, ‘यहाँबाट छनोट हुने खेलाडी विद्यार्थीको सम्पूर्ण खर्च भने आयोजकले नै व्यहोर्ने छ ।’

Previous Post

हेल्थ याद आयो र क्लिनिकल लिमिटेडबीच टेलिमेडिसिन सहकार्य

Next Post

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

Next Post
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मदरसामा १८ लाखबढीको भ्रष्टाचार, अख्तियारले गर्यो मुद्दा दायर

अख्तियार : एकै बर्ष ३३ हजार उजुरी

July 22, 2026
कर्णाली बैंकका बचतकर्ता आन्दोलिन

कर्णाली बैंकका बचतकर्ता आन्दोलिन

July 21, 2026
राजस्व सङ्कलन घट्यो

शिक्षा र स्वास्थ्यमा लगाएको करबाट पछि हट्यो सरकार

July 21, 2026
बिजक लिने उपभोक्तालाई उपहार

बिजक लिने उपभोक्तालाई उपहार

July 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version