For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बेपत्ता भाइको खोजीमा रामु

byDainik Nepalgunj
August 27, 2026
in News, मुख्य समाचार
0 0
0
बेपत्ता भाइको खोजीमा रामु
Share on FacebookShare on Twitter

चार महिनाअघि रोजगारीका लागि रसुवा पुगेका भाई कालुराम चौधरीलाई खोज्दै नेपालगन्ज राँझाबाट स्थानीय प्रशासन धाइरहेका रामु चौधरी अतास्सिएका छन् । विनाशकारी बाढी आएको दिनदेखि भाई कालुराम सम्पर्कविहीन छन् । लामटाङ हाइड्रोपावरमा काम गर्न पुगेका भाइको अवस्था अझै अज्ञात रहेपछि उनका दाजु रामु चौधरी खोजीका लागि आग्रह गरिरहेका हुन् ।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा रहेका बाँके र बर्दियाका ११७ जना सम्पर्कविहीन भएको विवरण सम्बन्धित परिवारले स्थानीय प्रशासनमा गराएका छन् । तीमध्ये बाँकेका २७ जना र बर्दियाका ९० जना छन् ।

राँझाका रामुका अनुसार, उनका भाइ कालुराम कामको खोजीमा चारदेखि पाँच महिनाअघि रसुवा पुगेका थिए । बाढीको घटना भएपछि भने परिवारले उनीसँग कुनै माध्यमबाट सम्पर्क गर्न सकेको छैन ।

‘लामटाङ हाइड्रोपावरमा काम गर्न ४÷५ महिना पहिले गएको थियो, बाढीको घटनापछि सम्पर्क गर्नै सकिएको छैन,’ रामुले दैनिक नेपालगन्जसँग भने ।

कालुरामकी श्रीमती र साना छोराछोरी भने कञ्चनपुरको शुक्लाफाँटा गाउँपालिका–५ लक्ष्मीपुरस्थित घरमा रहेको जानकारी रामुले दिए । बाढीपछि भाइको कुनै खबर नआउँदा परिवारमा चिन्ता थपिएको उनले बताए ।

भोटेकोशीमा आएको आकस्मिक र अत्यन्त शक्तिशाली बाढीले रसुवा, नुवाकोट र धादिङसहितका क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएको छ । बाढीले बस्ती, सडक, पुल र जलविद्युत् आयोजनासहित विभिन्न भौतिक संरचनामा समेत व्यापक क्षति गरेको छ । यही बाढीपछि रोजगारीका लागि प्रभावित क्षेत्रमा पुगेका बाँके र बर्दियाका धेरै परिवार आफ्ना आफन्तको अवस्थाबारे जानकारी पर्खिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, उनीहरूमध्ये दुई जना भारतीय नागरिक, २० जना बाँकेका स्थायी बासिन्दा र पाँच जना अस्थायी बासिन्दा रहेको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङले जानकारी दिए ।

बाढीपछि प्रभावित क्षेत्रमा रहेका आफन्त तथा परिवारजनसँग सम्पर्क हुन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालयमा प्राप्त विवरणका आधारमा उनीहरूलाई सम्पर्कविहीनको सूचीमा राखिएको हो। हराइरहेका व्यक्तिहरूको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी संकलन गर्ने काम भइरहेको गुरुङले बताए ।

छिमेकी जिल्ला बर्दियामा मात्रै सम्पर्कविहीन हुनेको संख्या ९० पुगेको छ । जिल्ला प्रशासन कार्यालय बर्दिया र सम्बन्धित स्थानीय तहमा परिवारजनले गराएको जानकारीका आधारमा उनीहरूको विवरण तयार पारिएको हो ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार सम्पर्कविहीन हुनेमा बारबर्दिया नगरपालिकाका २५ जना छन् । बाँसगढी नगरपालिकाका १८ जना, राजापुर नगरपालिकाका १६ जना, ठाकुरबाबा नगरपालिकाका १३ जना र गेरुवा गाउँपालिकाका १४ जना छन्। गुलरिया नगरपालिकाका दुई जना, मधुवन नगरपालिकाका एक जना र ठेगाना नखुलेका एक जना पनि सम्पर्कविहीनको सूचीमा छन् ।

प्रशासनका अनुसार, बर्दियाबाट रोजगारी तथा अन्य कामका लागि रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा पुगेका व्यक्तिहरू बाढीपछि परिवारको सम्पर्कमा आएका छैनन् । उनीहरूका परिवारजनले आफन्तको अवस्था बुझ्न लगातार प्रयास गरिरहेका छन् ।

सम्पर्कविहीन भएका व्यक्तिहरूको विवरण संकलन गरेर प्रभावित क्षेत्रका सुरक्षा समितिलाई पठाइएको हमालले जानकारी दिए । सम्बन्धित परिवारबाट प्राप्त विवरणका आधारमा हराइरहेका व्यक्तिको खोजी तथा अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको प्रशासनले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट सम्पर्कविहीनमध्ये अधिकांश हाइड्रोपावर र कन्ट्रक्सनको काममा गएको खुलेको छ। रोजगारीका लागि घरबाट टाढा पुगेका उनीहरू प्राकृतिक विपत्तिपछि सम्पर्कमा नआउँदा परिवारजनमा बेचैनी बढेको छ ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायले खोज तथा उद्धार अभियान जारी राखेका छन् । तर, सम्पर्कविहीन रहेका व्यक्तिहरूको संख्या ठूलो रहेकाले आफन्तहरू अझै आफ्ना मान्छेको खबरको प्रतीक्षामा छन् ।
रामु पनि त्यही प्रतीक्षामा छन् । भाइ कालुराम बाढीमा परेर बेपत्ता भएको आशंका गर्दै उनले खोजीलाई थप प्रभावकारी बनाउन आग्रह गरेका छन् । परिवारमा रहेका कालुरामकी श्रीमती र साना सन्तानका लागि पनि उनको अवस्थाबारे यथाशीघ्र जानकारी पाउनुपर्ने रामुको माग छ ।

Previous Post

स्प्रिङ डेल एकेडेमी प्रथम

Next Post

नेपालगन्ज रोडबाट वाराणसी र गोन्डासम्म

Next Post
नेपालगन्ज रोडबाट वाराणसी र गोन्डासम्म

नेपालगन्ज रोडबाट वाराणसी र गोन्डासम्म

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आयो र्यापर अर्जेलको ‘प्रियसी’

आयो र्यापर अर्जेलको ‘प्रियसी’

October 17, 2026
लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

October 17, 2026
बाँकेमा हुँदै प्रदेशस्तरीय तेक्वान्दो

बाँकेमा हुँदै प्रदेशस्तरीय तेक्वान्दो

October 16, 2026
प्रहरी उपरीक्षक जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

प्रहरी उपरीक्षक जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

October 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version