For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, July 31, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

    चिकित्सक फेरि आन्दोलित

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

साइबर अपराध सामाजिक सञ्जालको दुरुपयोगले बढ्दो

byDainik Nepalgunj
June 13, 2026
in News, मुख्य समाचार
0 0
0
साइबर अपराध सामाजिक सञ्जालको दुरुपयोगले बढ्दो
Share on FacebookShare on Twitter

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयले आर्थिक वर्ष २०८१÷८२ को श्रावणदेखि आषाढ मसान्तसम्मको अवधिलाई समेटेर सार्वजनिक गरेको वार्षिक तथ्यपत्रले नेपालमा साइबर अपराध तथा आत्महत्यासम्बन्धी घटनाको वर्तमान अवस्थाबारे महत्वपूर्ण तथ्य उजागर गरेको छ ।

तथ्यपत्रअनुसार साइबर अपराधका उजुरीको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा केही घटे पनि यससँग सम्बन्धित मुद्दा, पीडित तथा पीडकको अवस्थाले अझै गम्भीर चुनौती कायम रहेको देखाएको छ ।

तथ्यपत्रअनुसार गत आर्थिक बर्ष २०८१÷०८२ मा देशभरबाट साइबर अपराधसम्बन्धी कुल १८ हजार २ सय २६ वटा घटना सम्बन्धी उजुरी प्राप्त भएका छन् । प्राप्त उजुरीहरूको विश्लेषण गर्दा पीडितमध्ये सबैभन्दा बढी ५१.७ प्रतिशत पुरुष रहेका छन् । त्यसपछि ४१.२ प्रतिशत महिला, २.२ प्रतिशत बालिका, १.२ प्रतिशत बालक तथा २.४ प्रतिशत लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्ति पीडितका रूपमा रहेका छन् ।

साइबर अपराधका माध्यमहरूको विश्लेषण गर्दा फेसबुक सबैभन्दा बढी प्रयोग भएको माध्यमका रूपमा देखिएको छ । तथ्यपत्रअनुसार कुल घटनामध्ये ५१.९३ प्रतिशत घटना फेसबुकमार्फत भएका छन् । सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै फेसबुक साइबर अपराधका गतिविधिको प्रमुख माध्यम बन्न पुगेको तथ्याङ्कले देखाएको छ।

यद्यपि समग्र उजुरीको अवस्थालाई हेर्दा आर्थिक वर्ष २०८०÷८१ को तुलनामा आर्थिक वर्ष २०८१÷८२ मा साइबर अपराधसम्बन्धी उजुरीहरू ४ प्रतिशतले घटेको देखिन्छ । उजुरीमा सामान्य कमी आए पनि घटनाको प्रकृति र त्यसले पार्ने प्रभाव भने अझै गम्भीर रहेको तथ्यपत्रले संकेत गरेको छ ।

साइबर अपराधसम्बन्धी कानुनी कारबाहीतर्फ हेर्दा आ.व. २०८१÷०८२ मा देशभरबाट कुल २ सय १८ वटा मुद्दा दर्ता भएका छन् । मुद्दा दर्ताको प्रवृत्तिको विश्लेषण गर्दा सबैभन्दा बढी १ सय १२ वटा मुद्दा साइबर ब्यूरोमा दर्ता भएका छन् । यसले साइबर अपराधका घटनामा अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि साइबर ब्यूरोको भूमिका महत्वपूर्ण रहेको देखाउँछ ।

मुद्दासँग सम्बन्धित पीडितहरूको तथ्याङ्कअनुसार कुल २ सय २३ जना पीडितमध्ये महिला सबैभन्दा बढी प्रभावित भएको देखिएको छ । कुल पीडितमध्ये ८२.१ प्रतिशत महिला रहेका छन् । त्यस्तै ७.६५ प्रतिशत बालिका पनि साइबर अपराधका पीडित बनेका छन् । तथ्याङ्कले महिला तथा बालिकामाथि केन्द्रित साइबर अपराधका घटनाप्रति विशेष सतर्कता आवश्यक रहेको संकेत गरेको छ ।

पीडकसम्बन्धी विवरणअनुसार कुल ३ सय ९२ जना पीडकमध्ये ८३.२ प्रतिशत पुरुष रहेका छन् । त्यस्तै १३.५ प्रतिशत महिला तथा २.६ प्रतिशत बालक पनि पीडकका रूपमा संलग्न रहेको तथ्यपत्रमा उल्लेख छ । यसले साइबर अपराधमा पुरुषको संलग्नता उच्च रहेको देखाएको छ ।

मुद्दाको प्रकृतिको विश्लेषण गर्दा दर्ता भएका मुद्दामध्ये २३.६ प्रतिशत विद्युतीय कसुरसम्बन्धी रहेका छन् भने ६.४ प्रतिशत मुद्दा ठगीसम्बन्धी रहेका छन् । विद्युतीय माध्यमको दुरूपयोग तथा विभिन्न प्रकारका ठगीका घटना साइबर अपराधका प्रमुख स्वरूपका रूपमा देखिएका छन् ।

यसैबीच, तथ्यपत्रले आत्महत्यासम्बन्धी घटनाको अवस्थासमेत सार्वजनिक गरेको छ । तथ्याङ्कअनुसार आत्महत्याका घटना सबैभन्दा बढी कोशी प्रदेशमा दर्ता भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा दर्ता भएका छन् । प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशमा आत्महत्याको समस्या तुलनात्मक रूपमा बढी रहेको देखिन्छ ।
आत्महत्याको माध्यमसम्बन्धी विश्लेषण गर्दा करिब ८५ प्रतिशत घटना झुण्डिएर भएको देखिएको छ । अन्य माध्यमको तुलनामा झुण्डिएर आत्महत्या गर्ने प्रवृत्ति अत्यधिक रहेको तथ्याङ्कले देखाएको छ ।
आत्महत्या गरी मृत्यु हुने व्यक्तिहरूको लैङ्गिक तथा उमेरगत अवस्थालाई हेर्दा ५४ प्रतिशत पुरुष रहेका छन् । त्यस्तै ३४ प्रतिशत महिला, ९ प्रतिशत बालिका तथा ४ प्रतिशत बालक रहेका छन् । यसले आत्महत्याबाट प्रभावित हुने समूहमा पुरुषको संख्या उच्च भए पनि महिला तथा बालबालिकामा समेत यसको प्रभाव उल्लेखनीय रहेको देखाउँछ ।

Previous Post

पत्रकारले दिए प्रशासनमा धर्ना

Next Post

समूह ‘डी’ : अस्ट्रेलिया र टर्कीमा को बलियो ?

Next Post
तथ्यांकमा विश्वकपः को कति सफल ?

समूह ‘डी’ : अस्ट्रेलिया र टर्कीमा को बलियो ?

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारत–नेपाल सीमा क्षेत्रमा संयुक्त पैदल गस्ती

भारत–नेपाल सीमा क्षेत्रमा संयुक्त पैदल गस्ती

July 31, 2026
बाँके : बाढी र डुबानबाट ८ हजार ५ सय घरपरिवार प्रभावित हुनसक्ने

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

July 31, 2026
बाँकेमा २ सय १७ सडकलाई बजेट

बाँके : प्रदेश सरकारको स्वास्थ्यमा ८० बढी योजना

July 31, 2026
“मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

“मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

July 31, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version