For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, October 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

भक्ति केन्द्रको ३ लाख ४० हजार रुपैयाँ सहयोग

byDainik Nepalgunj
September 1, 2026
in Blog, News, मुख्य समाचार
0 0
0
भक्ति केन्द्रको ३ लाख ४० हजार रुपैयाँ सहयोग
Share on FacebookShare on Twitter

रसुवामा भएको विपत्तिमा परेका तथा बेपत्ता भएकाको खोजी र उद्धारका लागि मदन बाबा भक्ति केन्द्रले ३ लाख ४० हजार रुपैयाँ सहयोग गरेको जनाएको छ । केन्द्रले दिएको जानकारी अनुसार, प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ लाख रुपैयाँ जम्मा गरिएको हो ।

केन्द्रकी गंगा न्यौपानेले दिएको जानकारी अनुसार, रसुवामा कार्यरत रहेर बेपत्ता भएका आशिष कुमार थारुको खोजीका लागि थप ४० हजार रुपैयाँ सहयोग गरिएको बताइन् ।

केन्द्रका अनुसार बारबर्दिया–१, जमुनिया, बर्दियाका मानबहादुर थारुका छोरा आशिष कुमार थारु पावर चाइना सिनो हाइड्रो ड्याम साइट, रसुवामा कार्यरत थिए । उनी हालसम्म बेपत्ता छन् ।

‘मानबहादुर थारु मदन बाबा भक्ति केन्द्रको अभियानमा निरन्तर आबद्ध भएर काम गर्दै आएका छन्,’ न्यौपानेले दैनिक नेपालगन्जसँग भनिन्, ‘उनको आर्थिक अवस्था विपन्न रहेको र छोरा आशिष बेपत्ता भएपछि परिवार थप समस्यामा परेको केन्द्रले जनाएको छ ।’ सोही अवस्थालाई ध्यानमा राखेर संस्थागत निर्णयबाट खोजी कार्यका लागि रकम उपलब्ध गराइएको केन्द्रका केन्द्रीय अध्यक्ष शारदा तिवारीले बताइन् ।

यसैबीच, कैलाली घर भएका सुवास रावल पनि रसुवाबाट बेपत्ता भएको केन्द्रले जनाएको छ । उनी हाल एनएमबि बैंक, रसुवामा कार्यरत थिए । केन्द्रले रावलसहित विपत्तिका क्रममा सम्पर्कविहीन तथा बेपत्ता भएका सबैको तत्काल खोजी गर्न सम्बन्धित निकायसँग अपिल गरेको छ ।

केन्द्रका अध्यक्ष तिवारीका अनुसार, सद्गुरुदेव मदन बाबाको सदिच्छाअनुसार विपत्तिमा परेका नागरिकलाई सहयोग गर्ने अभियानअन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ लाख रुपैयाँ जम्मा गरिएको हो । ‘विपदमा परेका सदस्य तथा परिवारलाई आवश्यक सहयोग पुर्याउने उद्देश्यले संस्थाले सहयोगलाई निरन्तरता दिएको हो’, उनले बताइन् ।

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको रकम सद्गुरुदेव मदन बाबा र मदन बाबा भक्ति केन्द्रसँग आबद्ध सदस्यहरुले जुटाएका हुन् । केन्द्रले विपत्तिको समयमा प्रभावित परिवारको साथमा रहनु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ ।

Previous Post

KOICA IRDB Project Holds Joint 2nd PIU and PSC Meetings for LIP Business Plan Endorsement.

Next Post

नेपालगन्ज रोड रेल सेवा विस्तार

Next Post
नेपालगन्ज रोड रेल सेवा विस्तार

नेपालगन्ज रोड रेल सेवा विस्तार

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपाली कांग्रेस नियमित पक्षधर बाँके क्षेत्र नं. २ को नगर तथा क्षेत्रीय अधिवेशन सम्पन्न

नेपाली कांग्रेस नियमित पक्षधर बाँके क्षेत्र नं. २ को नगर तथा क्षेत्रीय अधिवेशन सम्पन्न

October 17, 2026
एक महिनामै सञ्चालनमा जाल्पा देवी केवलकार

एक महिनामै सञ्चालनमा जाल्पा देवी केवलकार

October 17, 2026
बागेश्वरीमा फूलपातीको उल्लास

बागेश्वरीमा फूलपातीको उल्लास

October 17, 2026
आयो र्यापर अर्जेलको ‘प्रियसी’

आयो र्यापर अर्जेलको ‘प्रियसी’

October 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version