For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, October 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज रोड रेल सेवा विस्तार

byDainik Nepalgunj
September 1, 2026
in News, मुख्य समाचार
0 0
0
नेपालगन्ज रोड रेल सेवा विस्तार
Share on FacebookShare on Twitter

नेपाल–भारत आवागमनमा नयाँ ढोका

भारतको बहराइचदेखि नानपारा हुँदै नेपालगन्ज रोडसम्मको नवनिर्मित तथा विद्युतीकृत ब्रोडगेज रेलमार्ग सोमवारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

७ सय ३० करोड भारतीय रुपैयाँ लागतमा निर्माण भएको ५६ किलोमिटर रेलमार्गसँगै वाराणसी र गोरखपुरबाट नेपालगन्ज रोडसम्मको रेल सेवा विस्तार गरिएको हो ।

रेलमार्गको लोकार्पणसँगै वाराणसी–बहराइच एक्सप्रेस, वाराणसी सिटी–गोरखपुर एक्सप्रेस तथा गोन्डा–बहराइचबीच सञ्चालन हुँदै आएका दुई डेमू रेललाई नेपालगन्ज रोडसम्म विस्तार गरिएको हो । ‘यसबाट नेपाल–भारतबीचको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ,’ भारतीय पत्रकार सन्तोष शुक्लले भने ।

नेपालगन्ज रोड रेलवे स्टेसनमा आयोजित कार्यक्रममा रेल सेवा शुभारम्भ गर्नुअघि नेपालमा आएको बाढीबाट मृत्यु भएकाप्रति दुई मिनेट मौनधारण गरिएको थियो । भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले विपत्तिमा ज्यान गुमाएका नेपालीसहित भारत र अन्य देशका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

उनले भने, ‘दुःखको यस घडीमा हामी नेपालसँगै छौं,’ भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट नेपालसहित भारत र विभिन्न देशका नागरिक प्रभावित भएको उल्लेख गर्दै उनले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरे ।

मुख्यमन्त्रीले भारत सरकारको सहयोगलाई पनि उल्लेख गरे । ‘प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शन र नेतृत्वमा भारत सरकारले मित्र राष्ट्र नेपालको सहयोगका लागि तत्काल कदम चालेको छ’, मुख्यमन्त्री योगीले भने ।

उनका अनुसार, नेपाल भारतका लागि केवल राजनीतिक मित्र राष्ट्र नभई साझा सांस्कृतिक विरासत बोकेको मुलुक हो । पशुपतिनाथदेखि काशी विश्वनाथ, गोरखादेखि गोरखपुर तथा जनकपुरदेखि अयोध्यासम्मको सम्बन्धले दुई देशको सांस्कृतिक निकटता झल्काउने उनले बताए ।

रेल सेवा विस्तारलाई उनले दशकौं पुरानो सपना पूरा भएको रूपमा व्याख्या गरे । उनका अनुसार, यसअघि क्षेत्रको रेल सेवा सीमित थियो र मीटरगेजमा निर्भर थियो । भारतीय पत्रकार सुरेन्द्र मधेसियाका अनुसार, ब्रोडगेज र विद्युतीकरणपछि नेपालगन्जसँग सीधा रेल सम्पर्क स्थापित भएको छ ।

‘कनेक्टिभिटी भएपछि गति आउँछ । गति सकारात्मक दिशामा बढेपछि त्यसले प्रगतिको आधार तयार गर्छ’, रेलवे उद्घाटनमा बोल्दै मुख्यमन्त्री योगीले भने । नयाँ रेल सम्पर्कले उद्योग, व्यापार, कृषि र पर्यटनमा समेत सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री योगीले नयाँ रेल सम्पर्कले सुरक्षा र सुविधा मात्रै नभई क्षेत्रीय समृद्धिको आधारसमेत तयार गर्ने बताए । ‘पटरी ठूलो भएपछि बाटो ठूलो हुन्छ, बाटो ठूलो भएपछि बजार ठूलो हुन्छ र बजार ठूलो भएपछि अवसर पनि ठूलो हुन्छ’, उनले भने ।

रेलमार्गले नेपालगन्जलाई वाराणसी, अयोध्या र गोरखपुरजस्ता धार्मिक तथा महत्वपूर्ण सहरसँग जोड्नेछ । कतर्नियाघाटका कारण बहराइचमा पर्यटनको ठूलो सम्भावना रहेको भन्दै उनले नयाँ रेल सेवाले त्यसलाई थप गति दिने बताए ।

मुख्यमन्त्रीले बहराइच–खलीलाबाद नयाँ रेलमार्गको काम पनि अघि बढिरहेको जानकारी दिए । गोरखपुरबाट बलरामपुर हुँदै बहराइच र नेपालगन्जसम्म नयाँ रेल सेवा विस्तार गर्ने योजना रहेको उनले बताए ।

कार्यक्रममा रेलमन्त्री अश्विनी वैष्णवले भर्चुअल सम्बोधन गर्दै मुख्यमन्त्रीसँगै रिमोटमार्फत रेलमार्गको लोकार्पण गरे र रेललाई रवाना गरेका थिए ।

Previous Post

भक्ति केन्द्रको ३ लाख ४० हजार रुपैयाँ सहयोग

Next Post

नेपालगन्ज विमानस्थलको नयाँ टर्मिनलमा स्तनपान कक्ष

Next Post
नेपालगन्ज विमानस्थलको नयाँ टर्मिनलमा स्तनपान कक्ष

नेपालगन्ज विमानस्थलको नयाँ टर्मिनलमा स्तनपान कक्ष

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपाली कांग्रेस नियमित पक्षधर बाँके क्षेत्र नं. २ को नगर तथा क्षेत्रीय अधिवेशन सम्पन्न

नेपाली कांग्रेस नियमित पक्षधर बाँके क्षेत्र नं. २ को नगर तथा क्षेत्रीय अधिवेशन सम्पन्न

October 17, 2026
एक महिनामै सञ्चालनमा जाल्पा देवी केवलकार

एक महिनामै सञ्चालनमा जाल्पा देवी केवलकार

October 17, 2026
बागेश्वरीमा फूलपातीको उल्लास

बागेश्वरीमा फूलपातीको उल्लास

October 17, 2026
आयो र्यापर अर्जेलको ‘प्रियसी’

आयो र्यापर अर्जेलको ‘प्रियसी’

October 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version