For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेशनल प्याव्सन बाँकेको अध्यक्षमा चिरञ्जीवी चन्द निर्विरोध

byDainik Nepalgunj
August 31, 2026
in News, मुख्य समाचार
0 0
0
नेशनल प्याव्सन बाँकेको अध्यक्षमा चिरञ्जीवी चन्द निर्विरोध
Share on FacebookShare on Twitter

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याव्सन) बाँकेको अध्यक्षमा चिरञ्जीवी चन्द निर्विरोध निर्वाचित भएका छन् । नेपालगन्जमा आइतवार भएको संघको १० औं जिल्ला अधिवेशनले चन्दको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष चन्दले शिक्षा ऐनसँगै शिक्षा क्षेत्रमा देखिएका विकृति र समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । उनले आफ्नो नेतृत्वमा रहेको नयाँ कार्यसमितिले तत्कालै बाढीपीडितका लागि राहत तथा सहयोगको काम अघि बढाउने जानकारी दिए ।

‘शिक्षा ऐनका विषयमा आवश्यक पहल गर्नुपर्नेछ । शिक्षा क्षेत्रमा देखिएका विकृति हटाउन पनि काम गर्नुपर्छ,’ चन्दले निर्वाचित भएलगत्तै दैनिक नेपालगन्जसँग भने, ‘अहिले बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्नु पनि हाम्रो दायित्व हो । त्यसका लागि कार्यसमितिले तत्कालै काम अघि बढाउँछ ।’

नेशनल प्याव्सन बाँकेमा जिल्लाभरका ७२ वटा निजी तथा संस्थागत विद्यालय आबद्ध रहेका छन् । विद्यालयहरुको संख्या ठूलो रहेकाले संगठनलाई थप व्यवस्थित बनाउँदै सदस्य विद्यालयका साझा समस्या समाधानमा पहल गर्ने चुनौती नयाँ कार्यसमितिसामु रहेको छ ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा गोविन्द बहादुर रावत, उपाध्यक्षमा धन बहादुर वली, सचिवमा धन बहादुर शाही, सहसचिवमा रमेश यादव, कोषाध्यक्षमा लोकराज डाँगी र सहकोषाध्यक्षमा प्रशान्त रिजाल निर्विरोध चयन भएका छन् ।

त्यस्तै वरिष्ठ सदस्यमा धन बहादुर खड्का चयन भएका छन् । सदस्यहरुमा रोशन बस्नेत, विजया चौधरी, निशा शर्मा, महेन्द्र कार्की, मनोज वर्मा, राम कुमारी चौधरी र डम्बर खत्री निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै अधिवेशनले निजी तथा संस्थागत विद्यालयका समस्या, शैक्षिक क्षेत्रमा देखिएका विकृति र विद्यालय शिक्षासँग सम्बन्धित नीतिगत विषयमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको थियो ।

अधिवेशनको उद्घाटन नेशनल प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुवोध कुमार डाँगीले गरेका थिए । अधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि बाँकेमा नेशनल प्याव्सनको आगामी कार्यदिशा तय गर्ने जिम्मेवारी चन्द नेतृत्वको समितिमा आएको छ ।

नयाँ कार्यसमितिले तत्कालका लागि बाढीपीडितलाई राहत सहयोग गर्ने विषयलाई प्राथमिकतामा राखेको अध्यक्ष चन्दले बताए । त्यसपछि शिक्षा ऐन र शिक्षा क्षेत्रमा देखिएका विकृति तथा समस्याका विषयमा आवश्यक पहल र छलफल अघि बढाउने उनले बताए ।

अध्यक्ष चन्दले निजी तथा संस्थागत विद्यालयसँग सम्बन्धित विषयलाई संस्थागत रुपमा उठाउने र जिल्लामा आबद्ध ७२ विद्यालयबीच समन्वय बढाउने विश्वास दिलाएका छन् ।

Previous Post

संघमा नयाँ कार्यसमितिले सम्हाल्यो कार्यभार

Next Post

‘द गोल्डन ग्राण्डमा’को दोस्रो संस्करणबारे पूर्व परामर्श बैठक

Next Post
‘द गोल्डन ग्राण्डमा’को दोस्रो संस्करणबारे पूर्व परामर्श बैठक

‘द गोल्डन ग्राण्डमा’को दोस्रो संस्करणबारे पूर्व परामर्श बैठक

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एक महिनामै सञ्चालनमा जाल्पा देवी केवलकार

एक महिनामै सञ्चालनमा जाल्पा देवी केवलकार

October 17, 2026
बागेश्वरीमा फूलपातीको उल्लास

बागेश्वरीमा फूलपातीको उल्लास

October 17, 2026
आयो र्यापर अर्जेलको ‘प्रियसी’

आयो र्यापर अर्जेलको ‘प्रियसी’

October 17, 2026
लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

October 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version