For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, August 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

    चिकित्सक फेरि आन्दोलित

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पूर्णिमा साहित्य रत्न सम्मान डा अमर गिरीलाई

byDainik Nepalgunj
August 1, 2026
in News, मुख्य समाचार
0 0
0
पूर्णिमा साहित्य रत्न सम्मान डा अमर गिरीलाई
Share on FacebookShare on Twitter

शशिराम कार्कीलाई तुलसीराम स्मृति पुरस्कार

साहित्य सिर्जना र नेपालको संस्थागत साहित्य विकासमा पु¥याएको योगदानको कदर गर्दै पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले साहित्यकार डा अमर गिरीलाई ‘पूर्णिमा साहित्य रत्न सम्मान तथा पुरस्कार’ प्रदान गरेको छ । शनिवार आयोजित कार्यक्रममा प्रतिष्ठानले २०८१ सालका लागि प्रदान गरेको उक्त सम्मानसँगै गिरीलाई २५ हजार ५५५ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरिएको हो ।

सोही समारोहमा ‘तुलसीराम स्मृति पुरस्कार’ साहित्यकार शशिराम कार्कीलाई दिइएको छ । २०८१ सालका लागि प्रदान गरिएको पुरस्कारको राशि ७ हजार ७७७ रुपैयाँ नगद रहेको छ । कार्कीलाई पनि दोसल्ला र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा शनिबार भएको कार्यक्रममा साहित्य सिर्जनासँगै नेपाली साहित्यको संस्थागत विकासमा योगदान पु¥याएका स्रष्टालाई सम्मान गरिएको थियो । कार्यक्रममा साहित्यकार तथा स्रष्टाहरूको उल्लेख्य सहभागिता रहेको थियो । डा इन्द्र भण्डारी, जित बहादुर शाह, सुमित्रा न्यौपाने, प्रदीप भट्टराई, कपिल अन्जान, विष्णु पादुका, चरित्रा शाहलगायत ६ दर्जनभन्दा बढी साहित्यकार कार्यक्रममा सहभागी थिए ।

सम्मान तथा पुरस्कार प्रदान गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार समसामयिक सनत रेग्मी, पूर्णिमाका अध्यक्ष डा पुष्कर रिजाल, तुलसीराम स्मृति पुरस्कारकी संरक्षक पवित्रा ढकाल र पूर्णिमाका सल्लाहकार महानन्द ढकालले संयुक्त रूपमा दुवै स्रष्टालाई सम्मान तथा पुरस्कार अर्पण गरेका थिए ।

प्रमुख अतिथि रेग्मीले कार्यक्रममा नेपाली साहित्यसम्बन्धी गहन विमर्शसमेत भएको भन्दै कार्यक्रमलाई ओजपूर्ण रहेको बताएका थिए । उनले सम्मानित स्रष्टाहरू देशकै गौरव भएको धारणा राखेका थिए ।

सम्मानित दुवै स्रष्टाले पूर्णिमा साहित्य प्रतिष्ठानजस्तो देशकै सक्रिय र आशलाग्दो साहित्यिक संस्थाबाट सम्मानित हुन पाउँदा गौरवको अनुभव भएको बताए । उनीहरूले सम्मान र पुरस्कारका लागि प्रतिष्ठानसहित कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार दामोदर पौडेलले सम्मानित तथा पुरस्कृत स्रष्टाको परिचय र साहित्यिक योगदानबारे चर्चा गरेका थिए । त्यस क्रममा दुवै स्रष्टाले नेपाली साहित्यमा पु¥याएको योगदान र उनीहरूको सिर्जनात्मक यात्राका विभिन्न पक्ष प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको पहिलो चरणमा पूर्णिमाका सचिव तथा कवि केशव निमेषको कविता संग्रह ‘मृत्युगञ्जको मौनता’ को गृहविमोचन गरिएको थियो । कृतिको विमोचन साहित्यकार डा अमर गिरी, कवि निभा शाह, कवि निमेषका मातापिता र धर्मपत्नीले संयुक्त रूपमा गरेका थिए ।

विमोचनपछि ‘मृत्युगञ्जको मौनता’ माथि विमर्श गरिएको थियो । प्यानल छलफलका क्रममा डा अमर गिरी र कवि निभा शाहले कृतिका विभिन्न पक्षबारे धारणा राखेका थिए । उनीहरूले निमेषका केही कविताबाहेक अधिकांश रचना वैचारिक हिसाबले अब्बल रहेको बताएका थिए ।

कृति विमोचन तथा विमर्शका क्रममा पूर्णिमाका सल्लाहकार सागर गैरेले अतिथिहरूको स्वागत गरेका थिए । उनले विमोचित कृति र कृतिकार केशव निमेषका बारेमा जानकारीसमेत दिएका थिए । पहिलो चरणको कार्यक्रमलाई कवि हेम मञ्जिल र लक्ष्मण मानवले सहजीकरण गरेका थिए ।

दुई चरणमा भएको कार्यक्रमको दोस्रो चरण सम्मान तथा पुरस्कार अर्पणमा केन्द्रित थियो । यही चरणमा डा अमर गिरी र शशिराम कार्कीलाई क्रमशः पूर्णिमा साहित्य रत्न सम्मान तथा पुरस्कार र तुलसीराम स्मृति पुरस्कार प्रदान गरिएको हो ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले साहित्यिक गतिविधिलाई निरन्तरता दिँदै स्रष्टा सम्मान र कृति विमोचनलाई एउटै मञ्चमा जोडेको थियो । कार्यक्रममा उपस्थित साहित्यकारहरूले कृति विमोचनसँगै स्रष्टाको योगदानको मूल्यांकन र सम्मानले साहित्यिक गतिविधिलाई थप ऊर्जा दिने धारणा राखेका थिए ।

संस्थाका अध्यक्ष डा पुष्कर रिजालको अध्यक्षतामा भएको औपचारिक समारोहको सञ्चालन पूर्णिमाका सहसचिव प्रकाश मरासिनीले गरेका थिए ।

Previous Post

प्रेक्षितलाई मल्ल स्मृति पुरस्कार

Next Post

दोषीलाई कारबाही माग गर्दै प्रदर्शन

Next Post
दोषीलाई कारबाही माग गर्दै प्रदर्शन

दोषीलाई कारबाही माग गर्दै प्रदर्शन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
धार्मिक सद्भाव कायम राख्न नागरिक ऐक्यबद्धता

धार्मिक सद्भाव कायम राख्न नागरिक ऐक्यबद्धता

August 2, 2026
दोषीलाई कारबाही माग गर्दै प्रदर्शन

दोषीलाई कारबाही माग गर्दै प्रदर्शन

August 2, 2026
पूर्णिमा साहित्य रत्न सम्मान डा अमर गिरीलाई

पूर्णिमा साहित्य रत्न सम्मान डा अमर गिरीलाई

August 1, 2026
प्रेक्षितलाई मल्ल स्मृति पुरस्कार

प्रेक्षितलाई मल्ल स्मृति पुरस्कार

August 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version