For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

    लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पश्चिम : निर्विवाद सीमा स्तम्भ

byDainik Nepalgunj
June 17, 2026
in News, मुख्य समाचार
0 0
0
पश्चिम : निर्विवाद सीमा स्तम्भ
Share on FacebookShare on Twitter

पश्चिम नेपालका चार जिल्लामा भारतसँग जोडिएका सीमा स्तम्भ सम्बन्धी समस्या समाधान गरिएको छ । सीमा सर्भेका लागि गठित दुई देशका संयुक्त प्राविधिक टिमले स्थलगत अध्ययन गरी कपिलवस्तु, दाङ्ग, बाँके र बर्दियाका सीमा स्तम्भ सम्बन्धी समस्या समाधान गरेका हुन् ।

सम्बद्ध स्रोतका अनुसार, त्यसक्रममा १ सय ४ वटा सीमा स्तम्भ मर्मत गरिएका छन् भने ४४ वटा स्तम्भ नयाँ निर्माण गरिएका हुन् । ‘बाँकेमा मात्रै २२ वटा नयाँ स्तम्भ निर्माण गरिएका छन्’, निर्विवाद ढंगले सीमा स्तम्भ मर्मत तथा निर्माण गरिएको जानकारी दिंदै बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामांगले दैनिक नेपालगन्जसँग भने ४९ वटा मर्मतसम्हार गरिएका छन् । यसरी मर्मतसम्हार गर्दा जोरनम्बरका भारतले र विजोर नम्बरका सीमा स्तम्भ नेपालले निर्माण गर्ने सहमति अनुसार काम गरिएको हो । ‘त्यसक्रममा भारत तर्फ श्रावस्ती जिल्ला तर्फ ४६ वटा मर्मतसम्हार र १६ वटा सीमा स्तम्भ नयाँ बनाइएको छ’, प्रजिअ तामांगले भने ।

यसैबीच, नेपाल–भारत सीमा सर्भे टिमको आधारभूत प्रतिवेदन समीक्षाका लागि मंगलबार नेपालगन्जमा संयुक्त बैठक आयोजना भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामांगको नेतृत्वमा भएको समीक्षा बैठकले संयुक्त ‘फिल्ड सर्भे टिम–३’ को प्राविधिक प्रतिवेदनमा छलफल गरेको हो ।

नेपाल–भारत सीमा सर्भे, फिल्ड सर्भे टिमका बाँके जिल्ला प्रमुख समेत रहेका प्रमुख जिल्ला अधिकारी तामांगले कपिलवस्तु, दाङ्ग, बाँके र बर्दियाका फिल्ड सर्भे टिम सहभागी बैठकले दुई देशका प्राविधिक टिमले तयार गरेको प्रगति प्रतिवेदन समीक्षा गर्दै अनुमोदन गरिएको जानकारी दिए । ‘बाँकेमा राप्तीपूर्व नरैनापुर क्षेत्रमा सर्भेको काम भएको हो’, फिल्ड सर्भे टिमको नेतृत्व गरिरहेका प्रजिअ तामांगले भने, ‘झण्डै ६५ किलोमिटरको हाम्रो सीमा टेरिटोरीमा कुनै विवाद देखिएन ।’

भारत तर्फ श्रावस्तीका डिएम अन्नपूर्ण गर्ग, बलरामपुर जिल्लाका डिएम विपिन कुमार जैन, बहराइचका डिएफओ लगायतका भारतीय प्रशासनिक अधिकारीको सहभागिता नेपालगन्जमा भएको दोस्रो ज्वाइन्ट टिम सर्भे बैठक–टिम ३ को मंगलबार भएको बैठकले गरेको सिफारिसलाई सर्भे अफिसियल कमिटि (एसएसओसी)ले आवश्यक अध्ययन गरी माथिल्लो निकाय अर्थात् बाउन्ड्रि वर्किङ्ग गु्रप (बिडब्लुजी) समक्ष पठाउनेछ ।

सम्बद्ध अधिकारीका अनुसार, नेपाल–भारत बीच सीमा समस्यालाई लिएर उच्चस्तरीय बहस र चर्चा भैरहँदा देशभर विभिन्न चार वटा टिमले फिल्ड सर्भेको काम गरिरहेका छन् ।

कोशीमा टिम–१, मधेशमा टिम–२, लुम्बिनी टिम–३ र सुदूरपश्चिम क्षेत्रमा टिम–४ ले संयुक्त फिल्ड सर्भेको काम गरिरहेका छन् ।

बैठकमा सहभागी बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अंगुर जिसीले सौहार्दपूर्ण भएको छलफलमा सीमा समस्याका हरेक विषयवस्तुलाई महिन ढंगले छलफल गरिएको बताए । झण्डै तीन महिना अगाडि नरैनापुर पुगेर बाँकेका प्रमुख जिल्ला अधिकारी तामांग, प्रहरी प्रमुख जिसी सहितका फिल्ड सर्भे टिमका अधिकारी तथा भारत तर्फका प्राविधिकहरूले संयुक्त रूपमा फिल्ड सर्भेको काम सुरु गरेका थिए । ‘फिल्डमा कहीकतै पनि विवादित अवस्था नरहेको प्राविधिक टिमको निष्कर्ष थियो’, बैठकबारे सोधिएको प्रश्नमा प्रहरी उपरीक्षक जिसीले दैनिक नेपालगन्जसँग भने ।

Previous Post

सन्तान पढाउने आमालाई सम्मान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पश्चिम : निर्विवाद सीमा स्तम्भ

पश्चिम : निर्विवाद सीमा स्तम्भ

June 17, 2026
सन्तान पढाउने आमालाई सम्मान

सन्तान पढाउने आमालाई सम्मान

June 17, 2026
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

अवैध उत्खनन्मा प्रहरी निगरानी

June 17, 2026
स्वस्थकर बन्न पहिले भान्सा सुधारमा जोड

स्वस्थकर बन्न पहिले भान्सा सुधारमा जोड

June 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version