For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, July 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन

    हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन

    कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

    कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाके : रोकिएन पोल्ट्रिजन्य तस्करी

byDainik Nepalgunj
July 4, 2026
in News, मुख्य समाचार
0 0
0
बर्डफ्लुको प्रकोपका बीच भारतीय राज्यमा झण्डै एक हजार पक्षी मारिए
Share on FacebookShare on Twitter

बाँके प्रहरीले गत असार ३ गते नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ परसपुरबाट अबैध रूपमा भारतबाट ल्याएका ३६ जिउ बोईलर कुखुरा (अन्दाजी १ सय ८ किलोग्राम) नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज बाँकेमा पठायो ।

प्रहरीले गत असार १४ गते नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ जङ्गलिसिंहपुरुवामा अबैध रूपमा भारतबाट ल्याएका तीन हजार वटा कुखुराका चल्ला नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज बाँकेमा पठायो ।

बाँके प्रहरीले गत जेठ महिनामा अवैध पशुपंक्षीहरूको चोरी पैठारी नियन्त्रण तर्फ १ सय ६० केजी मासु र १ सय ९० वटा कुखुरा बरामद गरेको थियो । जसबाट ३ लाख ९६ हजार ७ सय रूपैयाँ राजश्व समेत असुली भएको थियो ।

भारतसँग खुला सीमा जोडिएको बाँकेमा पशुपंन्छीजन्य तस्करी जोखिम सधै रहने गरेको छ । प्रहरीले सीमा नाघेर आइसकेका केही पोल्ट्रीजन्यको बरामद गरेपनि नाका आसपासका बासिन्दाहरू अवैध रूपमा कुखुरा र कुखुराजन्यको तस्करी भैरहेको बताउँछन् ।

खुला सीमाको फाइदा उठाउँदै कुखुरा, चल्ला, अण्डा तथा मासुजन्य सामग्री भन्सार तथा पशु स्वास्थ्य परीक्षणबिनै नेपाल भित्रिने क्रम बढेपछि बर्डफ्लु संक्रमण फैलिने जोखिम पनि बढ्ने सम्भावना रहन्छ ।

पछिल्ला दिनमा देशका ११ जिल्लामा बर्डफ्लु संक्रमण पुष्टि भइसकेको अवस्थामा सीमावर्ती जिल्लामा हुने अवैध पोल्ट्री कारोबारले थप चिन्ता बढाएको हो । भारतका विभिन्न बजारबाट सस्तो मूल्यमा ल्याइने पोल्ट्रीजन्य सामग्री रातिको समयमा वा ग्रामीण नाकाहरू प्रयोग गरी नेपाल भित्र्याइने गरेको स्थानीय बताउँछन् ।

बाँकेमा नेपाल–भारत सीमा खुला रहेकाले जमुनाहा, साइगाउँ, नरैनापुर, खडैचा, बेतहनीलगायतका विभिन्न नाकाबाट अवैध रूपमा पोल्ट्रीजन्य सामग्री ओसारपसार हुने गरेको छ । सुरक्षा निकायले बेला–बेलामा नियन्त्रणमा लिए पनि तस्करी पूर्ण रूपमा रोकिएको छैन ।

पशुसेवा विभागका अनुसार, हालसम्म ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ । यद्यपि, बाँकेमा भने बर्डफ्लु फेला परेको छैन ।

वि.सं. २०८२ चैत ४ गते मोरङमा पहिलोपटक बर्डफ्लु पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म सङ्क्रमण फैलिएको हो ।

पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार सङ्क्रमण नियन्त्रणका क्रममा पाँच लाख ६९ हजार ८५८ वटा पक्षी नष्ट गरिएको छ । त्यस्तै नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक हजार ९५४ दशमलव ८५ क्विन्टल दाना पनि नष्ट गरिएको उनले जानकारी दिए ।

रोग नियन्त्रणका लागि पशुसेवा विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरी सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालनसमेत गरेको छ ।

विभागका अनुसार हालसम्म कोशी प्रदेशका झापा, मोरङ र सुनसरीसँगै बारा, महोत्तरी, चितवन र नवलपरासीमा सङ्क्रमण नियन्त्रणमा आइसकेको छ । तर काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रेपलाञ्चोकका केही क्षेत्रमा सङ्क्रमण अझै देखिइरहेकाले विशेष निगरानी बढाइएको महानिर्देशक डा दाहालले जानकारी दिए ।
सङ्क्रमित भाइरसमा कुनै आनुवंशिक परिवर्तन (म्युटेसन) भएको छ वा छैन भन्ने यकीन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा भाइरसको जिन अनुक्रमण प्रक्रिया पनि सुरु गरिएको विभागले जनाएको छ ।
विभागले पन्छीपालक किसानलाई फार्ममा जैविक सुरक्षा (बायोसेक्युरिटी) का मापदण्ड कडाइका साथ पालना गर्न, पुराना अण्डाका क्रेट पुनःप्रयोग नगर्न, ढुवानीका साधन पूर्ण रूपमा निसङ्क्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउन तथा जङ्गली पन्छीसँग घरपालुवा पन्छीको सम्पर्क हुन नदिन आग्रह गरेको छ ।
यसैगरी, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन, नियमित खोप लगाउन तथा कुनै फार्ममा अस्वाभाविक रूपमा धेरै पन्छी बिरामी वा मरेको देखिए तत्काल नजिकको पशुसेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ ।

Previous Post

प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ विजेता टिएस ठकुरी फर्किए नेपालगन्ज

Next Post

बालन्यायको प्रभावकारी कार्यान्वयनमा जोड

Next Post
बालन्यायको प्रभावकारी कार्यान्वयनमा जोड

बालन्यायको प्रभावकारी कार्यान्वयनमा जोड

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कर छुटको लाभ लिन आव्हान

कर छुटको लाभ लिन आव्हान

July 4, 2026
बालन्यायको प्रभावकारी कार्यान्वयनमा जोड

बालन्यायको प्रभावकारी कार्यान्वयनमा जोड

July 4, 2026
बर्डफ्लुको प्रकोपका बीच भारतीय राज्यमा झण्डै एक हजार पक्षी मारिए

बाके : रोकिएन पोल्ट्रिजन्य तस्करी

July 4, 2026
प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ विजेता टिएस ठकुरी फर्किए नेपालगन्ज

प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ विजेता टिएस ठकुरी फर्किए नेपालगन्ज

July 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version