For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, November 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    आफ्नै मौलिकतामा नेपालीका चाड

    आफ्नै मौलिकतामा नेपालीका चाड

    संस्कार

    संस्कार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

संसदीय मर्यादा र बहस सिक्दै स्प्रिङ डेलका विद्यार्थी

byDainik Nepalgunj
August 9, 2026
in News
0 0
0
संसदीय मर्यादा र बहस सिक्दै स्प्रिङ डेलका विद्यार्थी
Share on FacebookShare on Twitter

नेपालगन्ज–१८ कारकाँदोस्थित स्प्रिङ डेल एकेडेमीमा दोस्रो नमुना ’प्रतिनिधि सभा’ अभ्यास गरिएको छ । प्रतिनिधि सभा अभ्यासमा विद्यालय सम्बद्ध क्लबका अध्यक्ष जयन्द्र सिजापतिको व्यवस्थापनमा आयोजित उक्त कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका ७७ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारी लाल यादवको उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागी अन्य अतिथि तथा विद्यार्थीहरूले देखाएको संसदीय मर्यादा, अनुसन्धान र उत्कृष्ट प्रस्तुति प्रशंसनीय रहेको कुरा पनि यादवले बताए । सभामुखको भूमिका निर्वाहमा रहेकी हिना खड्का र मुख्य अतिथी तथा वक्ता यादव रहेको उक्त कार्यक्रममा शिक्षा स्वास्थ्य तथा सुचना प्रविधि समिति , पूर्वाधार विकास समिति , उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समिति र कृषि तथा प्राकृतिक स्रोत
समितिमा विधेयक निर्माण तथा छलफल भएको कुरा पनि यादवले जानकारी दिए ।

विद्यार्थीहरूमा देशको संसदीय प्रणाली र कानुन निर्माण प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस दोस्रो नमुना सभाका मुख्य संसदीय एजेन्डाहरू र बेलायती संसदीय अभ्यास लगायत अमेरिकन राष्ट्रपतिय प्रणालीको पूर्ण अभ्यास गरेका छन् । उक्त नमुना संसद् बैठकमा विद्यार्थीहरूले वास्तविक संसद्मा जस्तै देशका मुख्य एजेन्डाहरूको कुशलतापूर्वक अभ्यास गरेका छन् । सोही क्रममा नयाँ कानुन निर्माण र विधेयकमाथि दफावार छलफल, आगामी आर्थिक वर्षको बजेट तथा आर्थिक कार्यविधि, जनसरोकारका समसामयिक मुद्दा उठाइने शून्य समय तथा विशेष समय, र सरकार गठन एवं निगरानीका लागि विश्वासको मत लिने जस्ता महत्वपूर्ण संसदीय कार्यविधिहरूमाथि विद्यार्थीहरूले गहन र जीवन्त बहस प्रस्तुत गरेका छन् ।

यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा मुख्य रूपमा नेतृत्व, सार्वजनिक भाषण (तर्कपूर्ण बोल्ने कला), लोकतान्त्रिक र कानूनी चेतना, आलोचनात्मक सोच तथा समूहकार्य र सहमति निर्माणको क्षमता विकास गर्ने कुरा क्लबका अध्यक्ष जयन्द्र सिजापतिले जनाएका छन् । उनका अनुसार आगामी दिनमा यस्ता कार्यक्रमहरू लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पनि आयोजना गर्ने उदेश्य रहेको छ ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारी लाल यादवले विद्यार्थीहरूको अभ्यासको प्रत्यक्ष अवलोकन गर्दै उच्च प्रशंसा गरेका छन्। यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई देशको संसदीय व्यवस्था, कानुन निर्माण र कूटनीतिक बहसको वास्तविक अनुभव दिने कुरा मन्त्री यादवले बताएका छन् । साथै उक्त विद्यालयका प्रधानाध्यापकका अनुसार विद्यालयले यसअघि पनि यस्ता कार्यक्रमको अभ्यास गराएको र यसलाई निरन्तरता दिँदै दोस्रो संस्करण गर्नु अत्यन्तै प्रशंसनीय रहने कुरा पनि जनाए ।

सांसद, सभामुख र मन्त्रीको भूमिकामा देखिएका विद्यार्थीहरूले देखाएको संसदीय मर्यादा र गहिरो अनुसन्धानको कार्यक्रममा उपस्थित मुख्य अतिथि, उक्त विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले खुलेर प्रशंसा गरे ।

Previous Post

भवन बनाउँदै दैलेखी समाज

Next Post

निर्वाचनबारे प्रशासनको चासो, उम्मेदवारविरुद्ध उजुरी

Next Post
सहमति प्रयासले अलमलमा संघको चुनावी प्रक्रिया

निर्वाचनबारे प्रशासनको चासो, उम्मेदवारविरुद्ध उजुरी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जका मुद्दा उठाइ दिन सर्वदलीय आग्रह

नेपालगन्जका मुद्दा उठाइ दिन सर्वदलीय आग्रह

November 17, 2026
कर प्रणाली सुधार्न सरकारलाई प्रतिवेदन

आज कर दिवस

November 17, 2026
किसान सस्तोमा बिक्री गर्न बाध्य

किसान सस्तोमा बिक्री गर्न बाध्य

November 17, 2026
उम्मेदवार खोज्दै जय नेपाल पार्टी

उम्मेदवार खोज्दै जय नेपाल पार्टी

November 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version