For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, July 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    मेरो नजिक छ नेपालगन्ज शहर

    मेरो नजिक छ नेपालगन्ज शहर

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मनाइँदै पुष्पलाल स्मृति दिवस

byDainik Nepalgunj
July 23, 2026
in News, मुख्य समाचार
0 0
0
पुष्पलाल जसले नेपालमा साम्यवादको बीउ रोपे…
Share on FacebookShare on Twitter

वाम एकताका लागि बहस

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवस आज विहीवार नेपालगन्ज बृहत् कार्यक्रम गरि मनाइने भएको छ । त्यसअवसरमा बाँकेमा वामपन्थी शक्तिहरूको साझा सहभागितामा कार्यक्रम आयोजना गरिने भएको हो ।

जनस्तरबाट गठित नागरिक सरोकार मञ्च बाँकेले जिल्लामा रहेका सबै वामपन्थी राजनीतिक दलका अध्यक्ष, जिल्ला कमिटी सदस्य, जिल्लास्थित केन्द्रीय तहका नेता, विभिन्न जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्य र बौद्धिक व्यक्तित्वहरूलाई सहभागी गराएर स्मृति दिवस मनाउन लागिएको जनाएको छ ।

मञ्चका संयोजक मधुसुदन शर्मा रिजालले राष्ट्रियता कमजोर हुँदै गइरहँदा वामपन्थी शक्तिहरु एकैठाउँमा उभिएर आत्मसमीक्षा जरुरी भएको बताए । वर्तमान राजनीतिक परिस्थितिका बीच पुष्पलालको योगदानको स्मरण गर्दै वामपन्थी शक्तिहरूबीच संवाद र सहभागितालाई सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक रिजालले जानकारी दिए ।

‘कमरेड पुष्पलालको राजनीतिक योगदान, विचार र वर्तमान राजनीतिक सन्दर्भबारे छलफलका लागि कार्यक्रमको आयोजना गरिएको हो,’ कार्यक्रमले राष्ट्रवादी शक्तिलाई पुनःजागृत गर्ने विश्वास लिइएको जानकारी दिंदै मञ्चका सदस्य दीपक बहादुर शाहीले भने ।

‘वरिष्ठ पत्रकार नरेन्द्रजंग पीटरले विषय प्रवेश गर्ने कार्यक्रममा बामपन्थी दलका नेताहरुले विचार सम्प्रेषण गर्नेछन्,’ शाहीले दैनिक नेपालगन्जसँग भने, ‘कम्युनिष्ट विभाजनको औचित्य खोज्न वा राष्ट्रिय हीतमा कार्यगत एकता गर्दै अगाडी बढ्न आवश्यकता बोध गर्न यसखालको कार्यक्रम गरिएको हो ।’

Previous Post

जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद

Next Post

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

Next Post
घरजग्गा कारोबारः सबैभन्दा बढी झापामा हुँदा अन्य जिल्लामा कति ?

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
राजश्व असुलीमा चुक्दै नेपालगन्ज भन्सार

विगत पाँच बर्षदेखि निरन्तर ओरालो भन्सार

July 23, 2026
घरजग्गा कारोबारः सबैभन्दा बढी झापामा हुँदा अन्य जिल्लामा कति ?

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

July 23, 2026
पुष्पलाल जसले नेपालमा साम्यवादको बीउ रोपे…

मनाइँदै पुष्पलाल स्मृति दिवस

July 23, 2026
चार थान भरूवा बन्दुक बरामद

जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद

July 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version