For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News World

इजरायलमा चुनावी प्रतिस्पर्धा, नेतान्याहुलाई आइसेनकोटको चुनौती

byDainik Nepalgunj
July 27, 2026
in World
0 0
0
इजरायलमा चुनावी प्रतिस्पर्धा, नेतान्याहुलाई आइसेनकोटको चुनौती

(FILES) Gadi Eisenkot, former Israeli minister without portfolio and the 21st Chief of General Staff of the Israeli army, speaks during the Herzliya Conference at Reichman University in Herzliya on June 24, 2024. As Israel heads into a fiercely contested general election on October 27, former military chief Gadi Eisenkot has emerged as the principal challenger to Prime Minister Benjamin Netanyahu. (Photo by GIL COHEN-MAGEN / AFP)

Share on FacebookShare on Twitter

इजरायलमा आगामी अक्टोबर २७ मा हुने आमनिर्वाचनलाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ । सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि उत्पन्न सुरक्षा, राजनीतिक र सामाजिक बहसका बीच पूर्व सेना प्रमुख गदी आइसेनकोट प्रधानमन्त्रीका प्रमुख प्रतिस्पर्धीका रूपमा उदाउनुभएको छ ।

हालै सार्वजनिक भएको च्यानल–१२ को सर्वेक्षणअनुसार आइसेनकोटको नेतृत्वमा गठन भएको नयाँ पार्टी ‘याशर’ ले १२० सदस्यीय नेसेटमा २३ सिट जित्ने प्रक्षेपण गरिएको छ भने नेतान्याहुको लिकुड पार्टी २२ सिटमा सीमित रहने अनुमान गरिएको छ । सोही सर्वेक्षणमा ४३ प्रतिशत उत्तरदाताले आइसेनकोटलाई प्रधानमन्त्रीका लागि सबैभन्दा उपयुक्त उम्मेदवार मानेका छन् भने नेतान्याहुको पक्षमा ३४ प्रतिशत मत देखिएको छ ।

सन् २०१५ देखि २०१९ सम्म इजरायली सेनाको चिफ अफ स्टाफ रहनुभएका ६६ वर्षीय आइसेनकोटले आफ्नो चुनावी अभियानलाई सुरक्षा, राष्ट्रिय एकता र राज्यको पुनःस्थापनामा केन्द्रित १० बुँदे कार्यक्रममार्फत अघि बढाउनुभएको छ । उहाँले हमासको २०२३ को आक्रमण र त्यसपछिको गाजा युद्धसँग सम्बन्धित घटनाको स्वतन्त्र राज्यस्तरीय छानबिन आयोग गठन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उक्त आक्रमणका क्रममा भएको गुप्तचर कमजोरीबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गर्दै इजरायलमा लामो समयदेखि प्रदर्शन हुँदै आएको छ ।

नेतान्याहु नेतृत्वको सरकारले भने राजनीतिज्ञले सदस्य चयन गर्ने छुट्टै आयोगको प्रस्ताव अघि सारेको छ । आइसेनकोटले त्यसको सट्टा स्वतन्त्र अनुसन्धान आवश्यक रहेको धारणा राख्नुभएको छ ।

उहाँले सेनाको क्षमता अभिवृद्धि, सीमाको सुरक्षा सुदृढीकरण तथा दीर्घकालीन राष्ट्रिय सुरक्षा रणनीति कार्यान्वयन गर्ने योजना पनि सार्वजनिक गर्नुभएको छ । त्यसअन्तर्गत अति–रूढिवादी यहुदी र अरब नागरिकलाई समेत अनिवार्य राष्ट्रिय सेवामा समेट्ने व्यवस्था गर्नुपर्ने उहाँको प्रस्ताव छ । साथै न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन, अल्पसङ्ख्यक अधिकार र स्वतन्त्र प्रेसको संरक्षणलाई पनि प्राथमिकतामा राख्नुभएको छ ।

पूर्व सैनिक कमान्डर आइसेनकोटलाई लेबनानस्थित हिजबुल्लाहविरुद्ध कडा सैन्य रणनीतिका रूपमा चिनिने ‘दहिया सिद्धान्त’ विकास गर्ने श्रेय पनि दिइन्छ । उक्त रणनीतिले इजरायली क्षेत्रमा आक्रमण भए शत्रुपक्षका पूर्वाधार र जनघनत्व भएका क्षेत्रमा व्यापक सैन्य प्रतिकार गर्ने अवधारणा अघि सारेको थियो ।

यद्यपि इजरायल–प्यालेस्टिनी द्वन्द्व समाधानबारे उहाँको दीर्घकालीन राजनीतिक दृष्टिकोण अझै स्पष्ट नभएको विश्लेषकहरूको भनाइ छ । इजरायली थिङ्क ट्याङ्क ‘मोलाड’ का अनुसन्धानकर्ता ताल एलोभिट्सका अनुसार आइसेनकोटले इजरायललाई कानूनको शासनमा आधारित राज्य बनाउनुपर्नेमा जोड दिनुभएको छ । यसअन्तर्गत अवैध बस्ती विस्तार र बसोबास गर्नेहरूको हिंसाविरुद्ध कानूनी कारबाही हुनुपर्ने सङ्केत देखिएको छ ।

राजनीतिमा अपेक्षाकृत नयाँ अनुहार भए पनि गाजाको युद्धमा आफ्ना छोरा गाल तथा दुई भतिजा गुमाएपछि उहाँप्रति जनसहानुभूति बढेको मानिन्छ । अनिवार्य सैन्य सेवाको पक्षमा उहाँले लिएको अडानले नेतान्याहुको अति–रूढिवादी गठबन्धनसँग स्पष्ट राजनीतिक भिन्नता देखाएको छ । धेरै हरेदी समुदायका पुरुषलाई सैन्य सेवाबाट छुट दिने सरकारी प्रयासको उहाँले निरन्तर आलोचना गर्दै युद्धकै बीच सेनालाई कमजोर बनाउने निर्णय स्वीकार्य नहुने बताउनुभएको छ ।

मोरक्कन आप्रवासी परिवारमा जन्मेर इजरायलको भौगोलिक सीमावर्ती क्षेत्रमा हुर्कनुभएका आइसेनकोटको पृष्ठभूमि नेतान्याहुभन्दा फरक रहेको विश्लेषण हुँदै आएको छ । विश्लेषकहरूका अनुसार उहाँको सन्तुलित, कम प्रचारमुखी र जिम्मेवार सार्वजनिक छविले मध्यम तथा उच्च मध्यम वर्गका मतदातालाई आकर्षित गरिरहेको छ ।

विपक्षी नेता यायर लापिड र पूर्वप्रधानमन्त्री नाफ्टाली बेनेट पनि चुनावी प्रतिस्पर्धामा रहे पनि पछिल्ला सर्वेक्षणहरूले नेतान्याहुलाई प्रत्यक्ष चुनौती दिने अवस्थामा आइसेनकोट नै सबैभन्दा बलियो उम्मेदवारका रूपमा देखिएको सङ्केत गरेका छन् । राजनीतिक विश्लेषकहरूका अनुसार नेतान्याहुप्रति असन्तुष्ट भए पनि परम्परागत दक्षिणपन्थी मतदाता नयाँ राजनीतिक विकल्पको खोजीमा रहेकाले त्यसको लाभ आइसेनकोटलाई पुग्न सक्ने सम्भावना बढेको छ ।
Previous Post

महालेखाको सुझाव टेर्दैनन् स्थानीय तह

Next Post

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

Next Post
नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

भेरीको बीमा सेवा सुचारु

July 27, 2026
मानव अधिकार रक्षार्थ पञ्चशील

मानव अधिकार रक्षार्थ पञ्चशील

July 27, 2026
नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

July 27, 2026
इजरायलमा चुनावी प्रतिस्पर्धा, नेतान्याहुलाई आइसेनकोटको चुनौती

इजरायलमा चुनावी प्रतिस्पर्धा, नेतान्याहुलाई आइसेनकोटको चुनौती

July 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version