For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बर्का अट्वारी पर्वले मौलिक संस्कृति र सामाजिक एकता बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

byDainik Nepalgunj
September 13, 2026
in News, मुख्य समाचार
0 0
0
बर्का अट्वारी पर्वले मौलिक संस्कृति र सामाजिक एकता बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्का अट्वारी पर्वले थारू समुदायको मौलिक पहिचान, सामाजिक एकता र पुस्तौंदेखिको परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ ।

बर्का अट्वारी पर्वको अवसरमा आतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले थारू समुदायको मौलिक संस्कृति, परम्परा, आस्था र सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको बर्का अट्वारी महत्वपूर्ण सांस्कृतिक पर्व भएको उल्लेख गर्नुभएको हो ।

अट्वारी पर्व महाभारतका पात्र भीमको वीरता, साहस, न्याय र थारू समुदायको संरक्षणसँग जोडिएको लोकविश्वासमा आधारित रहेको उहाँले बताउनुभएको छ । पर्वको महत्वपूर्ण पक्षका रूपमा रहेको ‘अग्रासन’ ले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, आत्मीयता र

पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने उहाँको भनाइ छ ।
आफूले ग्रहण गर्ने खानाको एक भाग दिदीबहिनीका लागि छुट्ट्याएर कोसेलीका रूपमा पु¥याउने अग्रासनको परम्पराले आपसी सद्भाव, सहयोग र भाइचारालाई बलियो बनाउने मुख्यमन्त्री आचार्यले बताउनुभएको छ । उहाँले अग्रासनको परम्परालाई सांस्कृतिक सम्पदाको सुन्दर उदाहरणका रूपमा उल्लेख गर्नुभएको छ ।

बदलिँदो सामाजिक परिवेशमा मौलिक पर्व र परम्पराको संरक्षण तथा पुस्तान्तरण गर्नु सबैको साझा दायित्व रहेको मुख्यमन्त्री आचार्यले बताउनुभएको छ । लुम्बिनी प्रदेश सरकार प्रदेशको बहुसांस्कृतिक पहिचानलाई सम्मान गर्दै सबै जातजाति, भाषा, धर्म र समुदायका मौलिक संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धनका लागि प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभएको छ ।

मुख्यमन्त्री आचार्यले बर्का अट्वारी पर्वले थारू समुदायमा मात्र नभई समग्र समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता, भाइचारा र एकताको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

Previous Post

मोतीरामको सम्झना गर्दै नेपालगन्जमा बहुभाषिक गजल संगम

Next Post

‘मेरो विद्यालय, मेरो प्रतिबद्धता’मा सामूहिक हस्ताक्षर

Next Post
‘मेरो विद्यालय, मेरो प्रतिबद्धता’मा सामूहिक हस्ताक्षर

‘मेरो विद्यालय, मेरो प्रतिबद्धता’मा सामूहिक हस्ताक्षर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अनुदानको भरमा स्थानीय तह

अनुदानको भरमा स्थानीय तह

September 13, 2026
‘मेरो विद्यालय, मेरो प्रतिबद्धता’मा सामूहिक हस्ताक्षर

‘मेरो विद्यालय, मेरो प्रतिबद्धता’मा सामूहिक हस्ताक्षर

September 13, 2026
बर्का अट्वारी पर्वले मौलिक संस्कृति र सामाजिक एकता बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

बर्का अट्वारी पर्वले मौलिक संस्कृति र सामाजिक एकता बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

September 13, 2026
मोतीरामको सम्झना गर्दै नेपालगन्जमा बहुभाषिक गजल संगम

मोतीरामको सम्झना गर्दै नेपालगन्जमा बहुभाषिक गजल संगम

September 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version