For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

दश स्थानीय तह मात्रै बालश्रम मुक्त घोषणा

byDainik Nepalgunj
June 12, 2026
in Blog
0 0
0
दश स्थानीय तह मात्रै बालश्रम मुक्त घोषणा
Share on FacebookShare on Twitter

नेपाल सरकारले बालश्रम सम्बन्धी गरेको अन्र्तराष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय कानूनहरूको परिपालना गरी बालश्रममुक्त समाज निर्माण गर्ने ध्ययेका साथ १० वर्षे बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरु योजना (२०७५–२०८५) कार्यान्वयनको चरणमा रहेको छ ।

गुरुयोजनाले बालश्रम निवारणका लागि ५ वटा रणनीति तय गरिएको छ । उक्त गुरुयोजनामा वि.सं. २०७९ सम्ममा निकृष्ट र शोषणयुक्त बालश्रम अन्त्य गर्ने र वि. सं. २०८२ सम्ममा सबै प्रकारका बालश्रमको अन्त्य गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

बालश्रम निवारण राष्ट्रिय गुरुयोजनाले तय गरेका रणनीतिको प्रभावकारी कार्यान्वयन गरी लक्ष्य हासिल गर्नका लागि बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७ समेत निर्माण गरी लागु गरेको अवस्था रहेको छ ।

राष्ट्रिय बालश्रम निवारण प्रतिवेदन २०८२ अनुसार, कार्यविधि अनुसार अघिल्लो आ.व.को असारमसान्तसम्म १० वटा स्थानीय तह मात्रै बालश्रम मुक्त घोषणा भएको छ । कार्यविधिमा व्यवस्था भए बमोजिम आर्थिक वर्ष २०८१÷०८२ सम्म जम्मा २ सय ४ वटा स्थानीय तहलाई रु. ३÷३ लाख र बालश्रम मुक्त घोषणा भई सकेका ३ वटा स्थानीय तहलाई थप २÷२ लाखका दरले सशर्त अनुदान वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

बाँकेका तीन स्थानीय तहले पनि बालश्रम मुक्त घोषणाका लागि अनुदान पाएका छन् । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकालाई बालश्रम मुक्त घोषणाका लागि सशर्त अनुदान प्राप्त गरेका हुन् ।

घट्दो बालश्रम

केन्द्रीय तथ्याङ्क विभागले प्रकाशन गरेको नेपाल श्रमशक्ति सर्वेक्षण, २००८ (वि.स. २०६४) प्रतिवेदन अनुसार ५ देखि १७ वर्ष उमेर समूहका १६ लाख (२०.६ प्रतिशत) बालबालिका बालश्रममा संलग्न रहेको देखाएको थियो । त्यसमध्ये ६ लाख २१ हजार जोखिमपूर्ण प्रकारको बालश्रममा संलग्न रहेको थियो । त्यसको दशवर्ष पछि सम्पन्न नेपाल श्रम शक्ति सर्भेक्षण, २०१७÷१८ (वि.सं. २०७४) को प्रतिवेदन अनुसार ५ देखि १७ वर्ष उमेर समूहका १० लाख ८२ हजार (१५.३ प्रतिशत) बालबालिका बालश्रममा संलग्न रहेका र ती मध्ये २ लाख २२ हजार जोखिमपूर्ण प्रकारका बालश्रममा रहेको देखिएको छ ।

नेपालमा बालश्रमको अवस्थामा क्रमशः सुधार हुदै आइरहेको पछिल्लो राष्ट्रिय सर्वेक्षणले देखाएको छ । त्यसैगरी, नेपाल श्रमशक्ति सर्वेक्षण, २००८ (वि.स. २०६४) अनुसार कुल बालबालिकाको १६.९ प्रतिशत बालबालिका कृषि क्षेत्रमा बालश्रममा संलग्न रहेको देखिएको थियो भने २०१७÷१८ (वि.सं. २०७४) मा सम्पन्न नेपाल श्रमशक्ति सर्वेक्षण अनुसार उक्त क्षेत्रमा बालश्रम घटेर १३.३ प्रतिशत रहेको देखिन्छ । यसरी नेपालमा कृषि क्षेत्रमा समेत बालश्रमको संख्या क्रमशः घटिरहेको स्थिति रहेको छ ।

अनुगमन र जरिवाना

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग तथा कार्यालयहरूबाट आर्थिक वर्ष २०७६÷७७मा जम्मा ८ सय ६९ वटा प्रतिष्ठानहरूको बालश्रम सम्बन्धी अनुगमन गरिएको थियो । अनुगमन गरिएको प्रतिष्ठानहरूको संख्या क्रमशः वृद्धि हुदै आर्थिक वर्ष २०८०÷०८१ मा जम्मा ३ हजार ७ सय ४४ वटा प्रतिष्ठानहरूको अनुगमन गरिएको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०७९÷०८० मा सबैभन्दा बढी ४६ वटा बालश्रम सम्बन्धमा उजुरी दर्ता भएको थियो भने आर्थिक वर्ष २०७७÷०७८ मा सबैभन्दा कम १२ वटा उजुरी दर्ता भएको थियो ।

आर्थिक वर्ष २०८०÷८१ मा सबैभन्दा बढी ७२ जना बालबालिकालाई बालश्रमबाट उद्दार गरिएको थियो भने सोही आ.व.मा जम्मा ५४ वटा घटनाको मेलमिलाप गराइएको थियो ।

त्यसैगरी आ.व. २०८०।८१ मा रु. १० लाख ४७ हजार २ सय ५६ पीडित पक्षलाई क्षतिपूर्ति उपलव्ध गराइएको थियो भने रु. १ लाख ३७ हजार १ सय विभिन्न प्रतिष्ठानहरूलाई बालश्रम प्रयोग गरिएको कारण जरिवाना गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तो छ, प्रदेशगत रूपमा बालश्रम

केन्द्रीय तथ्याङ्क विभागले प्रकाशन गरेको नेपाल श्रमशक्ति सर्वेक्षण, २०१७÷१८ (वि.सं. २०७४) को प्रतिवेदन अनुसार नेपालमा कुल बालश्रमिकको संख्या १० लाख ८१ हजार देखिएको छ । जसमध्ये, सबै भन्दा बढी २ लाख ३ हजार (१९ प्रतिशत) कोशी प्रदेशमा रहेको छ भने सबै भन्दा कम ९४ हजार (९ प्रतिशत) गण्डकी प्रदेशमा रहेको छ । त्यसैगरी मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा क्रमशः १६, १०, १८, १२ र १६ प्रतिशत बालबालिका बालश्रममा संलग्न रहेका छन् ।

प्रदेशगत रूपमा रहेका बालबालिकाहरूको जनसंख्याको आधारमा बालश्रमिकको अवस्था विश्लेषण गर्दा सवभन्दा बढी कर्णाली प्रदेशमा २४.६% बालबालिका बालश्रममा संलग्न रहेको देखियो भने सबभन्दा कम बागमती प्रदेशमा ८.९% बालबालिका बालश्रममा संलग्न रहेको देखिन्छ । त्यसैगरी, कोशी, मधेश, गण्डकी, लुम्बिनी, र सुदुरपश्चिममा क्रमशः १७.६, ११.५, १६.१, १५.८, र २०.८ प्रतिशत रहेको पाइएको छ ।

Previous Post

विपद् जोखिम न्यूनीकरणमा साझेदारीको खोजी

Next Post

मेयर कप फुटबलमा कृष्ण, ज्ञानोदय, पशुपति र जयबागेश्वरीको विजयी यात्रा

Next Post
मेयर कप फुटबलमा कृष्ण, ज्ञानोदय, पशुपति र जयबागेश्वरीको विजयी यात्रा

मेयर कप फुटबलमा कृष्ण, ज्ञानोदय, पशुपति र जयबागेश्वरीको विजयी यात्रा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मानव अधिकार रक्षार्थ पञ्चशील

मानव अधिकार रक्षार्थ पञ्चशील

July 27, 2026
नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

July 27, 2026
इजरायलमा चुनावी प्रतिस्पर्धा, नेतान्याहुलाई आइसेनकोटको चुनौती

इजरायलमा चुनावी प्रतिस्पर्धा, नेतान्याहुलाई आइसेनकोटको चुनौती

July 27, 2026
थारू समुदाय लक्षित नीति बनाउँदै स्थानीय तह

महालेखाको सुझाव टेर्दैनन् स्थानीय तह

July 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version