For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘मेरो विद्यालय, मेरो प्रतिबद्धता’मा सामूहिक हस्ताक्षर

byDainik Nepalgunj
September 13, 2026
in News
0 0
0
‘मेरो विद्यालय, मेरो प्रतिबद्धता’मा सामूहिक हस्ताक्षर
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिका–१५ सुइयापिप्रहवास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयले विद्यालयको शैक्षिक गुणस्तर सुधार र विद्यालय–अभिभावक सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धतासहित ‘मेरो विद्यालय, मेरो प्रतिबद्धता’ पत्रमा सामूहिक हस्ताक्षर गरेको छ।

विद्यालयमा आयोजित अभिभावक भेलामा शिक्षक कर्मचारी, विद्यार्थी प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा विभिन्न सरोकारवालाले विद्यालयको शैक्षिक, भौतिक र सामाजिक विकासमा आफ्नो भूमिका प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै पत्रमा हस्ताक्षर गरेका हुन्।

विद्यालय र अभिभावकबीचको सहकार्य बढाएर विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने तथा विद्यालयको समग्र विकासमा समुदायको सहभागिता बढाउने उद्देश्यले सामूहिक प्रतिबद्धता गरिएको विद्यालयले जनाएको छ। विद्यालयले यस अभियानलाई केवल हस्ताक्षरमा सीमित नराखी विद्यालयको विकासमा सबै पक्षको जिम्मेवारी स्थापित गर्ने आधारका रूपमा अघि बढाउने जनाएको छ।

‘मेरो विद्यालय, मेरो प्रतिबद्धता’ अभियानले विद्यालयलाई सबैको साझा जिम्मेवारी र साझा सम्पत्तिका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। विद्यार्थीको नियमित उपस्थिति र सिकाइमा अभिभावकको भूमिका बढाउने तथा विद्यालयको शैक्षिक वातावरण सुधारका लागि समुदायसँग सहकार्य गर्ने उद्देश्य पनि अभियानमा समेटिएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका–१५ का वडाध्यक्ष मदन विक्रम शाहले विद्यालयको विकासका लागि शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय सरकार र समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेको बताए। उनले विद्यालयको सुधार कुनै एक पक्षको प्रयासबाट मात्र सम्भव नहुने भन्दै सबै सरोकारवाला आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध हुनुपर्ने धारणा राखे।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका–१४ का वडाध्यक्ष मजहर अलि शाह र वडा नम्बर १६ का वडाध्यक्ष कलीम अहमद अन्सारी पनि सहभागी थिए।

त्यस्तै, नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्र बहादुर शाही, इलाका प्रहरी जमुनहाका प्रतिनिधि, माध्यमिक विद्यालय महेन्द्रनगरका प्रधानाध्यापक मो. शमिम कुरैसी, हनुमान आधारभूत विद्यालय जमुनहाका प्रधानाध्यापक समरबहादुर खत्री र हनुमान आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मधई सिंह सरदारको सहभागिता थियो।

स्थानीय समाजसेवी जाविर अलि बेहना, नगर शिक्षा समितिका निवर्तमान सदस्य रमेश प्रसाद श्रीवास्तवलगायत शिक्षा तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरू पनि कार्यक्रममा सहभागी थिए।

सामूहिक हस्ताक्षरपछि सहभागीहरूले विद्यालयको विकासलाई विद्यालय प्रशासनको मात्र जिम्मेवारीका रूपमा नलिई अभिभावक, शिक्षक, विद्यार्थी र समुदाय सबैको साझा दायित्वका रूपमा अघि बढाउनुपर्ने बताएका थिए। उनीहरूले सामूहिक प्रतिबद्धताले विद्यालयप्रति अपनत्वको भावना बढाएको धारणा राखे।

‘विद्यालय हाम्रो हो, यसको विकासमा हाम्रो पनि जिम्मेवारी छ’ भन्ने भावना अभिभावक, शिक्षक, विद्यार्थी र समुदायमा थप बलियो बनाउने अपेक्षासहित कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रिका प्रसाद कहारले गरेका थिए। सञ्चालन विद्यालयका प्रधानाध्यापक मनोज राजा श्रीवास्तवले गरेका थिए।

Previous Post

बर्का अट्वारी पर्वले मौलिक संस्कृति र सामाजिक एकता बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

Next Post

अनुदानको भरमा स्थानीय तह

Next Post
अनुदानको भरमा स्थानीय तह

अनुदानको भरमा स्थानीय तह

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दर्शन ग्रुपको चौथो वार्षिक उत्सव

दर्शन ग्रुपको चौथो वार्षिक उत्सव

September 13, 2026
अनुदानको भरमा स्थानीय तह

अनुदानको भरमा स्थानीय तह

September 13, 2026
‘मेरो विद्यालय, मेरो प्रतिबद्धता’मा सामूहिक हस्ताक्षर

‘मेरो विद्यालय, मेरो प्रतिबद्धता’मा सामूहिक हस्ताक्षर

September 13, 2026
बर्का अट्वारी पर्वले मौलिक संस्कृति र सामाजिक एकता बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

बर्का अट्वारी पर्वले मौलिक संस्कृति र सामाजिक एकता बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

September 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version