For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मोतीरामको सम्झना गर्दै नेपालगन्जमा बहुभाषिक गजल संगम

byDainik Nepalgunj
September 13, 2026
in News, मुख्य समाचार
0 0
0
मोतीरामको सम्झना गर्दै नेपालगन्जमा बहुभाषिक गजल संगम
Share on FacebookShare on Twitter

नेपाली साहित्यका आदिकवि पुस्तामाझ लोकप्रिय साहित्यकार मोतीराम भट्टको १६१औँ जन्मजयन्ती नेपालगन्जमा नेपाली, उर्दु, अवधी र देउडा साहित्यका सिर्जनासँगै मनाइएको छ । महेन्द्र पुस्तकालयको सभाकक्षमा शनिबार आयोजित बहुभाषिक गजल गोष्ठीमा विभिन्न भाषाका स्रष्टाले आफ्ना रचना सुनाउँदै साहित्यिक सहअस्तित्वको झल्को दिएका हुन् ।

महेन्द्र पुस्तकालय अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजना तथा उर्दु साहित्यिक संस्था गुल्जार–ए–अदबको सहकार्यमा भएको गोष्ठीमा २५ जनाभन्दा बढी गजलकार तथा साहित्यकारले आफ्ना गजल र रचना वाचन गरे । नेपाली र उर्दु भाषाका स्रष्टाले प्रस्तुत गरेका सिर्जनाले कार्यक्रमलाई बहुभाषिक साहित्यिक संवादको रूप दिएको थियो ।

गजल वाचन गर्नेमा अब्दुल लतीफ ‘शौक’, सनत रेग्मी, प्रा.डा. कृष्णप्रसाद घिमिरे, डा. हरी तिमिल्सिना, विष्णुलाल कुमाल, खगेन्द्र गिरी ‘कोपिला’, सैय्यद अशफाक रसूल हाशमी ‘सैय्यद नेपाली’, सरवर नेपाली, मेराज अहमद हिमालय र मो. आरिफ अन्सारी थिए ।

त्यस्तै, मीना सुवेदी ढकाल, हरी सुवेदी, नुरुल हसन राई, साहिदा शाह वाहिदी, ज्याउल हक हल्वाई, अनिश शाह, समीर अली, ऋचा लुईंटेल, कपिल अन्जान, नरेन्द्रबहादुर स्वाँर, खेम बगर, वकील परिवर्तन, लेखप्रसाद प्याकुरेल, अर्चना पाठक, जमील हाशमी र नसीम कादरीलगायत पनि रचना वाचन गरेका थिए ।

कार्यक्रममा नेपाली साहित्यको विकास र विस्तारमा मोतीराम भट्टले खेलेको भूमिकामाथि पनि चर्चा भयो । वक्ताहरूले उनको छोटो ३० वर्षे जीवनकाल नेपाली भाषा र साहित्यका लागि महत्वपूर्ण रहेको बताए । नेपाली साहित्यलाई आधुनिक दिशातर्फ अघि बढाउन उनले पु¥याएको योगदानको चर्चा गर्दै नेपाली गजलको विकासमा उनको भूमिका विशेष रहेको उल्लेख गरे । साहित्यिक सिर्जनाका माध्यमबाट नेपाली भाषालाई समृद्ध बनाउन उनले गरेको प्रयासको पनि स्मरण गरियो ।

मोतीराम भट्टको साहित्यिक योगदानबारे प्राज्ञ सभा सदस्य खगेन्द्र गिरी ‘कोपिला’, वरिष्ठ साहित्यकार, प्राज्ञ सभा सदस्य किरण आचार्य, भेरी साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष डा. हरी तिमिल्सिना र सरवर नेपालीले आफ्ना धारणा र विश्लेषण प्रस्तुत गरेका थिए । उनीहरूले मोतीरामको साहित्यिक योगदानलाई नेपाली साहित्यको विकासक्रमसँग जोडेर व्याख्या गरेका थिए ।

गोष्ठीमा नेपाली र उर्दु साहित्यसँगै विभिन्न भाषा, साहित्य र सांस्कृतिक पृष्ठभूमिबाट आएका स्रष्टाको सहभागिता थियो । एउटै मञ्चमा फरक भाषाका साहित्यिक सिर्जना प्रस्तुत हुँदा नेपालगन्जको बहुभाषिक चरित्र पनि कार्यक्रममा देखिएको सहभागीहरूले बताएका थिए । साहित्यका माध्यमबाट विभिन्न समुदाय र भाषाबीचको सम्बन्ध अझ नजिक बनाउन यस्ता कार्यक्रम उपयोगी हुने उनीहरूको भनाइ थियो ।

कार्यक्रमले मोतीराम भट्टको साहित्यिक योगदानको सम्झना मात्र गरेन, नेपालगन्जमा नेपाली र उर्दु गजल तथा साहित्यबीच हुँदै आएको संवादलाई पनि थप बलियो बनाएको सहभागीहरूले बताएका छन् । महेन्द्र पुस्तकालय र गुल्जार–ए–अदबबीचको सहकार्यले विभिन्न भाषाका साहित्यिक स्रष्टालाई एउटै मञ्चमा ल्याउने वातावरण बनेको उनीहरूको भनाइ थियो ।

कार्यक्रममा झण्डै ६० जना साहित्यकार तथा साहित्यप्रेमी सहभागी भएका थिए । अजीतकुमार शर्मा, खड्गबहादुर बोहरा, डा. उमेर सादिक, राशिद कमाल, सुन्दर गुरुङ, मीना बराल, जैद अहमद खाँ, मौलाना कलीम आरफी, जगदीशबहादुर सिंह, सागर श्रेष्ठ, भरतबहादुर रानाभाट, ललिता उपाध्याय, विष्णुप्रसाद सुवेदी र श्यामबिहारी गुप्तालगायतको उपस्थिति थियो ।

कार्यक्रममा उर्दु भाषाका वरिष्ठ शायर तथा गुल्जार–ए–अदबका संस्थापक अब्दुल लतीफ ‘शौक’ प्रमुख अतिथिका रूपमा सहभागी थिए । महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादवले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

कार्यक्रमको पहिलो उद्घाटन सत्रको सञ्चालन महेन्द्र पुस्तकालयका सचिव सतीश निरौलाले गरेका थिए । महेन्द्र पुस्तकालयका उपाध्यक्ष पंकज श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए । दोस्रो सत्र अर्थात् गजल वाचन कार्यक्रमको सञ्चालन गुल्जार–ए–अदबका महासचिव तथा महेन्द्र पुस्तकालयका कार्यसमिति सदस्य मोहम्मद आरिफ अन्सारीले गरेका थिए ।

कार्यक्रम समापन गर्दै महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादवले साहित्यिक तथा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने बताए । यस्ता कार्यक्रमले नयाँ पुस्तामा साहित्यप्रतिको रुचि र आकर्षण बढाउने उनको भनाइ थियो । नेपाली र उर्दु साहित्यबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन पनि यस्ता कार्यक्रमले सहयोग पु¥याउने उनले बताए ।

Previous Post

युएईलाई ४४ रनले हराउँदै नेपालले जित्यो एसीसी प्रिमियर कप

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मोतीरामको सम्झना गर्दै नेपालगन्जमा बहुभाषिक गजल संगम

मोतीरामको सम्झना गर्दै नेपालगन्जमा बहुभाषिक गजल संगम

September 13, 2026
युएईलाई ४४ रनले हराउँदै नेपालले जित्यो एसीसी प्रिमियर कप

युएईलाई ४४ रनले हराउँदै नेपालले जित्यो एसीसी प्रिमियर कप

September 13, 2026
घटस्थापनाको त्यो कालाे दिन

घटस्थापनाको त्यो कालाे दिन

September 12, 2026
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

September 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version