For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, July 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    असारे विकासको परम्परागत रोग र डिजिटल प्रविधिको ‘एन्टिडोट’

    असारे विकासको परम्परागत रोग र डिजिटल प्रविधिको ‘एन्टिडोट’

    मिडिया र साहित्य

    मिडिया र साहित्य

    टिप्पणी

    टिप्पणी

    लोकसेवा केवल परीक्षा होइन, सार्वजनिक उत्तरदायित्वको परीक्षा पनि हो

    लोकसेवा केवल परीक्षा होइन, सार्वजनिक उत्तरदायित्वको परीक्षा पनि हो

    हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन

    हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन

    कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

    कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मुख्य सीमा नाकामा कडाइ, सुनसान बाटोबाट तस्करी

byDainik Nepalgunj
July 8, 2026
in News, मुख्य समाचार
0 0
0
मुख्य सीमा नाकामा कडाइ, सुनसान बाटोबाट तस्करी
Share on FacebookShare on Twitter

सुरेन्द्र मधेसिया

नेपालसँग जोडिएको भारतीय सीमा क्षेत्रमा मुख्य नाकाबाट आवतजावत गर्ने सर्वसाधारणमाथि कडा सुरक्षा जाँच भइरहे पनि जनहीन तथा वैकल्पिक मार्ग प्रयोग गरेर प्रतिबन्धित वस्तुको तस्करी भने निरन्तर भइरहेको आरोप सीमावर्ती क्षेत्रमा उठ्न थालेको छ । स्थानीय बासिन्दाका अनुसार मुख्य नाकामा परिचयपत्रदेखि सामानसम्म सूक्ष्म रूपमा जाँच हुने गरेको छ । तर, रातको समयमा सुनसान बाटो प्रयोग गरेर तस्करहरूले दुवै देशतर्फ सामान ओसारपसार गरिरहेका छन् ।

सीमावर्ती बासिन्दाले मुख्य नाकाबाट यात्रा गर्ने यात्रुले लामो समय लाइनमा बसेर सुरक्षा प्रक्रिया पूरा गर्नुपर्ने अवस्था रहेको बताउँछन् । उनीहरूका अनुसार त्यसको विपरीत जनहीन मार्गबाट हुने अवैध गतिविधि नियन्त्रणमा प्रभावकारी सफलता देखिएको छैन । त्यसैले मुख्य नाकामात्र होइन, वैकल्पिक मार्गमा पनि समान रूपमा निगरानी बढाउनुपर्ने उनीहरूको माग छ ।

रुपैडिहास्थित ४२ औं वाहिनी सशस्त्र सीमा बल (एसएसबी) को सीमा चौकी तथा नेपालतर्फ जमुनहामा रहेको सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरीको जाँच चौकीमा प्रत्येक यात्रुको परिचयपत्र, साथमा रहेको सामान र अन्य सुरक्षा मापदण्डअनुसार नियमित जाँच हुँदै आएको छ । यद्यपि स्थानीयका भनाइमा हरेक दिन राति करिब ११ बजेदेखि बिहान ३ बजेसम्म सीमा आसपासका जनहीन मार्ग प्रयोग गरी प्रतिबन्धित सामानको ठूलो परिमाणमा ओसारपसार भइरहेको चर्चा कायमै छ ।

प्रत्यक्षदर्शीका अनुसार, भारततर्फका पचपकरी, रञ्जितबोझा, शिवपुर मोहरनिया, निबिया, मनवरिया, सीतापुरवा, नरैनापुर र मुन्सीपुरवा गाउँसँग जोडिएका नेपालतर्फका बढैया, साईंगाउँ, बेलभार, कालाबञ्जर, पिपरहवा, सुइया, हिरमिनिया, टंकपसरी र बालेगाउँबीच रहेका सम्पर्क मार्ग तस्करहरूको रोजाइमा परेका छन् । उनीहरूका अनुसार जमुनहा क्षेत्रका भित्री गल्लीमार्गबाट समेत अवैध कारोबार रोकिएको छैन ।

स्थानीय स्रोतका अनुसार, नेपालबाट भारततर्फ चिनियाँ कस्मेटिक्स, विदेशी अखरोट, किसमिस, नेपाली घिउ, मेघाश्री गुट्खा तथा नेपाली खुकुरी चुरोटलगायतका सामग्री लैजाने गरिएको छ । त्यसैगरी भारतबाट नेपालतर्फ कपडा, भाँडाकुँडा, कस्मेटिक्स, चिनी, हार्डवेयर सामग्री, सुर्तीजन्य पदार्थ, पेय पदार्थ, मोबाइल डिस्प्ले, विद्युतीय उपकरण र मोटर पाट्र्स चोरीछिपी भित्र्याइने गरेको बताइन्छ ।

नेपालको साईंगाउँ जाँच चौकीका इञ्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक मोहन बमले सीमा क्षेत्रमा निगरानी थप कडा बनाइएको बताए । उनका अनुसार, खुला सीमा र त्यहाँको भौगोलिक अवस्थाको फाइदा उठाउँदै तस्करहरूले सुरक्षा निकायको नजर छल्न जनहीन मार्ग प्रयोग गर्ने गरेका छन् । उनले दैनिक नेपालगन्जसँगको कुराकानीमा भने, ‘सीमामा निगरानी बढाइएको छ। खुला सीमा भएकाले तस्करहरूले सुरक्षा बलको नजर छलेर जनहीन बाटो प्रयोग गर्छन् ।’ उनले थपे, ‘प्रहरीले साँझ ६ बजेदेखि राति १२ बजेसम्म निरन्तर गस्ती र निगरानी गर्छ । तर सीमाको भौगोलिक अवस्थाका कारण पूर्ण रूपमा रोक लगाउनु चुनौतीपूर्ण बनेको छ ।’

भारत र नेपालका सीमावर्ती क्षेत्रका धेरै जागरूक नागरिकले दुवै देशका सुरक्षा निकायबीच थप प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार मुख्य नाकामा मात्र होइन, संवेदनशील तथा वैकल्पिक मार्गमा पनि संयुक्त गस्ती, प्रविधिमैत्री निगरानी र लक्षित कारबाही बढाउन सके तस्करीमा उल्लेखनीय नियन्त्रण गर्न सकिन्छ ।

स्थानीय बासिन्दाले दुवै देशका सुरक्षा निकाय र प्रशासनसँग मुख्य मार्गसँगै अफ–रुट तथा संवेदनशील क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेर निगरानी विस्तार गर्न माग गरेका छन् । उनीहरूका अनुसार, त्यसो गर्न सकिए तस्करी नियन्त्रणमा प्रभावकारी उपलब्धि हासिल हुनुका साथै वैध रूपमा आवतजावत गर्ने सर्वसाधारणले अनावश्यक सास्ती पनि कम भोग्नुपर्नेछ ।

Previous Post

लुम्बिनी र मधेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद्

Next Post

लुम्बिनीमा पीपीपी मोडलको प्रयोगशाला

Next Post
लुम्बिनीमा पीपीपी मोडलको प्रयोगशाला

लुम्बिनीमा पीपीपी मोडलको प्रयोगशाला

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
तथ्यांक अभावले ओझेलमा मुद्दा

तथ्यांक अभावले ओझेलमा मुद्दा

July 8, 2026
मुख्य सीमा नाकामा कडाइ, सुनसान बाटोबाट तस्करी

सार्वजनिक सुनुवाई : बाटोघाटो, लागुऔषध नियन्त्रण र सरकारी सेवासम्मका प्रश्न

July 8, 2026
लुम्बिनीमा पीपीपी मोडलको प्रयोगशाला

लुम्बिनीमा पीपीपी मोडलको प्रयोगशाला

July 8, 2026
मुख्य सीमा नाकामा कडाइ, सुनसान बाटोबाट तस्करी

मुख्य सीमा नाकामा कडाइ, सुनसान बाटोबाट तस्करी

July 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version