For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, August 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    साहित्य र पर्यटन विकास

    साहित्य र पर्यटन विकास

    प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

    ‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके पूर्ण खोप सुनिश्चित

byDainik Nepalgunj
July 5, 2026
in News
0 0
0
बाँके पूर्ण खोप सुनिश्चित
Share on FacebookShare on Twitter

बाँके जिल्लालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपन जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आयोजनामा शनिबार भएको कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले जिल्लालाई पूर्ण खोप सुनिश्चिता तथा दिगापना जिल्ला घोषणा गरेका हुन् ।

कार्यक्रमा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार जिल्लाका ८ वटै स्थानीय तहमा १६ देखि २३ महिनासम्मका ११ हजार ५६४ बालबालिकाको घरधुरी सर्वेक्षण गरिएको थियो । सर्वेक्षणका क्रममा १० हजार ७ सय ९९ (९४ प्रतिशत) बालबालिकाले पूर्ण खोप प्राप्त गरेको पाइएको थियो भने बाँकी ७ सय ६५ बालबालिकामध्ये १८ जना शुन्य डोज र ७ सय ४७ जना ड्रपआउट रहेका थिए । ती सबै बालबालिकालाई खोज तथा खोप अभियान सञ्चालन गरी राष्ट्रिय खोप तालिका अनुसार पूर्ण खोपको दायरामा ल्याइएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

प्रतिवेदनमा आर्थिक वर्ष २०८२÷८३ मा स्वास्थ्य कार्यालय तथा स्थानीय तहले नियमित खोप सुटद्दढीकरण, वडा खोप समन्वय समिति परिचालन, घरधुरी सर्वेक्षण, खोज तथा खोप अभियान, अनुगमन, सुपरिवेक्षण र समुदायमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको उल्लेख गरिएको छ । जिल्ला तथा स्थानीय तहका खोप समन्वय समितिहरूको सक्रियता, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, विकास साझेदार संस्था र समुदायको उत्कृष्ट प्रयासबाट यो उपलब्धि हासिल भएको प्रतिवेदनमा जनाइएको छ ।

जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय केन्द्रित एचपीभी खोप अभियानको उपलब्धिका बारेमा समेत जानकारी दिइएको थियो । अभियान अन्तर्गत लक्षित उमेर समुहका किशोरीहरूलाई खोप प्रदान गरी पाठेघरको मुखको क्यान्सबाट बचाउने उद्देश्यका साथ प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । यसले किशोरीहरूको स्वास्थ्य संरक्षण तथा भविष्यमा क्यान्सरको जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा समेत गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य मन्त्री घिमिरेले पूर्ण खोप सुनिश्चितता घोषणा अन्तिम लक्ष्य नभई यसको दिगोपना कायम राख्नु अझ ठुलो जिम्मेवारी भएको बताए । मन्त्री घिमिरेले जिल्लामा जन्मिने प्रत्येक बालबालिकाले समयमै राष्ट्रिय खोप तालिका अनुसार सबै खोप प्राप्त गर्ने वातावरण सुनिश्चित गर्न स्थानीय तह, स्वास्थ्य संस्था, जनप्रतिनिधि तथा समुदायले निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्यहरू,जिल्ला समन्वय समिति,नेपालगंज उपमहानगरपालिका, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख ,महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विकास साझेदार संस्था, पत्रकार तथा सरोकारलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

यस अवसरमा उत्कृष्ट योगदान पुर्याउने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका,खोप कार्यकर्ता,खोप फोकल पर्सन,स्वास्थ्य शाखा प्रमुख तथा अन्य स्वास्थ्यकर्मीहरूलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो । साथै, जिल्लाले प्रदेश सरकारबाट पुर्ण खोप सुनिश्चिता तथा दिगोपनाको प्रमाणपत्र समेत प्राप्त गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत देव नारायण उपाध्यायले सहजीकरण गरेको कार्यक्रमको समापनमा जिल्ला खोप समन्वय समितिका संयोजक चौधरीले पुर्ण खोप सुनिश्चितताको अवस्थालाई आगामी दिनमा पनि दिगो रूपमा कायम राख्दै कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने वातावरण निर्माण गर्न सबै पक्षले साझा प्रतिबद्धता सहित अघि बढ्ने विश्वास व्यक्त गरे ।

Previous Post

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

Next Post

लुम्बिनी प्रदेश : बजेटमाथि छलफल सुरु

Next Post
लुम्बिनी प्रदेश : बजेटमाथि छलफल सुरु

लुम्बिनी प्रदेश : बजेटमाथि छलफल सुरु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
हजुरआमा दौडमा दुई उमेर समूह

हजुरआमा दौडमा दुई उमेर समूह

August 24, 2026
पूर्वसहभागी युवा क्लब

पूर्वसहभागी युवा क्लब

August 24, 2026
नरैनापुरमा पर्व लक्षित सुरक्षा समन्वय बैठक

नरैनापुरमा पर्व लक्षित सुरक्षा समन्वय बैठक

August 24, 2026
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

एचआइभीका नयाँ रोगी पहिचान

August 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version