For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    पूर्व खेलाडी समाज आजबाट विभिन्न खेल आयोजना गर्दै

    पूर्व खेलाडी समाज आजबाट विभिन्न खेल आयोजना गर्दै

    मेयर कप फुटबलमा कृष्ण, ज्ञानोदय, पशुपति र जयबागेश्वरीको विजयी यात्रा

    मेयर कप फुटबलमा कृष्ण, ज्ञानोदय, पशुपति र जयबागेश्वरीको विजयी यात्रा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

प्रज्ञालयको ‘ब्रिजिङ होम एन्ड स्कुल’

byDainik Nepalgunj
June 14, 2026
in News
0 0
0
प्रज्ञालयको ‘ब्रिजिङ होम एन्ड स्कुल’
Share on FacebookShare on Twitter

नेपालगन्जकाे मेरो टुकी प्रज्ञालय, आधारभूत विद्यालयले ‘ब्रिजिङ होम एन्ड स्कुल’ नामक अभिभावक कार्यशाला आयोजना गरेको छ। घर र विद्यालयको शिक्षण शैली, व्यवहार र सिद्धान्तहरूमा एकरूपता आओस् भन्ने उद्देश्यले उक्त कार्यशाला गरिएको विद्यालयले जनाएको छ।

‘ब्याक टु स्कुल: बि अ चाइल्ड अगेन’ नामक पहिलो सत्र विद्यालयमा अध्यापन हुने नेपाली तथा अंग्रेजी भाषामा पुस्तकैपिच्छे देखिने फरक र यसले अभिभावक र शिक्षकमा देखिने अन्योललाई हटाउने उद्देश्यमा केन्द्रित थियो। सहभागी अभिभावकले पुनः बच्चा बनेर भाषा र गणितको आधारभूत एकाइको मौखिक र लिखित परीक्षा दिएका थिए। उक्त सत्रमा नेपाली, संस्कृत र अंग्रेजीका अक्षर, उच्चारण र शुद्ध मानक कसरी छुट्याउने भन्ने प्रशिक्षण दिइएको थियो।

कार्यशालामा बालबालिकाको मनोविज्ञान, बहुबौद्धिक क्षमता र गुणहरू पहिचानका लागि ‘नो योर चाइल्ड’ र विद्यालयबारे समग्र जानकारी दिने उद्देश्यले ‘नो योर स्कुल’ नामक सत्र राखिएका थिए। अन्तिम सत्रमा अध्यक्ष र प्रिन्सिपलबाट अभिभावकका प्रश्न र जिज्ञासाहरूको समाधान गरिएको थियो।
कार्यशालापछि आफू धेरै विषयमा स्पष्ट भएको अभिभावक शारदा भण्डारीले बताइन्।

‘आफू नर्सरी पढ्दा जानअनजान कति धेरै अमानक उच्चारण पढिएको रहेछ,’ उनले भनिन्, ‘फेरि नर्सरीको परीक्षा दिएर मानक उच्चारण र अक्षर सिक्न पाउँदा खुसी लाग्यो।’ वर्तमान शिक्षाका सीमा चिर्न र अभिभावक–विद्यालय सम्बन्ध बलियो बनाउन कार्यशालाले महत्त्वपूर्ण भूमिका खेलेको विद्यालयका अध्यक्ष तथा कार्यशालाका सहजकर्ता भोजराज शर्माले बताए। बालबालिकासँगै अभिभावकलाई समेत ‘स्कुलिङ’ होस् तथा विद्यालय–अभिभावकबीच ‘सिनर्जी’ सिर्जना होस् भनेर विद्यालयले ‘प्रज्ञालय प्यारेन्ट्स एकेडेमी’ नामक फोरम स्थापना गरेको प्रज्ञालयकी संस्थापक प्रिन्सिपल कल्पना शर्माले बताइन्। फोरम कुशल अभिभावकत्व, बाल मनोविज्ञान, बालशिक्षाका आयामहरू र भाषाको मानक प्रयोगसम्बन्धी अभिभावक-शिक्षामा केन्द्रित रहने जनाइएको छ।

Previous Post

‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

Next Post

फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

Next Post
तथ्यांकमा विश्वकपः को कति सफल ?

फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

June 14, 2026
विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

June 14, 2026
तथ्यांकमा विश्वकपः को कति सफल ?

फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

June 14, 2026
प्रज्ञालयको ‘ब्रिजिङ होम एन्ड स्कुल’

प्रज्ञालयको ‘ब्रिजिङ होम एन्ड स्कुल’

June 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version