For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, August 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    साहित्य र पर्यटन विकास

    साहित्य र पर्यटन विकास

    प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

    ‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज रोडबाट वाराणसी र गोन्डासम्म

byDainik Nepalgunj
August 28, 2026
in News, मुख्य समाचार
0 0
0
नेपालगन्ज रोडबाट वाराणसी र गोन्डासम्म
Share on FacebookShare on Twitter

भदौ १५ देखि ब्रोडगेज रेल सेवा

नेपाल–भारत सीमावर्ती क्षेत्रका यात्रुका लागि रेल यात्रा थप सहज हुने भएको छ । भारतको रूपैडिहास्थित नेपालगन्ज रोड रेल स्टेसनबाट वाराणसी र गोन्डासम्म ब्रोडगेज रेल सेवा भदौ १५ गतेदेखि नियमित सञ्चालनमा आउने भएको छ ।

आमान परिवर्तन र विद्युतीकरणको काम पूरा भएपछि नयाँ रेल सेवा सञ्चालनको तयारी गरिएको हो । नेपालगन्ज रोडसहित बाबागन्ज, नानपारा, मटेरा, रिसिया र बहराइच रेल स्टेसनको पुनर्निर्माण तथा स्तरोन्नतिको कामपछि सीमावर्ती रेल कनेक्टिभिटी थप विस्तार हुने भएको हो ।

नयाँ सेवाअन्तर्गत नेपालगन्ज रोडबाट वाराणसीसम्म दुईवटा रेल सेवा सञ्चालन हुनेछन् । नेपालगन्ज रोड–वाराणसी इन्टरसिटी एक्सप्रेस बिहान ४ बजे नेपालगन्ज रोडबाट छुट्नेछ । रेल दिउँसो १ बजेर ३५ मिनेटमा वाराणसी पुग्नेछ ।

सोही सेवाको वाराणसीबाट फर्किने रेल दिउँसो २ बजे छुट्नेछ । उक्त रेल राति ११ बजे नेपालगन्ज रोड आइपुग्नेछ । यस सेवाका लागि १४२१४ डाउन र १४२१३ अप नम्बर तोकिएको छ ।

दिइएको जानकारी अनुसार, नेपालगन्ज रोडबाट वाराणसी सिटीसम्म अर्को एक्सप्रेस सेवा पनि सञ्चालन हुनेछ । १५१३१ अप नम्बरको रेल नेपालगन्ज रोडबाट साँझ ४ बजेर १५ मिनेटमा छुट्नेछ । यो रेल अर्को दिन बिहान ५ बजेर ३० मिनेटमा वाराणसी सिटी पुग्नेछ ।

वाराणसी सिटीबाट फर्किने १५१३२ डाउन नम्बरको रेल राति १० बजेर ३५ मिनेटमा छुट्नेछ । अर्को दिन बिहान ११ बजेर २० मिनेटमा उक्त रेल नेपालगन्ज रोड आइपुग्नेछ ।

गोन्डा र नेपालगन्ज रोडबीच पनि दुई चरणमा मेमू तथा यात्रुवाहक रेल सेवा सञ्चालन हुने भएको छ । पहिलो सेवाअन्तर्गत ७५१०९ नम्बरको रेल गोन्डाबाट बिहान ५ बजे छुट्नेछ । बिहान ७ बजेर ५० मिनेटमा नेपालगन्ज रोड पुग्नेछ ।

त्यसपछि ७५११० नम्बरको रेल नेपालगन्ज रोडबाट बिहान ८ बजेर २० मिनेटमा गोन्डातर्फ छुट्नेछ। उक्त रेल बिहान ११ बजेर १० मिनेटमा गोन्डा पुग्नेछ ।

यस्तै, दोस्रो सेवाअन्तर्गत ७५१११ नम्बरको रेल गोन्डाबाट दिउँसो १२ बजेर ३० मिनेटमा छुट्नेछ। यो रेल दिउँसो ३ बजे नेपालगन्ज रोड आइपुग्नेछ । नेपालगन्ज रोडबाट फर्किने ७५११२ नम्बरको रेल दिउँसो ३ बजेर ३० मिनेटमा छुट्नेछ। उक्त रेल साँझ ६ बजेर १५ मिनेटमा गोन्डा पुग्नेछ ।

रेल सेवा सञ्चालनसँगै नेपालगन्ज र आसपासका नेपाली यात्रुलाई भारतका विभिन्न प्रमुख शहरसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ । विशेषगरी भारतका बजार, धार्मिक तथा पर्यटकीय गन्तव्य र व्यापारिक केन्द्रमा आवतजावत गर्ने यात्रुलाई यसको प्रत्यक्ष लाभ पुग्ने देखिएको छ ।

बहराइचका सांसद डा. आनन्द कुमार गोन्डले साझा गरेको जानकारीअनुसार ब्रोडगेजमा आमान परिवर्तन र विद्युतीकरणपछि सञ्चालनमा आउन लागेको रेल सेवाले नेपाल–भारत सीमावर्ती क्षेत्रको व्यापार, पर्यटन तथा यात्रु आवतजावतमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

नेपालगन्ज रोड, बाबागन्ज, नानपारा, मटेरा, रिसिया र बहराइच स्टेसनको पुनर्निर्माण तथा स्तरोन्नतिले सीमावर्ती रेलमार्गको पूर्वाधारसमेत सुधारिएको छ। त्यससँगै नेपालगन्जबाट भारतीय रेल सञ्जाल हुँदै टाढाका शहरसम्मको पहुँच विस्तार हुने भएको छ ।

‘भदौ १५ गतेदेखि नियमित हुने यी सेवाले सीमावर्ती क्षेत्रका नागरिकको दैनिक आवतजावतसँगै व्यापारिक गतिविधिलाई समेत सहज बनाउने अपेक्षा गरिएको छ, भारतीय पत्रकार सन्तोषकुमार शुक्लले दैनिक नेपालगन्जसँग भने । लामो समयदेखि आमान परिवर्तन र विद्युतीकरणको प्रक्रियामा रहेको रेलमार्गमा नयाँ सेवा थपिएपछि नेपालगन्ज रोड हुँदै भारततर्फ जाने यात्रुलाई थप विकल्प उपलब्ध हुने भएको छ ।

Previous Post

बेपत्ता भाइको खोजीमा रामु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्ज रोडबाट वाराणसी र गोन्डासम्म

नेपालगन्ज रोडबाट वाराणसी र गोन्डासम्म

August 28, 2026
बेपत्ता भाइको खोजीमा रामु

बेपत्ता भाइको खोजीमा रामु

August 27, 2026
स्प्रिङ डेल एकेडेमी प्रथम

स्प्रिङ डेल एकेडेमी प्रथम

August 27, 2026
भोटेकोशी बाढीमा बाँकेका २२ जना सम्पर्कविहीन, दुई भारतीय नागरिक पनि बेपत्ता

भोटेकोशी बाढीमा बाँकेका २२ जना सम्पर्कविहीन, दुई भारतीय नागरिक पनि बेपत्ता

August 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version