For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, June 12, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    मेयर कप फुटबलमा कृष्ण, ज्ञानोदय, पशुपति र जयबागेश्वरीको विजयी यात्रा

    मेयर कप फुटबलमा कृष्ण, ज्ञानोदय, पशुपति र जयबागेश्वरीको विजयी यात्रा

    मेयर कप अन्तर विद्यालय फुटबल : कृष्ण मावि र ज्ञानाेदय विजयी

    मेयर कप अन्तर विद्यालय फुटबल : कृष्ण मावि र ज्ञानाेदय विजयी

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल

    हुने भयो मेयर कप फुटबल

    हुने भयो मेयर कप फुटबल

    अन्तर विद्यालय फुटबल हुँदै

    अन्तर विद्यालय फुटबल हुँदै

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    यस्तो छ चलचित्र ‘काजी’को कथा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    बाँकेमा क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन हुँदै

    ‘एआई एक्सरे’बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Health

खजुरा–६ मा ७८ बालबालिका कुपोषित

byDainik Nepalgunj
June 12, 2026
in Health
0 0
0
Share on FacebookShare on Twitter

खजुरा : खजुरा गाउँपालिका वडा नम्बर ६ मा पाँच वर्षमुनिका ७८ जना बालबालिका कुपोषणको समस्याबाट प्रभावित रहेको तथ्यांक सार्वजनिक भएको छ । अन्य वडाको तुलनामा वडा नम्बर ६ मा कुपोषित बालबालिकाको संख्या बढी देखिएपछि स्थानीय तह तथा स्वास्थ्य शाखाले यसलाई प्राथमिकतामा राखेर काम अघि बढाउने तयारी गरेको हो ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र, खजुरा–६ पुरैनाको आयोजना तथा बी ग्रुप पोषण परियोजनाको सहयोगमा सञ्चालन गरिएको “एकीकृत कुपोषण व्यवस्थापनका लागि घरपरिवारका सदस्यहरूसँग एकदिने अन्तरक्रिया तथा परामर्श कार्यक्रम” मा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । कार्यक्रममा खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी ओली केसीले वडा नम्बर ६ मा पाँच वर्षमुनिका ७८ जना बालबालिका कुपोषित रहेको जानकारी दिँदै अन्य वडाको तुलनामा यो संख्या धेरै भएको बताइन् । उनले सोही वडामा ३१ जना गर्भवती महिला पनि कुपोषणको समस्यामा रहेको उल्लेख गरिन् । उनका अनुसार कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा दीर्घकालीन असर पार्ने भएकाले यसलाई सामान्य रूपमा लिन नहुने बताइन् ।

“पछिल्लो समय वडा नम्बर ६ को अवस्था चिन्ताजनक देखिएको छ । त्यसैले पालिकाले यही वडालाई केन्द्रमा राखेर समस्या न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ,” उनले भनिन् । स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्यांक अनुसार खजुरा गाउँपालिकाभर हाल ९३ जना गर्भवती महिला तथा ४४७ जना पाँच वर्षमुनिका बालबालिका कुपोषणको अवस्थामा रहेका छन् । यी तथ्यांकले पोषणसम्बन्धी समस्या अझै चुनौतीका रूपमा रहेको देखाएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले कुपोषणको प्रमुख कारणका रूपमा पोषणयुक्त खानाको अभाव, गर्भावस्थामा पर्याप्त स्याहार तथा पोषण नपुग्नु, सरसफाइमा कमी, बालबालिकालाई उमेरअनुसार आवश्यक आहार नखुवाउनु तथा परिवारमा पोषणसम्बन्धी चेतनाको कमीलाई औंल्याएका थिए । यसैबीच, वडा नम्बर ८ मा कुपोषण तथा स्वास्थ्य जटिलतासँग सम्बन्धित अवस्थामा एक आमाको मृत्यु भएको जानकारी स्वास्थ्य शाखा प्रमुख केसीले दिइन् । उक्त घटनाले मातृ तथा शिशु स्वास्थ्यप्रति थप गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याएको सहभागीहरूले बताएका थिए ।

कार्यक्रममा बी ग्रुप पोषण परियोजनाकी सुशीला गिरीले गर्भवती महिलाले दैनिक रूपमा आवश्यक पोषक तत्वयुक्त खाना कसरी सेवन गर्ने, सुत्केरी आमाले आफ्नो स्वास्थ्य कसरी जोगाउने तथा बालबालिकालाई उमेरअनुसार स्तनपान र थप पोषणयुक्त आहार कसरी खुवाउने भन्ने विषयमा विस्तृत जानकारी दिएकी थिइन् । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, गर्भवती महिला, सुत्केरी आमा तथा अभिभावकहरूको सहभागिता रहेको थियो । सहभागीहरूले पोषणसम्बन्धी जानकारीलाई व्यवहारमा लागू गर्दै कुपोषण न्यूनीकरणमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए । खजुरा गाउँपालिकाले कुपोषणको समस्या न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण, पोषण परामर्श, समुदायस्तरीय सचेतना कार्यक्रम तथा जोखिममा रहेका गर्भवती महिला र बालबालिकाको निगरानीलाई थप प्रभावकारी बनाउने जनाएको छ । स्थानीय तह, स्वास्थ्य संस्था तथा विकास साझेदार संस्थाहरूको समन्वयमा कुपोषणमुक्त खजुरा निर्माण गर्ने लक्ष्यका साथ कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

Previous Post

प्रहरी हवल्दारमाथि सांघातिक आक्रमण

Next Post

विपद् जोखिम न्यूनीकरणमा साझेदारीको खोजी

Next Post
विपद् जोखिम न्यूनीकरणमा साझेदारीको खोजी

विपद् जोखिम न्यूनीकरणमा साझेदारीको खोजी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मेयर कप फुटबलमा कृष्ण, ज्ञानोदय, पशुपति र जयबागेश्वरीको विजयी यात्रा

मेयर कप फुटबलमा कृष्ण, ज्ञानोदय, पशुपति र जयबागेश्वरीको विजयी यात्रा

June 12, 2026
दश स्थानीय तह मात्रै बालश्रम मुक्त घोषणा

दश स्थानीय तह मात्रै बालश्रम मुक्त घोषणा

June 12, 2026
विपद् जोखिम न्यूनीकरणमा साझेदारीको खोजी

विपद् जोखिम न्यूनीकरणमा साझेदारीको खोजी

June 12, 2026

खजुरा–६ मा ७८ बालबालिका कुपोषित

June 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version