For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘नेपाल–भारत सीमामा लागुऔषध नियन्त्रणमा शून्य सहनशीलता’

byDainik Nepalgunj
July 3, 2026
in News, मुख्य समाचार
0 0
0
‘नेपाल–भारत सीमामा लागुऔषध नियन्त्रणमा शून्य सहनशीलता’
Share on FacebookShare on Twitter

नेपाल–भारत सीमा क्षेत्रमा लागुऔषध तस्करी र अन्य अवैध गतिविधिविरुद्ध थप कडाइ गर्न भारतको देवीपाटन मण्डलका प्रहरी उपमहानिरीक्षक (डीआईजी) अशोक कुमारले निर्देशन दिएका छन् ।

बहराइच जिल्लास्थित नेपाल सीमावर्ती रूपईडीहा कोतवालीको वार्षिक निरीक्षणका क्रममा विहीवार उनले सीमा क्षेत्रमा ‘जिरो टोलरेन्स’को नीति अपनाएर निगरानी र कारबाही प्रभावकारी बनाउन मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका हुन् ।

निरीक्षणका क्रममा डीआईजी कुमारले सीमा क्षेत्रको सुरक्षा अवस्था, शान्ति सुरक्षाको व्यवस्थापन, अपराध नियन्त्रण, तस्करी रोक्न सञ्चालन गरिएका अभियान तथा अनुसन्धानाधीन मुद्दाहरूको समीक्षा गरेका थिए । उनले भारत–नेपाल सीमामा विशेष सतर्कता अपनाउन, लागुऔषध तस्करी, अवैध गतिविधि र फरार अपराधीविरुद्ध निरन्तर अभियान सञ्चालन गर्न निर्देशन दिए ।

पत्रकारसँगको कुराकानीमा उनले रूपईडीहा क्षेत्रमा रहेको एक मेडिकल स्टोरबाट हालै बरामद गरिएको प्रतिबन्धित लागुऔषधसम्बन्धी घटनाबारे पनि जानकारी लिएका थिए । उक्त घटनाको निष्पक्ष र गहिरो अनुसन्धान गर्न निर्देशन दिँदै एक साताभित्र अनुसन्धान सम्पन्न गर्न आदेश दिइएको उनले बताए ।

लागुऔषधको आपूर्ति कहाँबाट भइरहेको थियो र त्यसको सञ्जालमा को–को संलग्न छन् भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको उनले स्पष्ट पारे । घटनामा संलग्न देखिने जोसुकैविरुद्ध कडा कानुनी कारबाही गरिने उल्लेख गर्दै उनले लागुऔषधको अवैध कारोबार कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताए ।

डीआईजी कुमारले सीमा क्षेत्रमा प्रहरी, सशस्त्र सीमा बल (एसएसबी) तथा अन्य सुरक्षा निकायबीचको समन्वय अझ प्रभावकारी बनाइएको जानकारी दिए । तस्करी तथा अन्य आपराधिक गतिविधिमाथि प्रभावकारी नियन्त्रण कायम गर्न संयुक्त निगरानीलाई थप सुदृढ बनाइएको उनको भनाइ थियो ।

वार्षिक निरीक्षणका क्रममा उनले कोतवाली परिसर, अभिलेख, मालखाना, महिला हेल्प डेस्क, ब्यारेक, शस्त्रागार, हिरासत कक्ष तथा सरसफाइको अवस्थाको समेत निरीक्षण गरेका थिए । निरीक्षणपछि उनले सेवा प्रवाह र सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका थिए ।

निरीक्षणमा क्षेत्राधिकारी, कोतवाली प्रमुखसहित प्रहरी विभागका अन्य अधिकारी तथा प्रहरी कर्मचारीको उपस्थिति रहेको रुपैडिहास्थित पत्रकार सन्तोषकुमार शुक्लले जानकारी दिए ।

Previous Post

घरबहाल सरोकार महासंघको स्थापना दिवस

Next Post

‘जिम्मेवारी पूरा नभए विश्वविद्यालय बन्द गर्न पनि पछि पर्दैनौं’

Next Post
‘जिम्मेवारी पूरा नभए विश्वविद्यालय बन्द गर्न पनि पछि पर्दैनौं’

‘जिम्मेवारी पूरा नभए विश्वविद्यालय बन्द गर्न पनि पछि पर्दैनौं’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आयो र्यापर अर्जेलको ‘प्रियसी’

आयो र्यापर अर्जेलको ‘प्रियसी’

October 17, 2026
लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

October 17, 2026
बाँकेमा हुँदै प्रदेशस्तरीय तेक्वान्दो

बाँकेमा हुँदै प्रदेशस्तरीय तेक्वान्दो

October 16, 2026
प्रहरी उपरीक्षक जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

प्रहरी उपरीक्षक जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

October 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version