For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

युएईलाई ४४ रनले हराउँदै नेपालले जित्यो एसीसी प्रिमियर कप

byDainik Nepalgunj
September 13, 2026
in News, मुख्य समाचार
0 0
0
युएईलाई ४४ रनले हराउँदै नेपालले जित्यो एसीसी प्रिमियर कप
Share on FacebookShare on Twitter

नेपालले एसीसी मेन्स प्रिमियर कप–२०२६ को उपाधि जितेको छ । मलेसियाको बायुमास ओभलमा शनिबार भएको फाइनलमा युएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। उपाधिसँगै नेपालले एसिया कपमा स्थानसमेत पक्का गरेको छ ।

३ सय १४ रनको लक्ष्य पछ्याएको युएईले पूरा ५० ओभर पनि खेल्न सकेन। ४९.१ ओभरमै सबै विकेट गुमाएको युएई २ सय ६८ रनमा रोकियो । नेपालका बलरले लगातार विकेट निकाल्दै युएईलाई लक्ष्यसम्म पुग्न दिएनन् ।

युएईको पारीमा राहुल चोपराले शतकीय इनिङ्स खेले। उनले १ सय ५ बल सामना गर्दै १०० रन बनाए। ओपनर तनिश सुरीले ४२ रन थपे । कप्तान हरप्रित भटियाले ३३ रन बनाए। शोहाइब खानले ५२ रनको अर्धशतकीय पारी खेले । खुजाइमा बिन तनविरले १५ रन जोडे ।

नेपालका लागि करण केसी सबैभन्दा प्रभावकारी बलर बने । उनले ३ विकेट लिए। ललित नारायण राजवंशीले २ विकेट हात पारे। सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र गुल्सन झाले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको थियो । निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै नेपालले ३ सय १३ रनको बलियो योगफल तयार पारेको थियो । यही स्कोर नेपालको जितको आधार बन्यो ।

नेपालको पारीमा आसिफ शेख चम्किए । उनले १ सय ६ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै १ सय २ रन बनाए । उनको शतकीय पारीले नेपालको स्कोर उकास्न महत्वपूर्ण भूमिका खेल्यो ।

गुल्सन झाले पनि आक्रामक ब्याटिङ गरे । उनले ३८ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५२ रन बनाए। रोहित पौडेलले ४४ बलमा २ चौका प्रहार गर्दै ४० रन जोडे ।

नेपालको सुरुवात भने अर्जुन कुमाल र आसिफ शेखले बलियो बनाएका थिए। यी दुईले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरे । कुमाल ४३ रन बनाएर रनआउट भए। उनले ६३ बलमा ६ चौका प्रहार गरेका थिए ।

नेपालले बनाएको ३ सय १३ रनको लक्ष्य युएईका लागि सुरुवातदेखि नै दबाबपूर्ण बन्यो। केही ब्याटरले राम्रो योगदान दिए पनि नेपाली बलिङसामु उसको पारी लामो समय टिक्न सकेन। अन्ततः २ सय ६८ रनमै सीमित भएपछि नेपाल ४४ रनले विजयी भयो ।

यो जितसँगै नेपालले एसीसी मेन्स प्रिमियर कप–२०२६ को उपाधि आफ्नो नाममा गरेको छ । प्रतियोगिताको च्याम्पियन बनेसँगै नेपालले आगामी एसिया कपका लागि समेत छनोट हुने अवसर प्राप्त गरेको छ ।

Previous Post

घटस्थापनाको त्यो कालाे दिन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
युएईलाई ४४ रनले हराउँदै नेपालले जित्यो एसीसी प्रिमियर कप

युएईलाई ४४ रनले हराउँदै नेपालले जित्यो एसीसी प्रिमियर कप

September 13, 2026
घटस्थापनाको त्यो कालाे दिन

घटस्थापनाको त्यो कालाे दिन

September 12, 2026
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

September 12, 2026

आजदेखि मेयर कप ब्याडमिन्टन

September 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version