For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, September 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

भवन बनाउँदै दैलेखी समाज

byDainik Nepalgunj
August 9, 2026
in Blog
0 0
0
भवन बनाउँदै दैलेखी समाज
Share on FacebookShare on Twitter

दैलेखी समाज बाँकेले आफ्नै भवन निर्माण गर्ने अभियान अघि बढाएको छ । नवनिर्वाचित अध्यक्ष पूर्णदेव गिरीले भवन निर्माणका लागि व्यक्तिगत रूपमा ५१ हजार १११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेसँगै समाजले आफ्नै भवन बनाउने अभियानलाई अघि बढाउने भएको हो ।

समाजसँग हाल आफ्नै जग्गा नभएकाले पहिलो चरणमा उपयुक्त स्थानमा जग्गा खोजिने अध्यक्ष गिरीले बताए। जग्गा व्यवस्थापन भएपछि भवन निर्माणको काम अघि बढाइने उनले जानकारी दिए । भवन निर्माणका लागि समाजसँग जोडिएका दाता, शुभेच्छुक र समाजसेवीलाई सहयोग गर्न उनले आग्रह गरे ।

गिरीले भवन निर्माणका साथै बाँकेका विभिन्न स्थानमा रहेका दैलेखी बस्तीमा समाजको सदस्यता विस्तार गर्ने योजना पनि अघि सारेका छन् । उनले आजीवन सदस्यता बढाउने र वडा तहसम्म समाजको संगठन विस्तार गर्ने घोषणा गरे । समाजलाई थप व्यवस्थित र बलियो बनाउने उद्देश्यले सदस्यता तथा संगठन विस्तारलाई प्राथमिकतामा राखिने उनको भनाइ छ ।

अध्यक्ष गिरीले सहयोग घोषणा गरेलगत्तै कोहलपुर निवासी समाजसेवी कमला मल्लले पनि भवन निर्माणका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरिन् । भवन निर्माण अभियानमा थप सहयोग जुटाउने उद्देश्यले दैलेखी समाजसँग आबद्ध सबै दाता, शुभेच्छुक तथा समाजसेवीलाई गिरीले सहयोगका लागि आह्वान गरे ।

यसैबीच, दैलेखी समाज बाँकेको नवनिर्वाचित कार्यसमितिले शनिबार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेको छ । समाजको १७ साउनमा सम्पन्न आठौँ अधिवेशनबाट पूर्णदेव गिरीको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको थियो । नेपालगन्जमा शनिबार आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक तथा अधिवक्ता श्याम गौतमले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराए ।

दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गिरीसँगै वरिष्ठ उपाध्यक्षमा सुरेश थापा, उपाध्यक्षमा पूर्णकुमारी थापा, सचिवमा गणेशबहादुर खड्का, सहसचिवमा हिरामणि दाहाल र कोषाध्यक्षमा शिवप्रसाद पाण्डेय चयन भएका छन् ।

कार्यसमिति सदस्यमा धर्मराज सुनार, इन्द्रबहादुर कार्की, विना थापा मगर, दीपक थापा, शंकरप्रसाद खनाल, विष्णुप्रसाद उपाध्याय, आशा लम्साल, देवबहादुर खड्का, पुष्कर सिजापती र प्रेमप्रकाश बीसी निर्वाचित भएका छन् ।

पदभार ग्रहण गरेपछि बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले समाजको आगामी कार्यदिशाबारे निर्णयसमेत गरेको छ । बैठकले संस्थागत विकास, सदस्यता विस्तार र संगठन सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

बैठकले समाजको आठौँ अधिवेशन सफल बनाउन सहयोग गर्ने अतिथि, निर्वाचन समिति तथा प्रतिनिधिहरूप्रति धन्यवाद ज्ञापन गरेको छ । अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएसँगै समाजको संस्थागत गतिविधिलाई थप व्यवस्थित बनाउने र बाँकेमा रहेका दैलेखी समुदायलाई समाजसँग जोड्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णयसमेत गरिएको छ ।

Previous Post

विद्यार्थीका हातबाट सूर्य ढकालको पुस्तक विमोचन

Next Post

संसदीय मर्यादा र बहस सिक्दै स्प्रिङ डेलका विद्यार्थी

Next Post
संसदीय मर्यादा र बहस सिक्दै स्प्रिङ डेलका विद्यार्थी

संसदीय मर्यादा र बहस सिक्दै स्प्रिङ डेलका विद्यार्थी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
काँग्रेस महाधिवेशनमा क्षेत्रीय निर्वाचन : सबै नेता मैदानमा, आज आउँदै सबै नतिजा

काँग्रेस महाधिवेशनमा क्षेत्रीय निर्वाचन : सबै नेता मैदानमा, आज आउँदै सबै नतिजा

September 29, 2026
महिला उद्यमी संघले दियो ४१ हजार ५ सय ५ रुपैयाँ

महिला उद्यमी संघले दियो ४१ हजार ५ सय ५ रुपैयाँ

September 29, 2026
बाँके : बाढी र डुबानबाट ८ हजार ५ सय घरपरिवार प्रभावित हुनसक्ने

लुम्बिनीमा चार दिनमा ७८ विपद्का घटना, ६ जनाको मृत्यु, १,२८० विस्थापित

September 29, 2026
लिट्मस इन्डस्ट्रिजद्वारा नेपालको ऊर्जा क्षेत्रका सरोकारवालाबीच पहिलो ‘पावर पार्टनर्स मिट’ आयोजना

लिट्मस इन्डस्ट्रिजद्वारा नेपालको ऊर्जा क्षेत्रका सरोकारवालाबीच पहिलो ‘पावर पार्टनर्स मिट’ आयोजना

September 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version